शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा महाधिवेशनमा मन्त्री र सांसदहरूको असली परीक्षा
रास्वपा महाधिवेशनमा मन्त्री र सांसदहरूको असली परीक्षा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १०, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह स्वयं कुनै पदमा उम्मेदवार नबने पनि उनको मन्त्रिपरिषद्का अधिकांश सदस्य भने पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने दौडमा देखिएका छन् । बालेन महाधिवेशनअघि नै काठमाडौं फर्किएका छन् भने उनी निकट मन्त्रीहरू केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने योजनासहित चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टी स्रोतका अनुसार बालेनले उम्मेदवारी नदिनुको प्रमुख कारण उनका लागि वरिष्ठ नेताको पद सुरक्षित राखिएको हो । सर्वसम्मत रूपमा सभापति चयन भएका रवि लामिछानेले उनलाई छिट्टै केन्द्रीय सदस्य तथा वरिष्ठ नेतामा मनोनयन गर्ने तयारी गरिरहेको बताइएको छ । यद्यपि अन्य पदाधिकारीहरूको टुंगो भने लागिसकेको छैन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपसभापति पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन् । उनी सर्वसम्मत उपसभापति बन्न सक्ने सम्भावना रहेको चर्चा महाधिवेशनस्थलमा छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि उपसभापति पदमा दाबी गरिरहेका छन् ।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले महामन्त्री पदमा दाबी प्रस्तुत गरेका छन् । उनी पहिले केन्द्रीय सदस्यमा निर्वाचित भएर त्यसपछि महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको बताइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

महाधिवेशनस्थलमा रहेका एक नेताका अनुसार पार्टीका अधिकांश ‘भाइटल पोस्ट’ मा बहालवाला मन्त्रीहरूको दाबी देखिएको छ । “उनीहरू सांसद पनि छन्, मन्त्री पनि छन् । त्यसैले ठूला पदमा दाबी स्वाभाविक छ,” ती नेताले बताए ।

रास्वपाका अधिकांश सांसदले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै समूहका सांसद नेतृत्वमा पुग्ने आकांक्षासहित चुनावी प्रतिस्पर्धामा छन् । पार्टीका १८२ सांसदमध्ये बालेन शाहले उम्मेदवारी दिएका छैनन् भने डीपी अर्याल सभामुख बनेपछि पार्टी गतिविधिमा निष्क्रिय छन् । उनीहरूबाहेक अधिकांश सांसदको लक्ष्य केन्द्रीय समिति र सम्भव भएसम्म पदाधिकारी बन्ने देखिएको छ ।

रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ, जसमा सात प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ । तर आकांक्षी सांसदहरूको संख्या नै ठूलो भएकाले सबैलाई केन्द्रीय समितिमा समेट्न कठिन हुने देखिएको छ । यस विषयमा भूगोलबाट आएका महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

कतिपय प्रतिनिधिको भनाइमा सांसद र मन्त्री भइसकेकाहरूले पार्टीको केन्द्रीय समितिमा पुनः प्रतिस्पर्धा गर्नुको सट्टा संगठनमा लामो समयदेखि सक्रिय अन्य नेताहरूलाई अवसर दिनुपर्छ । तर अर्को पक्षले भने पार्टीलाई यहाँसम्म ल्याउन भूमिका खेलेका नेताहरूलाई पदाधिकारी वा केन्द्रीय सदस्यका रूपमा समेट्नुपर्ने धारणा राखेको छ ।

रास्वपाभित्र अहिले स्थापनाकालदेखि सक्रिय समूह र चुनावअघि समायोजनमार्फत आएका समूहबीच नेतृत्व प्रतिस्पर्धा देखिए पनि पार्टी नेतृत्वले समायोजनबाट आएका नेताहरूलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाएको छ । सभापति रवि लामिछानेले पनि बन्दसत्रमा गुट–उपगुटभन्दा खुला प्रतिस्पर्धालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

पार्टी विधानअनुसार सभापतिले एक वरिष्ठ नेतासहित १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाका कारण निर्वाचनमा पराजित भए पनि विभिन्न समूहका नेताहरूलाई नेतृत्वमा समेट्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

यद्यपि आम निर्वाचन जित्नु र पार्टीको आन्तरिक निर्वाचन जित्नु फरक विषय भएको विश्लेषण महाधिवेशन प्रतिनिधिहरूले गरेका छन् । प्रतिनिधिहरूले सांसद तथा मन्त्रीहरूको कार्यसम्पादन, संगठनप्रतिको योगदान र नेतृत्व क्षमताका आधारमा मूल्यांकन गर्ने भएकाले परिणाम अप्रत्याशित हुन सक्ने आकलन गरिएको छ ।

यसैबीच निर्वाचन आयोगले महाधिवेशन निर्वाचनका क्रममा राजकीय पदको प्रभाव प्रयोग गर्न नपाइने स्पष्ट गर्दै आचारसंहिता जारी गरेको छ । आयोगले निष्पक्ष र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सबै उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

भिडियाे सामाग्री

 


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १६:१६
#राष्ट्रिय स्वतन्त्र पार्टी #रवि लामिछाने #बालेन शाह #शिशिर खनाल #रास्वपा #नेपाल समाचार #स्वर्णिम वाग्ले #केन्द्रीय समिति #पार्टी राजनीति #सुनिल लम्साल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ राकेश सिंहको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ राकेश सिंहको उम्मेदवारी बुधबार, असोज २१, २०८३
वर्षाले रोकियो कांग्रेसको बन्द सत्रको कार्यक्रम
वर्षाले रोकियो कांग्रेसको बन्द सत्रको कार्यक्रम बुधबार, असोज २१, २०८३
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा छलफल
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा छलफल मंगलबार, असोज २०, २०८३
ओलीले अध्यक्ष नछाड्ने संकेत, एमालेले जारी गर्‍यो अपानि
ओलीले अध्यक्ष नछाड्ने संकेत, एमालेले जारी गर्‍यो अपानि मंगलबार, असोज २०, २०८३
सरकार ढल्छ भन्नेहरू नै ढल्छन् : रवि लामिछाने
सरकार ढल्छ भन्नेहरू नै ढल्छन् : रवि लामिछाने सोमबार, असोज १९, २०८३
कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह
कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह सोमबार, असोज १९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान वीरगंज सिटी
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP