शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा वर्षा र हावाहुरीले धान र उखुमा क्षति, किसान चिन्तित
महोत्तरीमा वर्षा र हावाहुरीले धान र उखुमा क्षति, किसान चिन्तित
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १२, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरीको उत्तरी क्षेत्रमा लगातारको वर्षा र हावाहुरीका कारण काट्न ठिक्क परेको धानबाली खेतमै ढलेपछि किसान ठूलो क्षतिको मारमा परेका छन् ।

पाकेको धान खेतमै ढलेर पानीमा डुब्नुका साथै अधिकांश खेत जलमग्न भएपछि धान कुहिने जोखिम बढेको छ । वर्षभरि खान र आम्दानीका लागि उत्पादन गरेको बाली भित्र्याउने बेलामै क्षति भएपछि किसान चिन्तित बनेका छन्। सिँचाइ सुविधा भएका क्षेत्रमा असारमै धान रोपेका किसान अहिले बाली काटेर भित्र्याउने तयारीमा थिए। तर हावाहुरीसहितको निरन्तर वर्षाले उनीहरूको तयारी प्रभावित भएको हो ।

औरही, गौशाला, भङ्गहा लगायतका नगरपालिकाका अधिकांश क्षेत्रमा धान पाकेर खेत पहेँलपुर भएका बेला आएको वर्षा र हावाहुरीले बालीमा क्षति पुर्‍याएको किसानले बताएका छन् । खेतमा पानी जम्दा काट्न बाँकी धान ढलेर डुबेको छ । समयमै पानी नघटे धान कुहिएर उत्पादनमा थप कमी आउने किसानको चिन्ता छ ।

औरही नगरपालिका–२ का किसान दिनेश यादवले धान भित्र्याउने तयारी भइरहेका बेला हावाहुरी र वर्षाले बाली ढलेपछि यस वर्षको उत्पादनमा ठूलो असर पर्ने बताउनुभयो । “वर्षभरि गरेको मेहनत र लगानी उठाउने बेला बाली नै खेतमा ढलेको छ,” उहाँले भन्नुभयो, “धान काटेर घर भित्र्याउन नपाउँदै पानीमा डुबेपछि परिवारको खाद्यान्न व्यवस्थामै समस्या पर्ने चिन्ता छ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

किसानका अनुसार महोत्तरीको उत्तरी क्षेत्रमा धानबालीमा वर्षेनी यस्तै समस्या दोहोरिँदै आएको छ । कहिले काटेर सुकाउन राखेको धान वर्षाले भिजाउने, कहिले हावाहुरीले ढलाउने र कहिले खेतमा पानी जमेर बाली नष्ट हुने गरेको उनीहरूको गुनासो छ ।

किसानले तत्काल क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। साथै, हरेक वर्ष दोहोरिने डुबान तथा पानी निकासको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन र कृषि बीमालाई प्रभावकारी बनाउन उनीहरूले माग गरेका छन् ।

उखुमा पनि दोहोरो क्षति

धानसँगै महोत्तरीमा उखु खेतीमा समेत हावाहुरी र वर्षाले क्षति पुर्‍याएको छ। माघ–फागुनमा लगानी गरेर रोपिएको उखु साउनमा आएको हावाहुरीले ढलेपछि किसानले थप श्रम र खर्च गरेर उठाई बाँधेका थिए । तर असोज ८ देखि ११ गतेसम्मको हावाहुरी र वर्षाले बाँधेर राखिएको उखुसमेत पुनः खेतमै ढलाइदिएपछि किसानमाथि थप आर्थिक भार परेको छ ।

औरही नगरपालिका–२ का किसान धर्बेन्द्र यादवले उखु पटक–पटक ढल्दा उत्पादन लागतसमेत बढ्दै गएको बताउनुभयो । “पहिले साउनको हावाहुरीले उखु ढल्यो। त्यसपछि मजदुर लगाएर उठाएर बाँधियो,” उहाँले भन्नुभयो, “अहिले फेरि हावाहुरी र वर्षाले ढालेपछि एउटै बालीमा दोहोरो खर्च र क्षति व्यहोर्नुपरेको छ ।”

सोही ठाउँका किसान घनश्याम यादवले धान र उखु दुवै बालीमा क्षति पुगेपछि किसान आर्थिक समस्यामा पर्ने अवस्था आएको बताउनुभयो। वर्षभरि खान र आम्दानीका लागि गरेको मेहनत बाली भित्र्याउने समयमा नष्ट भएपछि किसानको लगानी जोखिममा परेको उहाँको भनाइ छ ।

“किसानको वास्तविक क्षति तत्काल मूल्याङ्कन हुनुपर्छ,” उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गरेर राहत दिनुका साथै कृषि बीमामार्फत क्षतिपूर्ति पाउने व्यवस्था मिलाउनुपर्छ ।”

सम्बन्धित पालिकाले वर्षा र हावाहुरीका कारण धान तथा अन्य बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरेका छन्। प्रभावित किसानको वास्तविक क्षतिको विवरण सङ्कलनपछि उपलब्ध स्रोतसाधनअनुसार राहत तथा अन्य सहयोगका लागि पहल गरिने पालिका प्रतिनिधिहरूले बताएका छन् ।

तर किसानले तत्कालीन राहतसँगै हरेक वर्ष दोहोरिने डुबान, पानी निकासको समस्या र बाली क्षतिको स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । बाली भित्र्याउने बेलामा हुने प्राकृतिक विपत्तिले उत्पादन घटाउनुका साथै कृषि पेसामा निर्भर परिवारको वर्षभरको खाद्य सुरक्षा र आम्दानीसमेत जोखिममा पार्दै आएको किसानको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०७:०७
#वर्षा #किसान #महोत्तरी #गौशाला #औरही #राहत #क्षतिपूर्ति #कृषि बीमा #कृषि क्षति #हावाहुरी #बाली क्षति #धानबालीमा क्षति #उखुमा क्षति #भङ्गहा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद बिहीबार, मंसिर ३, २०८३
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा बिहीबार, मंसिर ३, २०८३
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो बिहीबार, मंसिर ३, २०८३
वीरगंजका जलस्रोत तथा सिँचाइका दुई तत्कालीन अधिकृतविरुद्ध साढे ३ लाख घुसको मुद्दा
वीरगंजका जलस्रोत तथा सिँचाइका दुई तत्कालीन अधिकृतविरुद्ध साढे ३ लाख घुसको मुद्दा बुधबार, मंसिर २, २०८३
रौतहटमा १७१ ट्याब्लेट लागूऔषधसहित एक युवक पक्राउ
रौतहटमा १७१ ट्याब्लेट लागूऔषधसहित एक युवक पक्राउ बुधबार, मंसिर २, २०८३
मिर्चैयामा दुर्घटना गराएर फरार टिपर फेला, चालक पक्राउ
मिर्चैयामा दुर्घटना गराएर फरार टिपर फेला, चालक पक्राउ बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP