नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
मूल्यवृद्धिसँगै छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगे
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १० रुपैयाँ रहेको थियो ।
सुनचाँदीको मूल्यमा भएको वृद्धिसँगै आज दुवै धातुको भाउ उकालो लागेको छ ।को छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।