शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अख्तियारको वार्षिक प्रतिवेदन
  • #वीरगंज महानगरपालिका
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • आजको राशिफल : २०८२ साउन २१ गते, बुधवार
आजको राशिफल : २०८२ साउन २१ गते, बुधवार
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, साउन २१, २०८२
A1 Beakery Add A1 Beakery Add

🔶 शुभ मुहूर्त
आज कुनै पनि महत्वपूर्ण कार्य वा शुभ यात्रा सुरु गर्नु छ भने बिहान ६:०३ देखि ८:५७ सम्मको समय शुभ छ ।
दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरेमा राम्रो फल प्राप्त हुने विश्वास गरिएको छ ।


🔯 राशिफल विवरण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आन्तरिक द्वन्द्व र भ्रम हट्ने समय हो। प्रतियोगिता र परीक्षामा सफलता मिल्ने सम्भावना छ। पारिवारिक चाहनालाई बेवास्ता नगर्नुहोस् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जीवनसाथीसँग समय बिताउने योजना बनाउनुहोस्। लक्ष्यप्रति केन्द्रित भएमा सफलता प्राप्त हुनेछ । अवसरको पहिचान गरी अगाडि बढ्नु उचित हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन, मान र प्रतिष्ठा वृद्धि हुने दिन हो । पारिवारिक वातावरण सकारात्मक छ। रोकिएको पारिश्रमिक प्राप्त हुने सम्भावना छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नेटवर्किङ तथा जनसम्पर्कबाट फाइदा हुनेछ । तर घरपरिवारमा समय दिन नसक्दा असमझदारी उत्पन्न हुनसक्छ। आलस्य नगर्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शारीरिक थकान र मानसिक दवाव रहन सक्छ । सावधानी अपनाउनु उपयुक्त हुन्छ। कार्यक्षेत्रको बोझ घरमा ल्याउन नदिनुहोस् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामतर्फ आकर्षण बढ्नेछ। प्रतिस्पर्धामा मनोबल उच्च हुनेछ । लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

संबन्धमा पारदर्शिता आवश्यक छ । लापरवाही गर्दा कानुनी समस्यामा पर्न सकिन्छ। व्यापारमा ध्यान केन्द्रित राख्नुहोस् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सँगीसाथीसँग समय बिताउने मौका पाइनेछ । तर पठनपाठन वा बौद्धिक क्षेत्रमा ध्यान कम हुनसक्छ। नयाँ प्रस्तावमाथि विचार गर्नुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आमाको स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोस। सहकर्मीहरूसँग असमझदारी बढ्न सक्छ । काममा एक्लै खट्नुपर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दार्शनिक विषयमा रुचि बढ्नेछ। व्यक्तिगत प्रतिष्ठा र पेशागत सफलता पाइने समय हो । परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परीक्षा वा प्रतियोगितामा सफलता मिल्ने सम्भावना छ । आम्दानी बढ्नेछ। पारिवारिक माहोल सकारात्मक हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

गम्भीर स्वभावको उदय हुनेछ । सम्बन्ध बलियो बनाउन आत्मीयता जरुरी छ। बिक्रीबट्टामा सुधार हुनेछ। हिसाबकिताबमा सावधानी अपनाउनुहोस् ।


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ०८:१९
#आजको राशिफल #Nepali Panchang #Nepal Samvat #Nepali Horoscope #Jyotish #२०७९ साउन २१ #दैनिक फलादेश #Astrology Nepal #आज को शुभ समय #Rashifal Nepal
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ आइतबार, असोज ११, २०८३
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ आइतबार, असोज ११, २०८३
७० वर्षे न्यायिक इतिहासमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा
७० वर्षे न्यायिक इतिहासमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा आइतबार, असोज ११, २०८३
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह आइतबार, असोज ११, २०८३
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता शनिबार, असोज १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ वीरगंज सिटी
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP