शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • विशेष सुरक्षा योजना लागू भए पनि सप्तरीमा हत्या र बलात्कारका घटना रोकिएनन्
विशेष सुरक्षा योजना लागू भए पनि सप्तरीमा हत्या र बलात्कारका घटना रोकिएनन्
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक १०, २०८३
A1 Beakery Add A1 Beakery Add

चाडपर्वलाई लक्षित गरी प्रहरीले झण्डै ९ सय सुरक्षाकर्मी परिचालन गरेर विशेष सुरक्षा योजना लागू गरेको दाबी गरिरहँदा पनि सप्तरीमा जघन्य अपराधका घटना रोकिएका छैनन् । सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि जिल्लामा एक पुरुषको हत्या भएको छ भने मूर्ति विसर्जन गरेर घर फर्किँदै गरेकी एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन् ।

गत मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ५० वर्षीय अरबिन्द यादव धानखेतमा घाइते अवस्थामा फेला परेका थिए । पराल लगेको विषयमा विवाद हुँदा स्थानीय व्यक्तिहरूले उनीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

टाउकोमा गम्भीर चोट लागेर खेतमै ढलेका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोही दिन दिउँसो पौने ४ बजे उनको मृत्यु भएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घटनापछि मृतकका परिवारजनले सोही ठाउँका ६ जनाविरुद्ध जाहेरी दिएका छन् । मृतकका छोरा अजय यादवका अनुसार उनका बुबा कुटपिटबाट खेतमै ढले पनि परिवारले दुईदेखि तीन घण्टासम्म घटनाबारे थाहा पाउन सकेको थिएन ।

‘बुबालाई कुटपिट गर्नेहरूलाई हदैसम्मको कारबाही भए मात्रै हामीले न्याय पाउँछौँ,’ अजयले भने ।

घटनामा संलग्न रहेको आरोप लागेका ६ जनामध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुई जना अझै फरार छन् । फरार आरोपितको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले बताए ।

चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले झण्डै ९ सय सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । तर, सुरक्षा व्यवस्था कडा पारिएको दाबीका बीच हत्या र सामूहिक बलात्कारजस्ता गम्भीर अपराधका घटना सार्वजनिक हुनुले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि नागरिकको जिउज्यान र सुरक्षाको प्रत्याभूति कसरी सुनिश्चित गर्ने भन्ने चुनौती सप्तरी प्रहरीसामु देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १०:४३
#सप्तरी #हत्या #सामूहिक बलात्कार #सप्तरी प्रहरी #छिन्नमस्ता गाउँपालिका #जघन्य अपराध #चाडपर्व सुरक्षा #विशेष सुरक्षा योजना #अरबिन्द यादव
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो मंगलबार, कात्तिक १०, २०८३
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन मंगलबार, कात्तिक १०, २०८३
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी मंगलबार, कात्तिक १०, २०८३
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित मंगलबार, कात्तिक १०, २०८३
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ मंगलबार, कात्तिक १०, २०८३
स्थानीय निर्वाचन र संगठन सुदृढीकरणका लागि वीरगञ्जबाट राप्रपाको ११ जिल्लाको भ्रमण सुरु हुँदै
स्थानीय निर्वाचन र संगठन सुदृढीकरणका लागि वीरगञ्जबाट राप्रपाको ११ जिल्लाको भ्रमण सुरु हुँदै सोमबार, कात्तिक ९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP