शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तरवार्ता
  • गृहपृष्ठ
  • अन्तरवार्ता
  • पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो 
पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो  पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश कुमार पाण्डेसँग कुराकानी
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, फागुन १४, २०८२
A1 Beakery Add A1 Beakery Add

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरी नेकपा (एमाले) बाट चुनावी मैदानमा उत्रिनुभएका पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेसँगकाे विशेष अन्तरवार्ता

सर्वप्रथम, तपाईं व्यवसायमा स्थापित व्यक्ति त्यस्तो के पाउनुभएन व्यापारबाट राजनीतिमा आउनुपर्ने अवस्था आयो ?

म आफ्नो परिचयबाट सुरु गर्न चाहन्छु । म रुपेश कुमार पाण्डे, पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका–३ को स्थायी बासिन्दा हुँ । मैले आफ्नो अध्ययन यही क्षेत्रकै पोखरिया हाईस्कुलबाट एसएलसी पास गरेँ र त्यसपछि वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक पूरा गरेँ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिएँ ।

२०४८ सालदेखि २०८२ सालसम्मको यात्रामा मैले आफ्नो क्षेत्रका वास्तविक समस्या नजिकबाट देखेँ—किसानका पिरमर्का, स्वास्थ्य र शिक्षाको अवस्था, सडक र पूर्वाधारको अभाव । पछिल्ला साढे तीन वर्षमा ३५ वडाका १०७ गाउँ घुमेर समस्याको अध्ययन (डायग्नोसिस) गरेको छु । अब ती समस्याको समाधानका लागि स्पष्ट योजना बनाएर राजनीतिमा आएको हुँ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

क्षेत्र नम्बर २ का प्रमुख समस्या

तपाईंकाे क्षेत्रमा तपाईंले पहिचान गर्नुभएको मुख्य समस्या के–के हुन् ?

मैले मेराे क्षेत्रमा स्वास्थ्य क्षेत्रमा चिकित्सक र औषधिको अभाव, शिक्षामा गुणस्तर र अनुगमनको कमी, कृषिमा मल–बीउ, सिंचाइ र बजारीकरणको समस्या, कोल्ड स्टोर नहुनु, आठ–आठ वर्षदेखि अलपत्र सडक र पुल लगायतका हुन् । यसमा उदाहरणका लागि, पटेरवा–सुगौली अस्पताल भवन बनेको छ तर डाक्टर छैन । सर्पदंशको बिरामीलाई वीरगञ्ज ल्याउनुपर्छ । किसानको उत्पादन भण्डारण र बजारसम्म पुर्‍याउने व्यवस्था छैन ।

मैले योजना बनाएको छु—कुन मन्त्रालयबाट, कुन विभागसँग समन्वय गरेर समस्या समाधान गर्ने भन्ने स्पष्ट खाका तयार छ । म भन्छु, “तीन वर्ष इज इनफ” — यदि इच्छाशक्ति छ भने ।

विगत ३० वर्षमा विभिन्न दलका सांसद भए । तर विकास भएन । तपाईं तीन वर्षमा गर्ने दाबी गर्नुहुन्छ, कसरी सम्भव छ ?

समस्या इच्छाशक्तिको हो । धेरैले सांसद भएपछि मन्त्री बन्ने सोच राखे । मेरो सोच मन्त्री बन्ने होइन, क्षेत्रको समस्या समाधान गर्ने हो । 
सांसदले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहरी विकास, कृषि मन्त्रालयसँग समन्वय गर्नुपर्छ । चारै जना सांसद मिलेर बजेट मागे भने विकास असम्भव छैन । मन्त्रीको कुर्सीमा बसेर होइन, मैदानमा खटिएर काम गर्नुपर्छ ।

तपाईंले समाजमा समान व्यवहारको कुरा गर्नुभयो ।

एक घटना सम्झिन्छु । गाउँपालिकाध्यक्षको छोरीको विवाहमा सबै नेता पुगे, तर बाटोमै एउटा दलितको घरमा पनि विवाह थियो—कोही पुगेन । म त्यहीँ बसेँ । त्यो दिन मैले निर्णय गरेँ—राजनीति भनेको सबैलाई समान व्यवहार गर्नु हो । जात, वर्ग, धनी–गरिब छुट्याउने सोचबाट बाहिर निस्कनुपर्छ ।

विपक्षीले तपाईंको घरमा रक्सीको गोदाम रहेको आरोप लगाएका छन् त्याे कुरा के हाे ?

म जाँड–रक्सी सेवन गर्दिनँ। घरमा सानो सजावटी बार छ, त्यो शौकका लागि हो । आरोप लगाउनु सजिलो हुन्छ, तर प्रमाणित हुनु अलग कुरा हो ।

तपाईंको पार्टीका केही नेतामाथि भ्रष्टाचार मुद्दा छन्। यसबारे के भन्नुहुन्छ ?

आरोप र प्रमाणित हुनु फरक कुरा हो । अदालतले निर्णय गर्छ । म न्यायाधीश होइन । काम गर्ने क्रममा गल्ती हुन सक्छ, तर भ्रष्टाचार प्रमाणित हुनुपर्छ । मेरो व्यक्तिगत सोच स्पष्ट छ—“खाने दाल–रोटी हो, जाने पशुपतिको आर्यघाट हो ।” अन्तिम सत्य त्यही हो । त्यसैले मैले राजनीति सेवा भावले रोजेको हुँ ।

रोजगारी र युवा

स्थानीयस्तरमा रोजगारी सृजनाबारे तपाईंको योजना के छ ?

एसएलसी पास गरेका सयौँ युवा विदेश गएका छन् । यदि कृषिलाई मल, सिंचाइ, बजार र सडक दिएर सशक्त बनायौँ भने विदेश पलायन घट्छ ।
पोखरिया–वीरगञ्ज सडक सुधारिए उद्योग विस्तार हुन्छ । दक्ष जनशक्ति उत्पादनका लागि सीप तालिम आवश्यक छ । भारतीय कामदार किन आउँछन्? किनभने उनीहरू दक्ष छन् । हामीले पनि सीप सिक्नुपर्छ ।

जेन–जी आन्दोलन र आरोप

जेन–जी आन्दोलनपछि एमाले र केपी ओलीमाथि आरोप छन् । त्यसको असर कत्तिको छ ?

नेकपा एमाले देशको मेरुदण्ड हो । आन्दोलनका जायज मागलाई म समर्थन गर्छु । तर हिंसा र अराजकता समाधान होइन । युवालाई अवसर दिनुपर्छ । एमालेले युवालाई टिकट दिएको छ—यो परिवर्तनको संकेत हो ।

चुनावी खर्च कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको निर्देशन अनुसार खाता खोलेर पारदर्शी रूपमा खर्च भइरहेको छ । मेरो आय–स्रोत व्यापार र कर तिरेको आम्दानी हो ।
हाम्रो अभियानमा भुजा–पकौडी खाएर पनि कार्यकर्ता खटिरहेका छन् । मासुभात नभए पनि समर्पण छ ।

किन रुपेश पाण्डेलाई भोट दिने ?

  • म क्षेत्रको यथार्थ समस्या बुझेको व्यक्ति हुँ ।
  • साढे तीन वर्ष अध्ययन गरेर योजना बनाएको छु ।
  • जनताको फोन उठाउँछु, समस्या सुन्छु ।
  • तीन वर्षभित्र ठोस परिणाम दिने प्रतिबद्धता गर्दछु ।

९६ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा करिब ६५ हजार मत खस्छ । म भन्छु—५५ देखि ६० प्रतिशत मत एक्लै ल्याउँछु । बाँकी मतमा अरू प्रतिस्पर्धा हुनुहुन्छ ।

मलाई जनताको विश्वास छ, र त्यो विश्वास मेराे टुट्न दिदैन् ।
 

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २२:३७
#नेकपा एमाले #वीरगञ्ज #पर्सा राजनीति #प्रतिनिधिसभा निर्वाचन #चुनाव २०८२ #पर्सा क्षेत्र नम्बर ३ #विकास प्रतिबद्धता #रुपेश कुमार पाण्डे #चुनावी अन्तर्वार्ता #५५ देखि ६० प्रतिशत मत दाबी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तरवार्ता
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने आइतबार, चैत १, २०८२
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो आइतबार, चैत १, २०८२
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा आइतबार, चैत १, २०८२
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा आइतबार, चैत १, २०८२
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा  मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ शुक्रबार, फागुन २९, २०८२
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख शुक्रबार, फागुन २९, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP