शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #प्रहरी पक्राउ
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • बिचौलियाले लगेको चिठी फिर्ता
बिचौलियाले लगेको चिठी फिर्ता
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ १, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्लाही जिल्लाको पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई प्रदान गरिएको योजनाको चिठी फिर्ता लिएर सम्बन्धित वडा कार्यालयलाई उपलब्ध गराएको छ ।

‘पूर्वाधार विकास कार्यालयबाट योजना बिक्री भएको गुनासा’ शीर्षकमा वैशाख २७ गते प्रकाशित समाचारपछि कार्यालयले उक्त निर्णय गरेको हो । लालबन्दी नगरपालिका–१४ नारायणखोलामा सडक निर्माणका लागि आएको ७५ लाख रुपैयाँको योजनाको चिठी बिचौलियाले लगेको भन्दै वडाध्यक्ष छेनामसिंह घिसिङलगायत सेवाग्राहीले गुनासो गरेका थिए ।

वडाध्यक्ष घिसिङका अनुसार वैशाख २५ गते कार्यालय जाँदा योजनाको चिठी अरूले लगिसकेको जानकारी दिइएको थियो । तर समाचार सार्वजनिक भएपछि कार्यालयले उनलाई बोलाएर २५/२५ लाख रुपैयाँका तीनवटै योजनाको नयाँ चिठी उपलब्ध गराएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घिसिङले वैशाख १५ गतेमै योजनाको चिठी काटिएको पाइएको दाबी गरेका छन् । उनका अनुसार चिठी बुझेका बिचौलियाले पटक–पटक फोन गरेर कमिसन मागे पनि आफूले अस्वीकार गरेका थिए । समाचार प्रकाशित भएपछि कार्यालय बाध्य भएर नयाँ चिठी दिन तयार भएको उनको भनाइ छ । हाल लालबन्दी–१३ र १४ को सीमा क्षेत्रमा पर्ने नारायणदोभानमा ट्रस पुल निर्माण भइरहेको छ । मधेश प्रदेश सरकारबाट प्राप्त ७५ लाख रुपैयाँबाट सडक निर्माण गरी मटर दोभानसम्म सडक ट्र्याक पुर्‍याउने लक्ष्य रहेको वडाध्यक्ष घिसिङले जानकारी दिएका छन् ।

उनका अनुसार योजनाको चिठी प्राप्त भएसँगै शुक्रबार गाउँभेला गरी उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाइनेछ ।

पूर्वाधार विकास कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर सञ्जयकुमार यादवले आफू गत शुक्रबार मात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएको भन्दै यसअघि कसरी चिठी काटियो भन्ने जानकारी नभएको बताएका छन् । उनले पुराना चिठीको कार्बन कपी खोज्न समय लागेको दाबी गरेका छन् । इन्जिनियर यादवका अनुसार कार्यालयमा चार सयभन्दा बढी योजना रहेकाले सीमित कर्मचारीबाट काम गर्न कठिन भइरहेको छ ।

स्थानीयस्तरमा भने पूर्वाधार विकास कार्यालयबाट योजनाको चिठी खरिद–बिक्री हुने गरेको गुनासो पटक–पटक उठ्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १४:५०
#मधेश प्रदेश #सर्लाही #नेपाल समाचार #योजना अनियमितता #सडक निर्माण #बिचौलिया #पूर्वाधार विकास कार्यालय #लालबन्दी नगरपालिका #मलङ्गवा #नारायणखोला #योजना चिठी #छेनामसिंह घिसिङ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेसमा दुई महिनामै ४५९ विपद्का घटना, पर्सामा प्रहरीमाथि घुस आरोपदेखि वीरगंजमा सीके राउत पुनः अध्यक्ष निर्वाचितसम्म  | मधेशमा आज | Top 10 Madhesh
मधेसमा दुई महिनामै ४५९ विपद्का घटना, पर्सामा प्रहरीमाथि घुस आरोपदेखि वीरगंजमा सीके राउत पुनः अध्यक्ष निर्वाचितसम्म | मधेशमा आज | Top 10 Madhesh सोमबार, असोज १९, २०८३
प्रहरीको मिलेमतोमा कुखुराकाे चल्ला तस्करी भइरहेको स्थानीयकाे गुनासो
प्रहरीको मिलेमतोमा कुखुराकाे चल्ला तस्करी भइरहेको स्थानीयकाे गुनासो आइतबार, असोज १८, २०८३
मधेसमा विपद्को जोखिम बढ्दो, दुई महिनामा ९२ जनाको मृत्यु
मधेसमा विपद्को जोखिम बढ्दो, दुई महिनामा ९२ जनाको मृत्यु आइतबार, असोज १८, २०८३
ब्राउन सुगरसहित धनुषा र सिरहाबाट दुईजना प्रहरी नियन्त्रणमा
ब्राउन सुगरसहित धनुषा र सिरहाबाट दुईजना प्रहरी नियन्त्रणमा आइतबार, असोज १८, २०८३
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित बाराका ६ जना पक्राउ
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित बाराका ६ जना पक्राउ आइतबार, असोज १८, २०८३
भेदभाव तथा अपमानजनक व्यवहारको आरोपमा रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध मुद्दा
भेदभाव तथा अपमानजनक व्यवहारको आरोपमा रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध मुद्दा आइतबार, असोज १८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP