शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जगरनाथपुर गाउँपालिकाद्वारा उपयोगविहीन सार्वजनिक जग्गामा वृक्षारोपण अभियानलाई तिव्रता (तस्विरहरु)
जगरनाथपुर गाउँपालिकाद्वारा उपयोगविहीन सार्वजनिक जग्गामा वृक्षारोपण अभियानलाई तिव्रता (तस्विरहरु)
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन ३०, २०८२
A1 Beakery Add A1 Beakery Add

पर्सा |  जगरनाथपुर गाउँपालिकाले खाली पर्ती, खोलाको बगर, वर्षौदेखि उपयोगविहीन ऐलानी लगायतका सार्वजनिक जग्गामा वृक्षारोपण अभियानलाई तिव्रता दिएको छ ।

यसै क्रममा, वडा नम्बर २ दशौंतास्थित नदीको बगरमा रहेका करिब १० बिघा जग्गामा शुक्रबार वृक्षारोपण गरिएको हो । वर्षौदेखि प्रयोगविहीन रहेको सो बगर क्षेत्रमा अमला, आँप, लिची, कटहर, जामुन, कदम, पिपल, बर, मसला, खयरलगायत २७ प्रजातिका १० हजारभन्दा बढी विरुवा रोपिएको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले गर्नुभएको थियो । अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्षहरू नेपाली, सुभाष यादव, बिहारी महतो नुनिया, नेपाली कांग्रेसका नेता वशीष्ठनारायण कुर्मी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो ।

यसअघि, गत वर्ष वडा नम्बर २ दशौताकै रैनीझैनी मठको अतिक्रमित १५ बिघा ऐलानी जग्गा अतिक्रमणमुक्त गरी त्यहाँ ७ हजारभन्दा बढी विरुवा रोपिएको थियो । त्यस्तै, वडा नम्बर ४ सुहपुर–सोहरीमा खोलाछेउको ऐलानी ९ बिघा जग्गामा १० हजारभन्दा बढी विरुवा रोपिएको र ती विरुवाहरू हुर्किएर अहिले घना जंगलजस्तै बनेको अध्यक्ष यादवले बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वृक्षारोपण अभियानलाई प्राथमिकतामा राखेको जगरनाथपुर गाउँपालिका हालै संघीय सरकारको वन तथा वातावरण मन्त्रालयबाट नगदसहित पुरस्कृत भएको थियो । वन तथा वातावरण संरक्षणमा देशभर उत्कृष्ट कार्य गरेको भन्दै गत असार ३० गते बबरमहलस्थित रेड कार्यान्वयन केन्द्रमार्फत गाउँपालिकालाई प्रथम पुरस्कारस्वरूप १ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

अध्यक्ष यादवले जनप्रतिनिधि निर्वाचित भएदेखि नै वृक्षारोपणलाई मुख्य प्राथमिकता दिएको उल्लेख गर्दै मधेसमा बढ्दो सुख्खा र खडेरीको दीर्घकालीन समाधानका लागि वन संरक्षण अपरिहार्य रहेको बताए । उनले रोपिएका विरुवाको संरक्षणका लागि घेराबारसमेत गरिएको उल्लेख गर्दै, “जहाँ जहाँ वृक्षारोपण गरेका छौं, अहिले त्यहाँ गएर हेर्दा विरुवा हुर्किएर जंगलजस्तै देखिन्छ,” भने ।

भिडियाे सामाग्री

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १८:४०
#रमेश रिजाल #जगरनाथपुर गाउँपालिका #श्रीकान्त प्रसाद यादव #पर्सा #वन संरक्षण #खडेरी #वृक्षारोपण अभियान #सार्वजनिक जग्गा संरक्षण #जलवायु संकट #सुख्खा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बारामा ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते
बारामा ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते शुक्रबार, कात्तिक १३, २०८३
चाडपर्वसँगै रोकियो महेन्द्र राजमार्ग विस्तारको काम
चाडपर्वसँगै रोकियो महेन्द्र राजमार्ग विस्तारको काम शुक्रबार, कात्तिक १३, २०८३
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल
मधेसमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल शुक्रबार, कात्तिक १३, २०८३
सरकारी खर्चमा निगरानी बढाउँदै मधेस सरकार, अब हरेक चार महिनामा लेखापरीक्षण
सरकारी खर्चमा निगरानी बढाउँदै मधेस सरकार, अब हरेक चार महिनामा लेखापरीक्षण शुक्रबार, कात्तिक १३, २०८३
मंसिर पहिलो साताभित्र कमला पुल सञ्चालनमा ल्याउने तयारी : मन्त्री लम्साल
मंसिर पहिलो साताभित्र कमला पुल सञ्चालनमा ल्याउने तयारी : मन्त्री लम्साल शुक्रबार, कात्तिक १३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP