शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • एयरपोर्टबाट भइरहेको मानव तस्करीमा सरकारकै संलग्नता : आजपा अध्यक्ष प्रभु साह प्रधानमन्त्री र गृहमन्त्री मौन रहनु नै संलग्नताको प्रमाण हो : साहको आरोप
एयरपोर्टबाट भइरहेको मानव तस्करीमा सरकारकै संलग्नता : आजपा अध्यक्ष प्रभु साह प्रधानमन्त्री र गृहमन्त्री मौन रहनु नै संलग्नताको प्रमाण हो : साहको आरोप
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, जेठ १०, २०८२
A1 Beakery Add A1 Beakery Add

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) हुँदै भइरहेको मानव तस्करीमा सरकार स्वयं संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । शुक्रबार सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको मौनताले सरकारको संलग्नता पुष्टि हुने दाबी गरे ।

“सरकारकै सेटिङमा भइरहेको तस्करी” “भिजिट भिसाको नाममा मानव तस्करी खुलेआम भइरहेको छ। एयरपोर्टबाटै सरकारकै संलग्नता र सेटिङमा यस्तो हुँदैछ,” साहले भने, “यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ । ”उनले प्रधानमन्त्री ओलीको मौनता र गृहमन्त्री लेखकको प्रतिक्रिया विहीनता स्वयंमा संलग्नताको प्रमाण भएको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि छायामा पार्ने अवस्था” आजपा अध्यक्ष साहले हाल भइरहेको मानव तस्करी नक्कली भुटानी शरणार्थी प्रकरणभन्दा गम्भीर भएको बताउँदै कांग्रेस र एमालेका नेताहरू नै संलग्न रहेको दाबी गरे । हाम्रै चेलीबेटीलाई बेचेर लुट्ने काम भइरहेको छ। यस्तो कार्यमा दुई तिहाइको शक्तिशाली सरकारले संलग्न हुनु अत्यन्तै दुखद हो,” उनले भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“सरकारको विकल्प खोज्ने बेला” उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, “एयरपोर्टबाट खुलेआम मानव तस्करी भइरहेको छ। प्रधानमन्त्रीज्यू, तपाईँ किन मौन बस्नु भएको छ? के तपाईँले यसको जिम्मेवारी लिनु पर्दैन?” आजपाले अब यस्तो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको समेत बताएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ११:०१
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका मन्त्री श्रेष्ठले लगाए र्‍याम्प ज्याकेट
प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका मन्त्री श्रेष्ठले लगाए र्‍याम्प ज्याकेट सोमबार, मंसिर ७, २०८३
नेपाल–भारतबीच १० क्षेत्रमा सहकार्य गर्ने संयुक्त दृष्टिकोणपत्र जारी, २४ हजार करोडको विकास सहायता प्रस्ताव
नेपाल–भारतबीच १० क्षेत्रमा सहकार्य गर्ने संयुक्त दृष्टिकोणपत्र जारी, २४ हजार करोडको विकास सहायता प्रस्ताव सोमबार, मंसिर ७, २०८३
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह सोमबार, मंसिर ७, २०८३
प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दामा बहस हुन सकेन
प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दामा बहस हुन सकेन सोमबार, मंसिर ७, २०८३
घुससहित पक्राउ परेका भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष, शालिग्राम र पशुपतिको चन्दन
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष, शालिग्राम र पशुपतिको चन्दन सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक वीरगंज सिटी
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त वीरगंज सिटी
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग वीरगंज सिटी
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित)
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP