शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • प्रधानमन्त्री बालेनलाई मेन्सन गर्दै भारतीय सांसदको मोदीमाथि प्रश्न
प्रधानमन्त्री बालेनलाई मेन्सन गर्दै भारतीय सांसदको मोदीमाथि प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, मंसिर ८, २०८३
A1 Beakery Add A1 Beakery Add

भारतको विपक्षी दल तृणमूल कांग्रेसकी सांसद तथा चर्चित नेतृ महुआ मोइत्राले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारमाथि प्रश्न उठाएकी छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा मोदीले देखाएको आत्मीयताको प्रसंग जोड्दै सांसद मोइत्राले भारतकै एक युवा नेताले बेलायतको अक्सफोर्ड युनियनमा सम्बोधन गर्न जान नपाएको घटनाप्रति आपत्ति जनाएकी हुन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहलाई मेन्सन गर्दै मोइत्राले भारतीय मूलका जेनजी युवा सौरभ दासलाई उनकी आमा नेपाली मूलकी भएकै कारण अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनबाट रोकिएको दाबी गरेकी छन् ।

उनले लेखेकी छन्, “प्रिय बालेन शाह, एकातिर हाम्रा प्रधानमन्त्री (मोदी) तपाईंसँग नजिकिँदै हुनुहुन्छ भने अर्कोतिर नेपाली मूलकी आमा भएकै कारण जेनजी युवा सौरभ दासलाई अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ । तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो । हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले हाम्रा युवालाई कस्तो व्यवहार गरिरहेका छन् । लाजमर्दो !”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

के हो सौरभ दास प्रकरण ?

भारतमा युवाहरूको नेतृत्वमा रहेको ‘ककरोच जनता पार्टी’ (सीजेपी) का सहसंयोजक सौरभ दासलाई बेलायतको प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटी स्टुडेन्ट्स युनियन (अक्सफोर्ड युनियन) ले एक कार्यक्रममा सम्बोधन गर्न निमन्त्रणा दिएको थियो ।

तर, सोमबार राति लन्डन उड्ने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन काउन्टरमा उनको पासपोर्ट रोकिएको भन्दै उनलाई विमान चढ्न नदिइएको बताइएको छ ।

दासका अनुसार अक्सफोर्डसहित क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्ग विश्वविद्यालयमा समेत आफ्नो राजनीतिक आन्दोलनबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

अन्तर्राष्ट्रिय मञ्चमा सरकारको आलोचना हुन सक्ने डरले आफूलाई विदेश जानबाट रोकिएको आरोप दास र उनको पार्टीले लगाएका छन् ।

बालेनको भारत भ्रमणसँग जोडेर मोदी सरकारमाथि प्रश्न

नेपालमा युवा आन्दोलनको जगबाट उदाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वागत तथा उच्चस्तरीय भेटवार्ता गरिरहँदा आफ्नै देशका युवा नेताको विदेश भ्रमण रोकिएको घटनालाई सांसद मोइत्राले जोडेर प्रस्तुत गरेकी हुन् ।

उनले यस घटनालाई आधार बनाउँदै मोदी सरकारको व्यवहारमाथि प्रश्न उठाएकी छन्। मोइत्राको अभिव्यक्तिले नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणसँगै भारतमा युवा राजनीतिक नेतृत्व र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहसलाई समेत चर्चामा ल्याएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १५:२६
#नरेन्द्र मोदी #बालेन शाह #युवा नेतृत्व #अभिव्यक्ति स्वतन्त्रता #नेपाल भारत सम्बन्ध #जेनजी आन्दोलन #सौरभ दास #महुआ मोइत्रा #भारतको राजनीति #तृणमूल कांग्रेस #अक्सफोर्ड युनियन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
चर्चित भारतीय युट्युबर ध्रुव राठीमाथि पक्राउको तयारी
चर्चित भारतीय युट्युबर ध्रुव राठीमाथि पक्राउको तयारी सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो सोमबार, मंसिर ७, २०८३
नेपाल–भारत सहकार्यका आठ नयाँ समझदारी, के–के छन् सूचीमा ?
नेपाल–भारत सहकार्यका आठ नयाँ समझदारी, के–के छन् सूचीमा ? सोमबार, मंसिर ७, २०८३
नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी
नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी सोमबार, मंसिर ७, २०८३
रक्सौलस्थित मैत्री पुलमा २ किलो ५६ ग्राम अफिमसहित भारतीय महिला पक्राउ
रक्सौलस्थित मैत्री पुलमा २ किलो ५६ ग्राम अफिमसहित भारतीय महिला पक्राउ आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नयाँ हवाई रुटबारे सहमति हुने सम्भावना, डेढ दशकदेखिको प्रयास निर्णायक मोडमा
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नयाँ हवाई रुटबारे सहमति हुने सम्भावना, डेढ दशकदेखिको प्रयास निर्णायक मोडमा आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा वीरगंज सिटी
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन  (तस्बिर सहित)
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन (तस्बिर सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP