रास्वपाले १५ जना मन्त्री र उनीहरूको जिम्मेवारी तोकेको छ । प्रधानमन्त्रीसहित बालेन शाहको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको हो ।
नयाँ मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी यसरी बाँडफाँट गरिएको छ—
प्रधानमन्त्री/रक्षा : बालेन्द्र शाह (बालेन)
अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
गृहमन्त्री : सुदन गुरुङ
परराष्ट्र मन्त्री : शिशिर खनाल
कानुन मन्त्री : सोविता गौतम
शिक्षा मन्त्री : सस्मित पोखरेल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री : सुनिल लम्साल
सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री : प्रतिभा रावल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री : सीता वादी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री : अमरेश कुमार सिंह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री : विराज भक्त श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या मन्त्री : निशा मेहता
संस्कृति तथा पर्यटन मन्त्री : गणेश पौडेल
सञ्चार तथा सूचना मन्त्री : डा. विक्रम तिमल्सिना
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री : दीपक शाह
कृषि तथा पशुपन्छी विकास मन्त्री : गीता चौधरी
यससँगै बालेन शाहको नेतृत्वमा नयाँ सरकारको संरचना औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।