शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशका २४ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने प्रदेश सरकारको योजना
मधेशका २४ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने प्रदेश सरकारको योजना
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन २२, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले प्रदेशका २४ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने योजना अघि बढाएको छ ।

प्रत्येक जिल्लाबाट तीन वटा विद्यालय छनोट गरी बहुवर्षीय योजनाअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको हो । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले चालु आर्थिक वर्षदेखि नै नमूना विद्यालय विकास कार्यक्रमको काम सुरु गरिने बताएका छन् । उनका अनुसार प्रदेश सरकारले यसका लागि चालु आर्थिक वर्षमा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ  ।

मन्त्री सिंहले प्रत्येक विद्यालयका लागि करिब डेढ करोड रुपैयाँका दरले बजेट छुट्याइएको जानकारी दिँदै २४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई मन्त्रालयमा बोलाएर योजना कार्यान्वयनका लागि आवश्यक निर्देशन दिइसकिएको बताए । “नमूना विद्यालयका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति प्रदेश सरकारले उपलब्ध गराउन तयार छ। विद्यालयको पठनपाठन सुधार गर्ने जिम्मेवारी विद्यालय नेतृत्वको हो, त्यसमा विशेष ध्यान दिनुपर्छ,” उनले भने, ।

मन्त्री सिंहले मधेश प्रदेशमा हाल तीन हजार ४८४ वटा सामुदायिक विद्यालय रहेको जानकारी दिँदै आगामी दिनमा सबै विद्यालयको शैक्षिक सुधारका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले मधेशको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न प्रतिबद्ध रहेको बताए । मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने अभियान पनि तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ । मन्त्री सिंहका अनुसार विभिन्न स्थानीय तहले आवश्यक मापदण्ड पूरा गरेपछि साक्षर पालिका घोषणा गर्ने प्रक्रिया अघि बढिरहेको छ। प्रदेशलाई छिट्टै साक्षर प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । 

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आगामी दिनमा विद्यालय अनुगमनलाई समेत थप प्रभावकारी बनाइने मन्त्री सिंहले बताए । 

भिडियाे सामाग्री

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १२:१९
#मधेश प्रदेश #शिक्षा नीति #मधेश सरकार #शिक्षा सुधार #सामुदायिक विद्यालय #शैक्षिक गुणस्तर #जनकपुर समाचार #सामुदायिक शिक्षा #बहुवर्षीय योजना #मधेश समाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
२ करोड ९३ लाखको पोषण कार्यक्रम रोकियो, बोदेबरसाइन नगरपालिकाद्वारा आशयपत्र रद्द
२ करोड ९३ लाखको पोषण कार्यक्रम रोकियो, बोदेबरसाइन नगरपालिकाद्वारा आशयपत्र रद्द बुधबार, मंसिर ९, २०८३
धनुषामा ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु
धनुषामा ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु बुधबार, मंसिर ९, २०८३
बाराको कलैयाबाट ब्राउनसुगरजस्तो पदार्थसहित तीन जना पक्राउ
बाराको कलैयाबाट ब्राउनसुगरजस्तो पदार्थसहित तीन जना पक्राउ बुधबार, मंसिर ९, २०८३
सोमबारदेखि नियमित सञ्चालन हुँदै सरयू–कमला एक्सप्रेस रेल, जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन जोडिने
सोमबारदेखि नियमित सञ्चालन हुँदै सरयू–कमला एक्सप्रेस रेल, जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन जोडिने बुधबार, मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाका लागि स्वयंसेवक शिक्षक माग्यो
चन्द्रनगर गाउँपालिकाले मदरसाका लागि स्वयंसेवक शिक्षक माग्यो बुधबार, मंसिर ९, २०८३
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु बुधबार, मंसिर ९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन वीरगंज सिटी
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP