शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज १५, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ  । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.१ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए । समग्रमा पर्यटक आगमन बढे पनि विभिन्न क्षेत्र र देशअनुसारको तथ्याङ्क विश्लेषण गर्दा भने एसियाली बजार फस्टाएको र पश्चिमी बजार खुम्चिएको मिश्रित नतिजा देखिएको छ  ।

पश्चिमी बजार घट्दो 

क्षेत्रीय आधारमा विश्लेषण गर्दा नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) राष्ट्रहरूको रहेको छ । सेप्टेम्बर महिनामा भित्रिएका कुल पर्यटकमध्ये करिब एक तिहाइ अर्थात् ३४।०९ प्रतिशत सार्क राष्ट्रबाट आएका छन् । सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३।९ प्रतिशतको वृद्धि हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा मात्रै १७,४२५ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हुन आउँछ । भारतीय पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सार्क क्षेत्रभित्र श्रीलङ्काबाट ७,१०८ ९५४ प्रतिशत वृद्धि० र बङ्गलादेशबाट ३,९६४ ९३१.५ प्रतिशत वृद्धि० पर्यटक आएर उत्साहजनक उपस्थिति जनाएका छन् । भुटान र पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्या क्रमशः १,१११ र ४२९ रहेको छ ।

सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सर्वाधिक ५८ प्रतिशतको उछाल आएको छ । समग्र आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रबाट कुल १९,८८८ पर्यटक भित्रिएका छन् । यो चमत्कारिक वृद्धिको पछाडि चीनको प्रमुख भूमिका रहेको तथ्याङ्कले प्रस्ट पार्छ ।

सेप्टेम्बर २०२६ मा चीनबाट ११,२१२ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सेप्टेम्बर (५,२३७) को तुलनामा ११४.१ प्रतिशत अर्थात् दोब्बरभन्दा बढीको वृद्धि हो । यसबाहेक अन्य एसियाली राष्ट्रहरू जापानबाट २,०६६ (४५.४ प्रतिशत वृद्धि), मलेसियाबाट १,८७७ (१२.२ प्रतिशत वृद्धि) र दक्षिण कोरियाबाट १,४१२ (४.३ प्रतिशत वृद्धि) पर्यटक नेपाल आएका छन् । यसै क्षेत्रका थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले सामान्य गिरावट आएको छ ।

एकातिर एसियाली बजार फस्टाउँदा अर्कोतिर युरोप, अमेरिका र ओसियाना जस्ता लामो दुरीका (लङ हल) गन्तव्यबाट आउने पर्यटकको सङ्ख्या भने घटेको छ । कुल पर्यटकको १७।१७ प्रतिशत हिस्सा ओगटेको युरोपबाट आउने पर्यटकको सङ्ख्या ८.७ प्रतिशतले घटेर १५,१४८ मा सीमित भएको छ ।

युरोपतर्फबाट बेलायत (यु.के.) बाट सबैभन्दा बढी ३,७२५ पर्यटक आए पनि यो अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशतको ठुलो गिरावट हो । जर्मनी (१,९७४), फ्रान्स (१,३८९) र स्पेन (१,१२०) बाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहे पनि समग्र युरोपेली आगमन नकारात्मक छ । युरोपमा रुस, इटाली र चेक रिपब्लिकबाट आउने पर्यटक मात्र क्रमशः १८.४ प्रतिशत, २०.४ प्रतिशत र १५.७ प्रतिशतले बढेका छन् ।

अमेरिकी महादेशबाट आउने पर्यटक १२.३ प्रतिशतले घटेर १०,१०७ मा झरेको छ । यसमध्ये संयुक्त राज्य अमेरिका (यु.एस.ए.) बाट मात्रै ८,२९९ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशतले कम हो । क्यानडाबाट पनि १५.५ प्रतिशतले पर्यटक घटेर १,२२४ जना मात्र आएका छन् ।

ओसियाना क्षेत्र, विशेष गरी अस्ट्रेलियाबाट आउने पर्यटकको सङ्ख्यामा पनि २९ प्रतिशतको ठुलो गिरावट आएको छ । यस क्षेत्रबाट कुल ५,४२२ पर्यटक आएका छन् जसमा अस्ट्रेलियाको हिस्सा ४,८४२ रहेको छ ।

मध्यपूर्वी राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा भने ११.९ प्रतिशतको सकारात्मक वृद्धि देखिएर २,६०६ पुगेको छ । यस क्षेत्रबाट आउने पर्यटकमध्ये इजरायलबाट मात्रै १,९५७ जना रहेका छन् ।

अफ्रिकी महादेशबाट आउने पर्यटकको सङ्ख्या तुलनात्मक रूपमा सानो अर्थात् ४२४ जना भए पनि त्यसमा २३.३ प्रतिशतको वृद्धि देखिएको छ । अन्य वर्गीकृत नभएका देशहरूबाट ४,५६८ पर्यटक आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १३:२३
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
सुनको मूल्य उकालो लाग्यो, तोलामा कति बढ्यो ?
सुनको मूल्य उकालो लाग्यो, तोलामा कति बढ्यो ? बिहीबार, मंसिर १०, २०८३
चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत नाघ्यो
चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत नाघ्यो बिहीबार, मंसिर १०, २०८३
नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब, कुल व्यापार ९ खर्ब ३७ अर्ब
नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब, कुल व्यापार ९ खर्ब ३७ अर्ब बुधबार, मंसिर ९, २०८३
सुनको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? बुधबार, मंसिर ९, २०८३
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? मंगलबार, मंसिर ८, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP