शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • बंगलादेशमार्फत नेपाल प्रवेशको प्रयासमा स्टारलिंक, नीतिगत गाँठो कायमै
बंगलादेशमार्फत नेपाल प्रवेशको प्रयासमा स्टारलिंक, नीतिगत गाँठो कायमै
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असार २६, २०८३
A1 Beakery Add A1 Beakery Add

बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सअन्तर्गतको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकलाई दक्षिण एसियाली क्षेत्रमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ । बंगलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमापार इन्टरनेट ट्राफिक सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो ।

यो निर्णयसँगै नेपाल, भुटानलगायतका भूपरिवेष्टित मुलुकका लागि बंगलादेश स्याटलाइट इन्टरनेट सेवाको प्रमुख ‘ट्रान्जिट हब’ बन्ने अपेक्षा गरिएको छ । बंगलादेशले सामुद्रिक सबमरिन केबलमार्फत प्राप्त अन्तर्राष्ट्रिय ब्यान्डविथलाई स्याटलाइटमार्फत नेपालसम्म पुर्‍याउन सकिने व्यवस्था गरेको छ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त ब्यान्डविथ ‘अनफिल्टर्ड’ रूपमा उपलब्ध गराइनेछ । नेपाल सरकारले आवश्यक अनुमति प्रदान गरेमा नेपाली प्रयोगकर्ताले स्टारलिंकको इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने विज्ञहरूको भनाइ छ । यस प्रविधिमा प्रयोगकर्ताको घरमा जडान गरिएको टर्मिनलबाट सिग्नल सिधै पृथ्वीभन्दा करिब ५५० किलोमिटर माथि रहेको स्याटलाइटमा पुग्ने भएकाले नेपालभित्र अतिरिक्त गेटवे वा सर्भरको आवश्यकता पर्दैन ।

यद्यपि नेपालमा प्रत्यक्ष सेवा सञ्चालन गर्न स्टारलिंकले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिनुपर्नेछ । अनुमति बिना ग्राहकलाई सिधै सेवा बिक्री गर्न वा नेपालको भूभागमा स्याटलाइट सिग्नल डाउनलिंक गर्न पाइँदैन । तर नेपाली इन्टरनेट सेवा प्रदायकहरूले विदेशी स्याटलाइट कम्पनीबाट ब्यान्डविथ खरिद गरी सेवा बिक्री गर्न भने पाउने व्यवस्था छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतीय सञ्चारमाध्यमहरूले बंगलादेशको यो निर्णयलाई स्टारलिंकका लागि रणनीतिक सफलता अर्थात् ‘मास्टरस्ट्रोक’ का रूपमा व्याख्या गरेका छन् । भारतमा डेटा सुरक्षा र स्पेक्ट्रम वितरणसम्बन्धी जटिलताका कारण कम्पनीको विस्तार प्रक्रिया सुस्त रहेकाले बंगलादेशलाई क्षेत्रीय प्रवेशद्वारका रूपमा प्रयोग गर्ने रणनीति सफल भएको विश्लेषण गरिएको छ ।

स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि लामो समयदेखि चासो देखाउँदै आएको छ । हालै कम्पनीका प्रतिनिधिहरूले नेपाल सरकारसँग अनुमति प्रक्रियाबारे छलफल गरेका थिए । तर नेपालको दूरसञ्चार नीतिअनुसार इन्टरनेट सेवामा विदेशी लगानीको सीमा ८० प्रतिशत कायम रहेकाले कम्पनीले हालसम्म व्यावसायिक अनुमति प्राप्त गर्न सकेको छैन ।

नेपालका हिमाली क्षेत्रमा विदेशी पर्यटकहरूले स्टारलिंकको सेवा प्रयोग गरिरहेको गुनासो स्थानीय सेवा प्रदायकहरूले गर्दै आएका छन् । उनीहरूका अनुसार अवैध रूपमा सञ्चालन हुने यस्ता सेवाले सरकारको राजस्व तथा राष्ट्रिय सुरक्षामा समेत असर पार्न सक्छ ।

हाल बंगलादेश, भुटान र श्रीलंकाले स्टारलिंकलाई आफ्नो बजारमा अनुमति दिइसकेका छन् भने भारतमा सुरक्षा स्वीकृति र स्पेक्ट्रम वितरण प्रक्रिया अगाडि बढिरहेको छ । स्टारलिंकको आधिकारिक नक्सामा भने नेपाल अझै पनि ‘सेवा सुरु हुने मिति अज्ञात’ श्रेणीमा रहेको छ । बंगलादेशको पछिल्लो निर्णयले नेपालका लागि प्राविधिक मार्ग खुला गरे पनि नीतिगत र कानुनी अवरोध भने अझै कायमै रहेको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १०:४७
#नेपाल #विदेशी लगानी #बंगलादेश #सूचना प्रविधि #प्रविधि समाचार #हिमाली क्षेत्र #दक्षिण एसिया #इन्टरनेट सेवा प्रदायक #नेपाल दूरसञ्चार प्राधिकरण #दूरसञ्चार #इन्टरनेट सेवा #स्टारलिंक #स्पेसएक्स #स्याटलाइट इन्टरनेट #ब्यान्डविथ निर्यात #डिजिटल कनेक्टिभिटी #इलन मस्क #स्याटलाइट प्रविधि #दूरसञ्चार नीति #ब्रडब्यान्ड सेवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद शनिबार, असोज २४, २०८३
दुई जलविद्युत् आयोजनाका लागि २१ अर्ब लगानी स्वीकृत
दुई जलविद्युत् आयोजनाका लागि २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २३, २०८३
हवाई भाडा महँगिएको गुनासोपछि सरकार सक्रिय, सस्तोमा टिकट बेच्ने सहमति
हवाई भाडा महँगिएको गुनासोपछि सरकार सक्रिय, सस्तोमा टिकट बेच्ने सहमति शुक्रबार, असोज २३, २०८३
घाटामा रहेको निगम नयाँ जहाज लिजमा ल्याउने तयारीमा
घाटामा रहेको निगम नयाँ जहाज लिजमा ल्याउने तयारीमा बिहीबार, असोज २२, २०८३
नेप्से घट्दा कारोबार रकम बढ्यो
नेप्से घट्दा कारोबार रकम बढ्यो बुधबार, असोज २१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त वीरगंज सिटी
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल वीरगंज सिटी
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP