शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह
कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १९, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको नेतृत्वमा मात्रै सीमित नरही मुलुककै नेतृत्व गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ इतिहास निर्माण गर्न खोजेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिएको बताए । उनले सभापति थापाको नेतृत्व क्षमताको प्रशंसा गर्दै अब देशको नेतृत्व गर्ने अवसरसमेत प्राप्त हुन सक्ने धारणा व्यक्त गरे ।

आफू प्रधानमन्त्री हुँदा गगन थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको स्मरण गर्दै प्रचण्डले त्यतिबेलै थापामा नेतृत्व गर्ने क्षमता रहेको आफूले देखेको बताए । थापाको राजनीतिक यात्राले नयाँ उचाइ लिएको देख्दा आफू खुसी भएको उल्लेख गर्दै उनले कांग्रेसको नेतृत्वमा आएको परिवर्तनलाई मुलुकको राजनीतिक यात्राका लागि महत्त्वपूर्ण घटनाका रूपमा व्याख्या गरे ।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले कांग्रेसभित्र अझै पनि समेटिन बाँकी रहेका नेता तथा विभिन्न समूहलाई एकताबद्ध बनाएर अघि बढ्न सभापति थापालाई सुझाव दिए । पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै सबै पक्षलाई समेट्न सके कांग्रेसले राष्ट्रिय राजनीतिमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।

प्रचण्डले थापालाई देशको नेतृत्व गर्ने बाटोमा अघि बढ्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे। उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिमा कुनै एक दलको आन्तरिक नेतृत्व परिवर्तनमा मात्रै सीमित नभई समग्र मुलुकको राजनीतिक स्थिरता, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकतालाई प्राथमिकता दिन आवश्यक छ।

उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएको भन्दै सबै राजनीतिक दललाई सचेत र जिम्मेवार बन्न आग्रह गरे। लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न राजनीतिक दलहरूबीच सहकार्य, संवाद र आपसी समझदारी आवश्यक रहेको उनको भनाइ थियो।

प्रचण्डले आफू र नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच भएको विस्तृत शान्ति सम्झौताका केही महत्त्वपूर्ण काम अझै पूरा हुन बाँकी रहेको विषय पनि उठाए। शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन वर्तमान कांग्रेस सभापति थापाले सक्रिय भूमिका खेल्नुपर्ने उनले बताए।

शान्ति सम्झौताका अधुरा कामलाई समयमै टुङ्ग्याउन नसकिए मुलुक पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने जोखिम औँल्याउँदै प्रचण्डले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।

‘शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ। यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने।

प्रचण्डको सम्बोधनमा कांग्रेसको नयाँ नेतृत्वप्रतिको शुभेच्छासँगै राष्ट्रिय राजनीतिमा गगन थापाको सम्भावित भूमिकालाई लिएर पनि स्पष्ट सन्देश देखिएको छ। उनले पार्टीभित्रको एकता, लोकतान्त्रिक व्यवस्थाको संरक्षण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारीलाई थापाको नेतृत्वसँग जोड्दै मुलुकको भावी राजनीतिक दिशामा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०७:१२
#पुष्पकमल दाहाल #नेपाली कांग्रेस #गगन थापा #लोकतन्त्र #प्रचण्ड #गणतन्त्र #कांग्रेस महाधिवेशन #राजनीतिक समाचार #शान्ति सम्झौता #नेपाली कम्युनिष्ट पार्टी #१५औँ महाधिवेशन #राष्ट्रिय राजनीति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
एकनारायण अर्याल पक्राउ परे, प्रहरीद्वारा अनुसन्धान अघि बढाइँदै
एकनारायण अर्याल पक्राउ परे, प्रहरीद्वारा अनुसन्धान अघि बढाइँदै बिहीबार, मंसिर १०, २०८३
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय बिहीबार, मंसिर १०, २०८३
मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार
मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार बुधबार, मंसिर ९, २०८३
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’ मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट सोमबार, मंसिर ७, २०८३
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन वीरगंज सिटी
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP