शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मधेशको स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्न मन्त्रालय सक्रिय : मन्त्री साह
मधेशको स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्न मन्त्रालय सक्रिय : मन्त्री साह
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक १८, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति सुधार गर्न प्रदेश सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको आयोजनामा मंगलबारदेखि जनकपुरधाममा सुरु भएको आर्थिक वर्ष २०८२।०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको चारदिने प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विगतको तुलनामा मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भए पनि अझै सुधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । स्वस्थ मधेश प्रदेश निर्माणका लागि इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी पूरा गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा पदअनुसार दरबन्दी मिलान गर्न मन्त्रालयले काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । मन्त्री साहले चार दिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा गोष्ठीमा गम्भीर छलफल र समीक्षा गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । छलफलबाट आएका सुझावलाई मन्त्रालयले आत्मसात् गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशका सचिव डा। प्रमोद यादवले सङ्घीयता कार्यान्वयनमा आएपछि मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गर्नुभयो । सुधार गर्न बाँकी रहेका विषयमा सबैले इमानदारीपूर्वक भूमिका निर्वाह गरे स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधान हुने उहाँको भनाइ थियो । यसका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक नवलकिशोर झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको उपस्थिति थियो ।

चार दिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गर्ने स्वास्थ्य निर्देशनालयका स्वास्थ्यकर्मी विनोद यादवले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत उमेश यादवका अनुसार गोष्ठीको पहिलो दिन स्वास्थ्य निर्देशनालय मधेश प्रदेश र स्वास्थ्य कार्यालय सप्तरीले वर्षभरि स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमबारे प्रस्तुति दिएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १२:२०
#मधेश प्रदेश #स्वास्थ्य मन्त्रालय #दरबन्दी मिलान #जनकपुरधाम #स्वास्थ्यकर्मी #स्वास्थ्य सेवा #स्वास्थ्य निर्देशनालय #वार्षिक समीक्षा गोष्ठी #नागेन्द्र साह #स्वास्थ्य क्षेत्र सुधार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ कानुन ल्याउँदै सरकार
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ कानुन ल्याउँदै सरकार बिहीबार, कात्तिक १९, २०८३
रसुवाका बाढी प्रभावित २१ हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा
रसुवाका बाढी प्रभावित २१ हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा मंगलबार, कात्तिक १७, २०८३
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु मंगलबार, कात्तिक १७, २०८३
स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो सोमबार, कात्तिक १६, २०८३
दम रोगबाट बच्न समयमै अपनाऔँ सावधानी
दम रोगबाट बच्न समयमै अपनाऔँ सावधानी आइतबार, कात्तिक १५, २०८३
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते शनिबार, कात्तिक १४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भन्सार बिलमा ९६ क्यारेट, ट्रकमा १४० क्यारेट माछा फेला; चालकसहित ट्रक प्रहरी नियन्त्रणमा
भन्सार बिलमा ९६ क्यारेट, ट्रकमा १४० क्यारेट माछा फेला; चालकसहित ट्रक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना वीरगंजबाट पक्राउ
चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना वीरगंजबाट पक्राउ वीरगंज सिटी
करोडौँको लगानीमा बनेका वीरगंज फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले स्थानीय हैरान (भिडियो रिपोर्ट सहित)
करोडौँको लगानीमा बनेका वीरगंज फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले स्थानीय हैरान (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP