शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मधेशमा रेबिजविरुद्धको खोप अभाव, बिरामी निजी स्वास्थ्य संस्थामा जान बाध्य
मधेशमा रेबिजविरुद्धको खोप अभाव, बिरामी निजी स्वास्थ्य संस्थामा जान बाध्य
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन २८, २०८३
A1 Beakery Add A1 Beakery Add

देशभर देखिएको रेबिजविरुद्धको खोप (एआरभी) अभावको असर मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थामा पनि परेको छ ।

सरकारी अस्पतालमा खोप नियमित रूपमा उपलब्ध नहुँदा कुकुर, स्याललगायत रेबिज शंकास्पद जनावरले टोकेका बिरामी निजी स्वास्थ्य संस्था तथा औषधि पसलबाट महँगो मूल्यमा खोप लगाउन बाध्य भएका छन् । वीरगंजस्थित नारायणी अस्पतालमा मात्रै दैनिक २० देखि ३० जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । तर अस्पतालमा करिब एक महिनादेखि खोप उपलब्ध छैन । अस्पतालका रेबिज फोकल पर्सन प्रह्लाद साहका अनुसार यहाँ मासिक करिब ५ सयदेखि ६ सय भाइल खोप खपत हुने गरेको छ ।

खोप अभावका कारण पर्सासहित बारा, रौतहट तथा सीमावर्ती भारतबाट आउने बिरामीसमेत प्रभावित भएका छन् । निजी स्वास्थ्य संस्थामा एक भाइल खोपका लागि करिब ६५० रुपैयाँसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । यता, प्रादेशिक अस्पताल जनकपुरमा भने पछिल्लो केही महिनादेखि रेबिज खोपको अभाव नरहेको अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले जानकारी दिनुभयो । मधेशका अन्य जिल्लाका सरकारी स्वास्थ्य संस्थामा भने खोपको उपलब्धता कमजोर रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चिकित्सकहरूले रेबिजको जोखिमलाई सामान्य रूपमा नलिन र जनावरले टोकेलगत्तै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्शअनुसार खोपको पूरा मात्रा लगाउन आग्रह गरेका छन् । खोपको नियमित आपूर्ति नहुँदा न्यून आय भएका परिवार थप आर्थिक भारमा पर्ने भन्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी तत्काल आपूर्ति सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:१९
#मधेश प्रदेश #नारायणी अस्पताल #वीरगञ्ज #नेपाल समाचार #स्वास्थ्य सेवा #सरकारी अस्पताल #जनस्वास्थ्य #वीरगञ्ज समाचार #स्वास्थ्य समाचार #मधेश समाचार #मधेश स्वास्थ्य #प्रादेशिक अस्पताल जनकपुर #रेबिज खोप #खोप अभाव #कुकुरको टोकाइ #रेबिज #एआरभी खोप #रेबिज जोखिम #खोप आपूर्ति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि सोमबार, असोज १२, २०८३
मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता
मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता सोमबार, असोज १२, २०८३
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने सोमबार, असोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला सोमबार, असोज १२, २०८३
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ सोमबार, असोज १२, २०८३
सप्तकोशीको बाढीले सप्तरीमा पाँच सय परिवार विस्थापित
सप्तकोशीको बाढीले सप्तरीमा पाँच सय परिवार विस्थापित सोमबार, असोज १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ वीरगंज सिटी
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP