शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ कसूर
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ ठगी
  • #डिजिटल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो
सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असोज १०, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल सरकारले पहाडि तथा मधेशी दलित समुदायको आधिकारिक परिभाषा तय गर्दै उनीहरूले प्रयोग गर्ने थरहरूको विस्तृत सूचीकरण गरी राजपत्रमा प्रकाशित गरेको छ ।

राजपत्रमा दलित समुदायलाई मुख्यतया पहाडी दलित र मधेशी दलित गरी दुई भागमा वर्गीकरण गरी उनीहरूले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत सूची समावेश गरिएको छ । राष्ट्रिय दलित आयोगको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण स्वीकृत गरेको थियो । त्यसलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो ।

प्रकाशन गरिएको सो सूचीमा केही त्रुटिप्रति आपति जनाइएको छ । नागवंशी थरलाई मधेशी दलिततर्फ चमार जातिमा राखिएकोप्रति पत्रकार उपेन्द्रभगत नागवंशीले आपति जनाएको हो । उनले भने आफूको वंशज नागजातिको रहेकामा नयाँ सूचीमा चमार जातिमा राखिनु गलत हो । हुनत सरकारले राजपत्रमार्फत दलित समुदायको स्पष्ट परिभाषा सार्वजनिक गरेको छ । जसमा भनिएको छ – ‘विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्करणमा पारिएका, श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका ऐतिहासिक श्रमजीवी समुदाय सम्झनुपर्दछ ।’

पहाडी दलित समुदायका पहाडी दलित अन्तर्गत विभिन्न ७ वटा प्रमुख समुदाय र गैरदलितसँग मिल्ने थरहरू सूचीकृत छन् । विश्वकर्मा समुदायतर्फ कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल, दियाली लगायत ३४८ थरहरू । परियार समुदायतर्फ दमाई, दर्जी, सूचिकार, नगर्ची, तिरुवा, बैज, सुन्दास, परियार लगायत २७१ थरहरू । मिजार समुदायमा सार्की, चमार, रोक्का, तोलाङ्गे, भुल, मंगराती, गोतामे लगायत २२९ थरहरू र वादी समुदायका नेपाली, बैकार, भाट, रावल, वैश्य, बादी लगायत ३७ थरहरू राखिएका छन् । यस्तै गन्धर्व समुदायका गायन, गायक, कालोपौडेल, मेघनाथ, सुर, रसाइली लगायत १६ थरहरू, च्यामे समुदायः कुचिकार, च्यामेखल, च्यामे, सुइफर, पोडे समुदायका जलारी, जालनधर, देउला, पुजारी, पोडे ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पहाडी दलितले प्रयोग गर्ने गैर–दलितसँग मिल्ने थरहरू खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेल लगायतका २१४ वटा थरहरूलाई पनि स्पष्टताका लागि अलग्गै सूचीकृत गरिएको छ । यता मधेशी दलित समुदायतर्फ मधेशी दलित अन्तर्गत २१ वटा विभिन्न जातिरसमुदाय र तिनले प्रयोग गर्ने थरहरू समेटिएको छ । प्रमुख समुदायहरू चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग, उराँव जातिलाई समेटेको छ । मधेशी दलितले प्रयोग गर्ने तर गैर– दलितसँग समेत मिल्ने गौतम, चौधरी, यादव, मण्डल, महतो, सिंह, राय, दास लगायतका ४२ वटा थरहरूलाई पनि वर्गीकरण गरी प्रस्ट पारिएको छ ।

राज्यबाट दलित समुदायका लागि प्रदान गरिने आरक्षण, छात्रवृत्ति, सामाजिक सुरक्षा भत्ता तथा अन्य लक्षित सेवा–सुविधा प्राप्त गर्न थर र पहिचानलाई लिएर विगतमा हुँदै आएको अन्योल चिर्न यो सूचीकरणले महत्त् वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । गैर–दलितसँग थर जुधेर सुविधा पाउनबाट वञ्चित हुने तथा नक्कली दलित बनेर सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न समेत यसले सघाउ पु¥याउने विश्वास गरिएको छ । मन्त्रालयका सचिव कृष्णबहादुर राउतको आदेशानुसार यो सूचना राजपत्रमा प्रमाणित गरी लागू गरिएको हो ।

भिडियाे रिपाेर्ट


प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १३:४०
#दलित अधिकार #सामाजिक सुरक्षा #राष्ट्रिय दलित आयोग #दलित समुदाय #राजपत्र #पहाडी दलित #मधेशी दलित #दलित थर सूची #दलित आरक्षण #नागवंशी #समावेशीता
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च शनिबार, असोज १०, २०८३
मधेसमा बाढीको जोखिम बढ्यो, एफएम–टिभीका फाइल प्रदेशमै र वीरगंजमा मालपोत कर वडा कार्यालयबाटै  | मधेशमा आज | Top 10 Madhesh
मधेसमा बाढीको जोखिम बढ्यो, एफएम–टिभीका फाइल प्रदेशमै र वीरगंजमा मालपोत कर वडा कार्यालयबाटै | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज १०, २०८३
रौतहटको लालबकैया खोलामा हामफालेर बाराका युवक बेपत्ता
रौतहटको लालबकैया खोलामा हामफालेर बाराका युवक बेपत्ता शुक्रबार, असोज ९, २०८३
मधेशका ओसीएमसीमा हिंसाका ३ हजार १६७ घटना दर्ता
मधेशका ओसीएमसीमा हिंसाका ३ हजार १६७ घटना दर्ता शुक्रबार, असोज ९, २०८३
अपहरण मुद्दामा जेलमा रहेका भूमिगत समूहका कमाण्डरमाथि १९ वर्ष पुरानो हत्याको आरोप
अपहरण मुद्दामा जेलमा रहेका भूमिगत समूहका कमाण्डरमाथि १९ वर्ष पुरानो हत्याको आरोप शुक्रबार, असोज ९, २०८३
जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन
जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन शुक्रबार, असोज ९, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
मधेश केन्द्रित दलबाट विद्रोह गरेका युवाले घोषणा गरे ‘हुँकार मधेश’ अभियान
मधेश केन्द्रित दलबाट विद्रोह गरेका युवाले घोषणा गरे ‘हुँकार मधेश’ अभियान वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP