शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अख्तियारको वार्षिक प्रतिवेदन
  • #वीरगंज महानगरपालिका
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • आजको राशिफल – २०८२ साउन २३ गते, शुक्रबार
आजको राशिफल – २०८२ साउन २३ गते, शुक्रबार
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन २३, २०८२
A1 Beakery Add A1 Beakery Add

साउन शुक्ल चतुर्दशी, नाम संवत्सर, वर्षा ऋतु, सूर्य कर्कट राशिमा, प्रीति योग, वणिज करण, उत्तरषाढा नक्षत्र, प्रीति नामक पञ्चाङ्ग अनुसार आजको दिन विशेष छ । आज कुनै पनि महत्वपूर्ण कार्यका लागि निस्कनु पर्दा कागती पानी खाएर जुनसुकै दिशामा यात्रा गरे शुभ फल प्राप्त हुनेछ ।

🔆 शुभ समय: बिहान ६:३४ बजे देखि ९:३७ बजे सम्म (नेपालको राष्ट्रिय समयमा आधारित) ।


राशिफल विवरण:

🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
सहयोगीहरूसँग असमझदारी बढ्न सक्छ। विश्वास गर्दा धोका पाउने सम्भावना छ । व्यापारमा मन्दी आउन सक्ने भएकाले सोचविचार गरेर खर्च गर्नु उचित हुन्छ। योजना कार्यान्वयन वा नयाँ खरिदको समय होइन ।

🔴 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
अन्तरिक सम्बन्धमा सुधार देखिन्छ तर बहसबाट टाढा रहनु उत्तम हुन्छ । आर्थिक पक्ष कमजोर देखिन्छ । यात्राबाट लाभ लिन सकिने भए पनि सतर्कता जरुरी छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

🔴 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
साथीसँग रमाइलो समय बित्नेछ। केही कुरामा दुविधा उत्पन्न भएमा सिनियरको सल्लाह लिनु उपयुक्त हुन्छ । अड्किएका कामहरू अघि बढ्नेछन् ।

🔴 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
जोखिमपूर्ण कामबाट लाभ हुने सम्भावना छ । विगतका क्षति पूर्ति हुने समय हो । विदेश जाने योजनाका लागि समय अनुकूल छ ।

🔴 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
कामको चाप बढ्नेछ, तर यात्राबाट फाइदा मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने संकेत छ ।

🔴 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
चुनौतीका बीचमा विजय सम्भव छ । घरायसी काममा सहयोग पाइनेछ । क्षमता प्रदर्शन गरेर साख बढाउन सकिने दिन हो ।

🔴 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
आत्मविश्वास बढ्नेछ । नयाँ कुरामा रुचि जाग्नेछ । नयाँ जिम्मेवारी लिन सकिने दिन हो, व्यवहारिक बन्नु सफलता प्राप्तिको साँचो हुनेछ ।

🔴 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
दाम्पत्य जीवन सुखद रहनेछ । निर्णय क्षमतामा कमी आउन सक्छ, केही समय विश्राम लिनु उचित हुन्छ । सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु उपयुक्त हुन्छ ।

🔴 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
मायाप्रीति र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। व्यस्तताबीच परिवारको लागि समय छुट्याउनु राम्रो हुनेछ । भविष्यको यात्रा योजना बनाउन सकिने दिन हो ।

🔴 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
प्रतिस्पर्धामा सफलता मिल्नेछ । परिश्रमको प्रतिफल पाइने दिन हो । कार्यक्षेत्रमा सक्रियता आवश्यक छ । व्यस्तताको कारण लवमेटलाई प्रारम्भमै जानकारी दिनु उपयुक्त हुन्छ ।

🔴 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
अप्ठ्यारा स्थितिमा पनि सफलता मिल्नेछ । अड्किएका काम पुनः सुरु गर्न सकिने दिन हो । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विवाहको योजना बन्ने सम्भावना पनि छ ।

🔴 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
नयाँ लगानीको लागि अनुकूल समय होइन । परिवारमा विवाद हुनसक्ने भएकाले संयमता अपनाउनु होला । यात्राबाट टाढा रहनु ठीक हुन्छ । पढाइमा ध्यान दिन आवश्यक छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०८:२६
#आजको राशिफल #Nepali Rashifal #Nepali Panchang #Nepali Horoscope #Jyotish #Nepal Astrology #Nepali News #Astrology Nepal #2082 साउन २३ #Nepal Samvat 1145 #Rashi Bhavishya #Dainik Rashifal #Rashi फल #आजको दिन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ आइतबार, असोज ११, २०८३
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ आइतबार, असोज ११, २०८३
७० वर्षे न्यायिक इतिहासमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा
७० वर्षे न्यायिक इतिहासमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा आइतबार, असोज ११, २०८३
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह आइतबार, असोज ११, २०८३
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता शनिबार, असोज १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ वीरगंज सिटी
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP