शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • दरबन्दी मिलानका योजनाकार विनोद मेहता, प्रावि शिक्षकलाई जिम्मेवारी दिदैँ शारदा उच्चमाविबाट लिए र-वाना
दरबन्दी मिलानका योजनाकार विनोद मेहता, प्रावि शिक्षकलाई जिम्मेवारी दिदैँ शारदा उच्चमाविबाट लिए र-वाना
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, भदौ १३, २०८१
प्रावि शिक्षक अखिलेश पाण्डे शिक्षक मेहतालाई टिका, खादा लगाई विदाई गर्दै । प्रावि शिक्षक अखिलेश पाण्डेलाई शारदा उच्च माविको प्रअको जिम्मेवारी दिदैँ, प्रअ मेहता रवाना लिएका छन् ।
A1 Beakery Add A1 Beakery Add

दरबन्दी मिलानका योजनाकार विनोद मेहताले शारदा माविबाट रवाना लिएका छन् ।

वीरगंज महानगरपालिकाको दरबन्दी मिलान समितिमा रहेर नियमविपरीत दरबन्दी मिलान गरेको आरोप लागेका मेहता बुधबार बहुअरिस्थित श्री शारदा माविबाट प्राविका शिक्षक अखिलेश पाण्डेलाई जिम्मेवारी सुम्पेर विद्यालय छोडेका हुन् । 

मेहताले नियमविपरीत प्राविका शिक्षकलाई जिम्मेवारी दिएर विद्यालय छाडेका हुन् । सामान्यतया उमावि शिक्षकहरूलाई जिम्मेवारी दिनुपर्नेमा उमावि शिक्षक लालबाबु प्रसाद यादव, मावि शिक्षक राजेश्वर पाण्डे लगायतलाई बेवास्ता गर्दै प्राविका शिक्षक पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

Sarada-mabi-Birgunj,-Prabilai-Uchha-ko-Jimebari-Birgunj-city-1724933470.jpg

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसरी जिम्मेवारी हस्तान्तरण गर्दा उनले खातामा भएको रकम पनि निकालेको स्रोतले दाबी गरेको छ । महानगरपालिकाको नियमविपरीत गरिएका दरबन्दी मिलानका योजनाकार आफैलाई आफैले सिद्धार्थ माविमा दरबन्दी मिलान मिलाएका छन् ।

यता दरबन्दी मिलानमा भइरहेको अनियमितताबारे पर्साका पाँच प्रमुख दलले शिक्षक महासंघले उठाएको जायज मागप्रति एक्यवद्धता जनाएका छन् । बिहीबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका कार्यबाहक सभापति राम नारायण प्रसाद कुर्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, रास्वपाका जिल्ला संयोजक हरि पन्त, र जनमत पार्टी पर्साका सह(इन्चार्ज मुकेश दुवेदी लगायतका नेताहरूले शिक्षकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

शिक्षक महासंघ नगर समितिले उठाएका मागलाई समर्थन गर्दै राजनीतिक दलहरूले दरबन्दी मिलानको अनियमितता अन्त्य गर्न सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धीत समाचार

बैठक बोलाएर शिक्षकलाई थर्काए मेयर सिंह, गैरकानुनी दरबन्दी मिलान खारेज नभएसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको चेतावनी

वीरगंज महानगरकाे भ्रष्टाचार विरुद्ध शिक्षक महासंघको पत्रकार सम्मेलन, दरबन्दी मिलान खारेज नगरे आन्दोलन गर्ने चेतावनी

के पर्सामा ९४ प्रतिशत विद्यार्थी फेल भएका हुन ? (तथ्य जाँच)

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:५९
#वीरगंज महानगरपालिका #दरबन्दी मिलान #विनोद मेहता #शारदा मावि
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त सोमबार, मंसिर ७, २०८३
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त सोमबार, मंसिर ७, २०८३
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने आइतबार, मंसिर ६, २०८३
विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने
विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने बिहीबार, मंसिर ३, २०८३
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने मंगलबार, मंसिर १, २०८३
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी शुक्रबार, कात्तिक २७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक वीरगंज सिटी
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त वीरगंज सिटी
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग वीरगंज सिटी
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित)
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP