शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #प्रहरी पक्राउ
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • वडा कार्यालयमा पुग्नुपर्ने योजनाको चिठ्ठी बिचौलियाको हातमा
वडा कार्यालयमा पुग्नुपर्ने योजनाको चिठ्ठी बिचौलियाको हातमा
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, वैशाख २६, २०८३
A1 Beakery Add A1 Beakery Add

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालय पुग्नुभयो ।

तर कार्यालयले वडाध्यक्ष घिसिङलाई चिठ्ठी उपलब्ध गराएन । उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन तयार पारिएको चिठ्ठी पहिले नै बिचौलियाको हातमा परिसकेको जानकारी कार्यालयले दिएको थियो ।

योजनाको चिठ्ठी बिचौलियाले बुझिसकेको थाहा पाएपछि वडाध्यक्ष घिसिङ कार्यालय प्रमुख तथा इन्जिनियर संजयकुमार यादवलाई भेट्न पुग्नुभयो । कार्यालय प्रमुख यादवले पनि कुनै व्यक्तिले योजनाको चिठ्ठी बुझिसकेको जानकारी दिनुभएको थियो ।

कानुन अनुसार कुनै पनि योजनाको चिठ्ठी वडा कार्यालयमा पठाउनुपर्ने र वडा कार्यालयले उपभोक्ता समिति गठन गरी पुनः पूर्वाधार विकास कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । तर वडा कार्यालयलाई जानकारी नै नदिई बिचौलियाले चिठ्ठी बुझेर उल्टै कमिसन मागिरहेको वडाध्यक्ष घिसिङको गुनासो छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जिल्लाकै विकट क्षेत्र लालबन्दी–१४, नारायणखोलामा सडक निर्माणका लागि २५–२५ लाख रुपियाँका तीन वटा योजना परेको छ । ती योजनाको रकम खर्च गर्न पाए यस वर्ष साविक नारायणखोला गाविसको केन्द्र मटरदोभानसम्म सडक पुग्ने अवस्था रहे पनि सुरुमै बिचौलियाको हातमा चिठ्ठी पर्दा काम गर्न समस्या भएको वडाध्यक्ष घिसिङले बताउनुभयो ।

“सडक नै नभएको ठाउँमा बाटो बनाउन हारगुहार गरेर योजना ल्यायौँ, तर कर्मचारी र बिचौलियाले त्यसैमा आँखा लगाएका छन्,” उहाँले भन्नुभयो, “कार्यालय प्रमुखले नै तपाईँको वडाको चिठ्ठी गइसक्यो, फलानो व्यक्तिसँग सम्पर्क गर्नु भन्नुभएको छ ।”

नारायणखोलाका वडाध्यक्ष घिसिङको गुनासोपछि जिल्लाका सञ्चारकर्मी शुक्रबार दिउँसो पूर्वाधार विकास कार्यालय मलङ्गवा पुग्दा कार्यालय प्रमुख संजयकुमार यादवको कार्यकक्षमा योजनाको चिठ्ठी बुझ्नेहरूको भिड लागेको देखिएको थियो । त्यहाँ पुगेका सर्वसाधारण र जनप्रतिनिधिको साझा गुनासो पनि बिचौलियाले चिठ्ठी बुझेर लगेको भन्ने थियो ।

कार्यालयमै भेटिएका बलरा नगरपालिका–५ का स्थानीय सत्यप्रकाश यादवले पूर्वाधार विकास कार्यालयको अवस्था अझै नसुध्रिएको बताउनुभयो । उहाँले कार्यालयमा अहिले पनि योजनाको खुलेआम खरिद–बिक्री भइरहेको आरोप लगाउनुभयो ।

“नयाँ सरकार बनेपछि अन्य कार्यालयमा केही सुधार देखिए पनि पूर्वाधार विकास कार्यालयको अवस्था उस्तै छ,” यादवले भन्नुभयो, “जनप्रतिनिधि चिठ्ठी लिन धाइरहेका छन्, तर चिठ्ठी अर्कैले बुझेर बाहिर बार्गेनिङ गरिरहेको छ ।”

शुक्रबार मात्र कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख तथा इन्जिनियर संजयकुमार यादवले यसअघिका कार्यालय प्रमुखले वितरण गरेको चिठ्ठीको ‘ओसी’ (कार्बन प्रतिलिपि) नै फेला नपरेको बताउनुभयो । उहाँले निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवसँग कागजात माग गर्दा पनि नदिएको बताउनुभयो ।

गौरमा सरुवा भएर गएका निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवले भने आफूले कागजात लगेको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । उहाँले “सम्बन्धित व्यक्ति नै चिठ्ठी बुझ्न आएपछि कार्यालयले अर्को पत्र बनाएर पनि दिन सक्छ,” भन्दै दर्ता–चलानी रजिस्टरबाट समेत विवरण हेर्न सकिने बताउनुभयो ।

उहाँले आर्थिक वर्षको अन्तिममा मात्र बजेट आउने परिपाटीका कारण पूर्वाधार विकास कार्यालयमा समस्या हुने गरेको स्वीकार गर्नुभयो । अन्तिम समयमा बजेट आउने र तत्काल खर्च गर्नुपर्ने बाध्यताको फाइदा उठाउँदै कर्मचारी र बिचौलियाले योजना बिक्री गर्ने गरेको आरोप लाग्ने गरेको उहाँको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले घटनाबारे जानकारी भएको बताउँदै पुरानो कार्यालय प्रमुखले कागजात लिएर गएको विषयमा २४ घण्टाभित्र स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिनुभयो ।

निवर्तमान मधेश प्रदेशसभा सदस्य अशोककुमार यादवले पूर्वाधार विकास कार्यालयमा हुने बेथितिविरुद्ध आवाज उठाउँदा आफूलाई गत वर्ष हिरासतमा राखिएको गुनासो गर्नुभयो ।

“नयाँ सरकार आएपछि पनि कार्यालय सुधार हुन सकेन, यो दुर्भाग्यपूर्ण हो,” उहाँले भन्नुभयो, “केही बोल्दा उल्टै विभिन्न आरोप लगाएर फसाउने प्रयास हुन्छ, त्यसैले बोल्नै छाडेको छु ।”

उहाँले मन्त्रालयदेखि नै योजनाको खरिद–बिक्री हुने परिपाटी अन्त्य गर्नुपर्ने माग गर्दै पूर्वाधार विकास कार्यालयका अधिकांश योजना ‘सेटिङ’ मा बिक्री हुने गरेको आरोप लगाउनुभयो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १९:५०
#सर्लाही #स्थानीय तह #विकास योजना #सडक निर्माण योजना #पूर्वाधार विकास कार्यालय #लालबन्दी नगरपालिका #मलङ्गवा #नारायणखोला #सडक स्तरोन्नति #वडा नं १४ #वडाध्यक्ष छेनामसिंह घिसिङ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेसमा दुई महिनामै ४५९ विपद्का घटना, पर्सामा प्रहरीमाथि घुस आरोपदेखि वीरगंजमा सीके राउत पुनः अध्यक्ष निर्वाचितसम्म  | मधेशमा आज | Top 10 Madhesh
मधेसमा दुई महिनामै ४५९ विपद्का घटना, पर्सामा प्रहरीमाथि घुस आरोपदेखि वीरगंजमा सीके राउत पुनः अध्यक्ष निर्वाचितसम्म | मधेशमा आज | Top 10 Madhesh सोमबार, असोज १९, २०८३
प्रहरीको मिलेमतोमा कुखुराकाे चल्ला तस्करी भइरहेको स्थानीयकाे गुनासो
प्रहरीको मिलेमतोमा कुखुराकाे चल्ला तस्करी भइरहेको स्थानीयकाे गुनासो आइतबार, असोज १८, २०८३
मधेसमा विपद्को जोखिम बढ्दो, दुई महिनामा ९२ जनाको मृत्यु
मधेसमा विपद्को जोखिम बढ्दो, दुई महिनामा ९२ जनाको मृत्यु आइतबार, असोज १८, २०८३
ब्राउन सुगरसहित धनुषा र सिरहाबाट दुईजना प्रहरी नियन्त्रणमा
ब्राउन सुगरसहित धनुषा र सिरहाबाट दुईजना प्रहरी नियन्त्रणमा आइतबार, असोज १८, २०८३
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित बाराका ६ जना पक्राउ
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित बाराका ६ जना पक्राउ आइतबार, असोज १८, २०८३
भेदभाव तथा अपमानजनक व्यवहारको आरोपमा रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध मुद्दा
भेदभाव तथा अपमानजनक व्यवहारको आरोपमा रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध मुद्दा आइतबार, असोज १८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP