शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • प्रधानमन्त्री शाहको राष्ट्रसंघमा सम्बोधन : ‘विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’
प्रधानमन्त्री शाहको राष्ट्रसंघमा सम्बोधन : ‘विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई नेपालका लागि मात्र नभई समग्र विश्वका लागि चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू सुदूर हिमाली देश नेपालबाट मानवजातिका लागि आउँदै गरेको चेतावनीसहित उपस्थित भएको बताए ।

उनले विकास, लोकतन्त्र, शान्ति र राष्ट्रको आशाबारे बोल्न चाहेको भए पनि अहिले महाविनाश र अभूतपूर्व मानवीय क्षतिबारे बोल्नुपर्ने अवस्था आएको बताए ।

प्रधानमन्त्री शाहले बाढीका कारण आफ्ना प्रियजन घर नफर्कने थाहा पाएर उनीहरूको प्रतीक्षामा रहेका परिवार, हिलो, ढुंगा र पानीमा आफन्त खोजिरहेका समुदाय तथा अझै शवसमेत फेला नपरेका परिवारको पीडालाई सम्बोधनमा उठाए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा नागरिकका जीविकोपार्जनका साधन बगाएको उल्लेख गर्दै यस विपत्तिले नेपालको दिगो विकासका लक्ष्य हासिल गर्ने यात्रामा समेत अवरोध सिर्जना गरेको बताए ।

चार साताअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीका तस्बिर विश्वले देखेको स्मरण गर्दै प्रधानमन्त्री शाहले उक्त विपत्तिलाई धेरैले ‘हिमालयन सुनामी’को संज्ञा दिएको बताए ।

उनका अनुसार भोटेकोशी–त्रिशूली विपत्ति स्थानीय त्रासदीमा मात्र सीमित नभई विश्व समुदायका लागि एउटा गम्भीर चेतावनी हो ।

‘के हामीले त्यो चेतावनी वास्तवमै सुनेका छौँ  भन्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराए ।

उनले झन्डै तीन वर्षअघि सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले आसन्न जलवायु विपत्तिको भयावहताबारे मानवजातिलाई चेतावनी दिएको पनि स्मरण गरे ।

प्रधानमन्त्री शाहले नेपालको हिमाली क्षेत्रमा देखिएको विपत्तिलाई जलवायु परिवर्तन र त्यसबाट सिर्जित जोखिमबारे विश्वले गम्भीर रूपमा सोच्नुपर्ने विषयका रूपमा प्रस्तुत गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:४५
#नेपाल #बाढी #जलवायु परिवर्तन #संयुक्त राष्ट्रसंघ #हिमाली क्षेत्र #दिगो विकास #मानवीय क्षति #प्रधानमन्त्री शाह #भोटेकोशी त्रिशूली बाढी #राष्ट्रसंघ महासभा #हिमालयन सुनामी #जलवायु विपत्ति
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
नेपालको विपद्ले दियो गम्भीर संकेत ‘विश्वको छानो’ खतरामा रहेको छ। : गुटेरेस
नेपालको विपद्ले दियो गम्भीर संकेत ‘विश्वको छानो’ खतरामा रहेको छ। : गुटेरेस बुधबार, असोज ७, २०८३
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धको चीनद्वारा विरोध
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धको चीनद्वारा विरोध बुधबार, असोज ७, २०८३
रक्सौलको हनुमान मन्दिरमा चोरी, चाँदीका मुकुट–पादुका र दानपेटीबाट रकम गायब
रक्सौलको हनुमान मन्दिरमा चोरी, चाँदीका मुकुट–पादुका र दानपेटीबाट रकम गायब सोमबार, असोज ५, २०८३
सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा ठूलो विस्फोट
सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा ठूलो विस्फोट सोमबार, असोज ५, २०८३
लागूऔषध मुद्दामा नेपाली नागरिकलाई भारतमा १० वर्ष कैद, १ लाख भारु जरिवाना
लागूऔषध मुद्दामा नेपाली नागरिकलाई भारतमा १० वर्ष कैद, १ लाख भारु जरिवाना आइतबार, असोज ४, २०८३
असोज ८ देखि वर्षा बढ्ने, मौसम विभागले गरायो सतर्क
असोज ८ देखि वर्षा बढ्ने, मौसम विभागले गरायो सतर्क आइतबार, असोज ४, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद :
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद : वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय वीरगंज सिटी
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP