शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने
सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर ९, २०८३
A1 Beakery Add A1 Beakery Add

दुर्घटनामा घाइते हुने तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा विशेषज्ञ सेवासहितका प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रमा उपचार सेवालाई राजधानीमा मात्र सीमित नराखी प्रदेशस्तरमा विस्तार गर्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले आवश्यक जनशक्ति, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने जानकारी दिनुभयो ।

मन्त्री मेहताले ट्रमा सेन्टर स्थापना गर्नु भनेको भवन निर्माण गर्नु मात्र नभई विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउनु भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार ट्रमा सेन्टरमा आवश्यक विशेषज्ञ सेवा र पूर्ण उपचार प्रणाली अनिवार्य हुनुपर्छ ।

हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने कतिपय बिरामीको उपचार जिल्ला तथा प्रदेशस्तरमै सम्भव भए पनि आवश्यक जनशक्ति, उपकरण र विशेषज्ञ सेवाको अभावमा सामान्य तथा मध्यम प्रकृतिका चोटपटक लागेका बिरामीसमेत केन्द्रीय अस्पतालमा आउनुपर्ने अवस्था रहेको मन्त्री मेहताले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रादेशिक ट्रमा सेन्टर स्थापना भएपछि बिरामीको रेफरल प्रणाली व्यवस्थित हुने र गम्भीर प्रकृतिका बिरामीलाई मात्र केन्द्रीय तथा विशिष्टीकृत अस्पतालमा पठाउन सहज हुने उहाँको भनाइ छ ।

यसैबीच, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीले सेन्टरले दुर्घटना तथा आकस्मिक अवस्थाका बिरामीलाई विशिष्टीकृत उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार २०० शय्या क्षमताको राष्ट्रिय ट्रमा सेन्टर नेपाल सरकारको एक मात्र केन्द्रीय ट्रमा सेन्टरका रूपमा सञ्चालनमा रहेको छ । सेन्टरबाट हालसम्म एक लाख २४ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिइसकेका छन् भने करिब १९ हजार बिरामीले आकस्मिक सेवा प्राप्त गरेका छन् ।

अस्पतालको शय्या उपयोग दर ९० प्रतिशतभन्दा माथि रहेको र मृत्युदर घटेर १.४४ प्रतिशतमा झरेको डा. मरासिनीले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा अस्पतालको पुँजीगत खर्च करिब ९८ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

सेन्टरमा आधुनिक उपचार उपकरण थप गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। डा. मरासिनीका अनुसार १२८ स्लाइसको सिटी स्क्यान र एमआरआई उपकरण खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साथै, आन्तरिक दरबन्दीसम्बन्धी प्रतिवेदनसमेत पारित भइसकेको उहाँले जानकारी दिनुभयो ।

सेन्टरलाई पूर्ण रूपमा कागजरहित बनाउने, सघन उपचार कक्ष (आईसीयू) तथा उच्च निर्भरता उपचार कक्ष (एचडीयू) का शय्या विस्तार गर्ने र अस्पतालकै फार्मेसीबाट गुणस्तरीय इम्प्लान्ट उपलब्ध गराउने योजना पनि प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

सातै प्रदेशमा विशेषज्ञ सेवासहितका ट्रमा सेन्टर स्थापना भएपछि दुर्घटनामा घाइते भएका तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले आफ्नै प्रदेशमा विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १५:१३
#नेपाल सरकार #स्वास्थ्य मन्त्रालय #ट्रमा सेन्टर #स्वास्थ्य सेवा विस्तार #स्वास्थ्य समाचार #निशा मेहता #राष्ट्रिय ट्रमा सेन्टर #स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय #आकस्मिक स्वास्थ्य सेवा #विशेषज्ञ स्वास्थ्य सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक मंगलबार, मंसिर ८, २०८३
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव बिहीबार, मंसिर ३, २०८३
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग बुधबार, मंसिर २, २०८३
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन बुधबार, मंसिर २, २०८३
२८ वर्षपछि कार्यान्वयनमा आयो पशु वधशाला तथा मासु जाँच ऐन, अब ‘स्वस्थ मासु’ को छाप अनिवार्य
२८ वर्षपछि कार्यान्वयनमा आयो पशु वधशाला तथा मासु जाँच ऐन, अब ‘स्वस्थ मासु’ को छाप अनिवार्य बुधबार, मंसिर २, २०८३
बिमस्टेक बैठकमा सहभागी भएर स्वास्थ्यमन्त्री मेहता स्वदेश फर्किए
बिमस्टेक बैठकमा सहभागी भएर स्वास्थ्यमन्त्री मेहता स्वदेश फर्किए शुक्रबार, कात्तिक २७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन वीरगंज सिटी
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP