शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तरवार्ता
  • गृहपृष्ठ
  • अन्तरवार्ता
  • भारतीय माछा आयातले नेपाली किसान टाट पल्टिने अवस्थामा पुगेकाे छ : माछापालक किसान संघका अध्यक्ष उमेश गुप्ता 
भारतीय माछा आयातले नेपाली किसान टाट पल्टिने अवस्थामा पुगेकाे छ : माछापालक किसान संघका अध्यक्ष उमेश गुप्ता 
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, वैशाख ११, २०८२
A1 Beakery Add A1 Beakery Add

मुलुकभरि माछापालन व्यवसाय फष्टाउँदो छ । किसानहरु पछिल्लो समय माछापालनमा आकर्षित छन् ।

माछा उत्पादनमा मुलुक आत्मनिर्भन्मुख भइरहेको बेला भारतिय बजारबाट भन्सार छलेर गुणस्तरहीन माछा भित्रिदा किसान मर्कामा परेका छन् । चेक जाँच छलेर वा छलाइएर नेपालमा गुणस्तरहीन माछा आइपुग्दा नेपाली किसानका स्वस्थ माछाले बजार नपाएको माछा पालक किसान संघका अध्यक्ष उमेश प्रसाद (साह) गुप्ता बताउँछन् ।

अध्यक्ष गुप्ता बारा जिल्ला परवानीपुर गाउँपालिका ५ का स्थायी वासिन्दा हुन् । उनी विगत ७ वर्षदेखि माछापालन व्यवसायीसँगै सामाजिक तथा राजनीतिक रुपमा परिचित छन् । गुप्ता नेकपा एमाले मधेस प्रदेश सदस्य छन् यस्तैगरी अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव तथा मधेस प्रदेशका इन्चार्ज समेत हुन् । यस्तै बारा जिल्लाका पूर्वभूमि समस्या सामाधान आयोगका विज्ञ सदस्यका रुपमा समेत आफ्नो अनुभव निखारेका व्यक्ति हुन् ।
अध्यक्ष गुप्ता किसानको जीवनस्तरमा परिवर्तन आए मात्रै मुलुकले समृद्धि हुने बताउँछन् । किसानको हकहित र अधिकारका लागि लडिरिहेका उनीसँग पछिल्लो समय नेपालमा माछापालक किसानको अवस्था बारे गरिएको कुराकानी : 

नेपालमा माछापालक किसानहरुको अवस्था कस्तो छ ?

नेपालमा माछापालन गर्ने किसानहरु बढ्दो क्रममा छन् । तर, संगठित छैनन् । साना एउटा पोखरीदेखि धेरै लगानीमा माछापालन गर्ने किसानहरु थपिएका छन् । यस क्षेत्रमा आकर्षित छन् । विशेषगरी तराई मधेस क्षेत्रमा माछापालन फष्टाएको देखिन्छ तर, यो प्रयाप्त होइन । यसको विकास हुन जरुरी छ । राज्यले किसानहरुलाई एकत्रित गरी गणना गर्दै विकसित गर्नु जरुरी छ । म अध्यक्ष छु अहिले माछा पालक किसानहरुकै हक हितका लागि लडिरहेका छौं ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हाम्रो संस्था भर्खरै संगठित भएको छ, किसानहरुको आवाज राज्यको निकायसम्म पुर्याउन यसलाई द्रुतगतिमा देशभर विकास गर्नु मैले आवश्यकता ठानेको छु । 

माछापालक व्यवसायीहरुका समस्याहरु केके हुन् ?

माछापालक व्यवसायीहरुको समस्या धेरै छन् । गुनासो धेरै छ । राज्यले सहि ढंगले मूल्यांकन गर्न सकेको छैन । यहाँ सिधै भारतबाट माछा आउन पाउँछ । नेपाली माछाले राम्रो बजार पाउँदैन । एउटा सानो गल्तीले हाम्रो माछा खाल्टोमै पुर्नुपर्ने अवस्था छ । राज्यले माछा उत्पादनमा जोड दिएकाे त देखिन्छ । तर, किसानको हितमा अझै धेरै नीति नियम बनाउन अावश्यकता छ ।

Umesh-Gupta-Macha-utpadan---Birgunj-city-1745423386.jpgयसैगरी माछाको उत्पादन क्षेत्रमा लगानी अनुदान, सुरक्षाका विषयहरु धेरै छन् । समयमा माछाको दाना उपलब्धता, बजारमूल्य जस्ता विषयहरु र मूख्य कुरा नेपालको माछा दुईदिनमै गुणस्तरहीन हुने १५ दिन लगाएर भारतको आन्ध्र प्रदेशबाट आउने माछा कसरी गुणस्तरयुक्त भएर नेपाल भित्रिन्छ यो मूख्य कुरा हो । राज्यले रोक्नै पर्छ । आयात गर्नैपर्ने भए गुणस्तरिय माछा आयात गरौं सकेसम्म नेपालमै उत्पादित माछा उपभोग गर्न राज्यले किसानदेखि उपभोक्तासम्म सचेत गराउनुपर्दछ। केही समय अघि मात्रै पनि हामीले मुग्लिङबाट त्यस्तो ब्यापारीको माछा समायौं । यसैले राज्यको कमजोरीका कारण गुणस्तरहीन माछा नेपालीले खाइरहेका छन् । यता हामी नेपाली किसान टाट पल्टेका छौं ।

यस्तैगरी माछापालक किसानको विजुलीको मिटर अन्य सरह छन् । कृषि क्षेत्रभित्रै समेटेर जानुपर्छ । यसलाई राज्यले सोच्नै पर्दछ ।  बिमा सुरक्षा छैन । गर्न मान्दैन । यस्तैगरी माछाका जातहरुको अनुसन्धान भएर आएको छैन । जसले किसानहरु अझै कस्तो माछा पालन गर्ने,  कसरी गर्ने  भ्रमित छन् । माछापालकहरुका लागि एम्बुलेन्सको ब्यवस्था अर्को मूख्य कुरा हो । जसले माछाको सुरक्षा हुन्छ किसान पनि सुरक्षित हुन्छ । समयमै बजारमा पुग्छ । 

तपाई माछापालक संस्थाको अध्यक्ष पनि हुनुहुन्छ कसरी किसानहरुलाई बुझाउनुहुन्छ ?

पहिलो कुरा त किसानहरुलाई संगठित बनाउनु पर्छ । आफ्ना समस्या विचार राख्न सक्ने बनाउनु पर्छ । उनीहरुलाई आफू समस्यामा किन परेको थाहै हुन्न । कहाँ भन्ने कसरी भन्ने जान्दैनन् । संगठनमार्फत यस्ता विषय राज्यको निकायमा पुरयाउन सजिलो हुन्छ । म त्यसैका लागि हिडिरहेको छु । पूर्वदेखि पश्चिमसम्म हामी किसान एक हुनु पर्दछ यसमा लागिपरेका छाैँ । 

माछा पालन गर्ने तरिकामा केके परिवर्तन आएको छ ? राज्यले के गर्नुपर्दछ ?

राज्यले मात्रै किसानको सुरक्षा गरे पुग्छ । सँगै मल विउ बिमा र बजार जस्ता विषयलाई सुनिश्चित गर्नुपदर्छ । माछा किसान आफैँले पाल्छन् बजार लान्छन् । अहिले आधुनिक जमानामा माछा पालन गर्ने तरिकाहरुमा पनि परिवर्तन आएको छ । पोखरी मात्रै माछा पाल्ने तरिका होइन । अब निजि क्षेत्रलाई ठूला ताल तलैया, खोला, तथा विशेष गरी जलविद्युत आयोजनाका ड्यामहरुमा पनि माछा पालन गर्ने व्यवस्था राज्यले गर्नुपछ । राज्यले यस क्षेत्रमा लगानीसँगै सचेतना पनि जगाउनुपर्छ ।

भारतीय माछालाई आवश्यकता हेरी आयात रोक्नुपर्छ नेपाली किसानप्रति राज्य उदार हुनुपर्दछ । यसैगरी ठूला व्यवसायमा लगानीको वातावरण बनाउनुपर्दछ । बजारमा माछाबाट बन्न सक्ने  विविध परिकारमा उत्पादन गर्नुपर्ने देखिन्छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०६:३५
#मधेस प्रदेश #उमेश गुप्ता #पशुपालन #कृषि समस्या #कृषि नीति #नीति निर्माण #कृषि विकास #स्थानीय उत्पादन #माछापालन #नेपाली किसान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तरवार्ता
ब्युटीपार्लरमा ग्राहकको स्वास्थ्य र अधिकार कति सुरक्षित छ ? : ब्युटिसियन रानी जाेनसँगकाे अन्तरवार्ता (भिडियाे सहित)
ब्युटीपार्लरमा ग्राहकको स्वास्थ्य र अधिकार कति सुरक्षित छ ? : ब्युटिसियन रानी जाेनसँगकाे अन्तरवार्ता (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित
उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित शनिबार, जेठ १६, २०८३
बेरोजगारी, कृषि, पूर्वाधार र प्रशासनिक सुधार मेराे मुख्य एजेन्डा हाे : पर्सा २ का रास्वापा उम्मेदवार सुशिल कुमार कानु (विशेष अन्तरवार्ता)
बेरोजगारी, कृषि, पूर्वाधार र प्रशासनिक सुधार मेराे मुख्य एजेन्डा हाे : पर्सा २ का रास्वापा उम्मेदवार सुशिल कुमार कानु (विशेष अन्तरवार्ता) शुक्रबार, फागुन १५, २०८२
पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो 
पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो  बिहीबार, फागुन १४, २०८२
पुर्वमन्त्री अजय चाैरसियालाई दबाबमा राखिरहेका रास्वपाका सुशिल कुमार कानुलाई प्रश्नै प्रश्न !
पुर्वमन्त्री अजय चाैरसियालाई दबाबमा राखिरहेका रास्वपाका सुशिल कुमार कानुलाई प्रश्नै प्रश्न ! मंगलबार, फागुन १२, २०८२
नेपाललाई आर्थिक क्रान्तिको दिशामा लैजान युवाशक्ति नेपाल फर्किनुपर्छ : कुलमान घिसिङ
नेपाललाई आर्थिक क्रान्तिको दिशामा लैजान युवाशक्ति नेपाल फर्किनुपर्छ : कुलमान घिसिङ बुधबार, असार १८, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै वीरगंज सिटी
तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो लागुऔषध बरामद, चालक–सहचालक पक्राउ
तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो लागुऔषध बरामद, चालक–सहचालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो वीरगंज सिटी
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने वीरगंज सिटी
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP