शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, कात्तिक १२, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरी | मधेस प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद समिमले आगामी स्थानीय तह निर्वाचनमा सप्तरी जिल्लाका सबै पालिकामा नेपाली कांग्रेसको झण्डा फहराउने पार्टीको सङ्कल्प रहेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित पदाधिकारी तथा सदस्य, नगर कार्यसमिति, नगर सभापतिका प्रत्याशीलगायत बुथ कार्यसमितिका प्रतिनिधिलाई सम्मान तथा विजयादशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा समिमले यस्तो बताएका हुन् ।

उनले कांग्रेसकै नेतृत्व र पहलमा यस क्षेत्रको विकास भएको दाबी गर्दै पार्टीलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । पार्टीभित्र विचारमा मतभिन्नता हुन सक्ने भए पनि निर्वाचनका बेला मत विभाजन हुन नहुने उनको भनाइ थियो ।

आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचनका बेला एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कार्यक्रममा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भूपेन्द्र यादवले नेपाली कांग्रेस जनताको सुखदुःखमा साथ दिने पार्टीका रूपमा स्थापित रहेको बताए । उनले क्षेत्रीय कार्यसमितिले जनताका समस्या, आवश्यकता र विकासका सवालमा निरन्तर साथ तथा सहयोग गरिरहेको उल्लेख गरे ।

यादवले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा वडा तथा पालिका कार्यसमितिको सिफारिसलाई आधार बनाइने स्पष्ट पारे । टिकट वितरणमा कुनै किसिमको पक्षपात वा अनियमितता नहुने बताउँदै उनले पार्टीको निर्णय र विधिअनुसार उम्मेदवार छनोट हुने भएकाले अनावश्यक आशङ्का नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुखका प्रत्याशी दीपेन्द्र चौधरी, पूर्वनगर सभापति सुरेन्द्र गुप्ता, नगर सभापतिका प्रत्याशी हेमकान्त चौधरी तथा महाधिवेशन प्रतिनिधिहरू राजेन्द्रप्रसाद चौधरी, प्रभुनारायण चौधरी र रणजीत साहलगायतले पार्टी सङ्गठन बलियो बनाउन आपसी एकता, सहकार्य र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

नगर कार्यसमितिका उपसभापति इनु मेहराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर सभापति दुर्गानन्द भगतले अध्यक्षता गरेका थिए। कार्यक्रमको सञ्चालन नगर कार्यसमितिका सचिव वीरेन्द्र पण्डितले गरेका थिए ।

पाँच सय जना नेपाली कांग्रेसमा प्रवेश

कार्यक्रमका अवसरमा शम्भुनाथ नगरपालिकाका वडा नम्बर ३, ६, ७, ८, १० र १२ का युवा, किसान, मजदुर तथा विभिन्न राजनीतिक दलमा आबद्ध र स्वतन्त्र व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा बलराम सरदार, विशेश्वर साह, मोहम्मद अकबर, वासुदेव राम, रामबाबु साह, काशिन्द्र भगत, सरोजकुमार पाल, दिनेश पाल, अरुणकुमार साह, कामेश्वर साह, सहदेव साह, कञ्चन भगत, मधुर साह, राजेन्द्र दास, बहादुर सदा, दीपकुमार साह, छोटे दास, अशोककुमार दास, अर्जुन दास, भूपनारायण राम, लक्ष्मी ठाकुर, आशिष चौधरी, धनिलाल चौधरी, दुर्गानन्द चौधरी, सत्यनारायण चौधरी, जगनारायण चौधरी, राजेन्द्रप्रसाद साह, मोहम्मद कमरुल, मोहम्मद जाहिर, मोहम्मद सदिक, शर्मिलादेवी साह, देवकुमारी चौधरी, विशुनदेव सदा, इब्राहिम मियाँ, परमेश्वरीदेवी चौधरी, सागर सरदार र शिवचन्द्र पण्डितलगायत रहेका छन् ।

आयोजकका अनुसार कार्यक्रममा पाँच सय जनाले नेपाली कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीलाई स्वागत गर्दै नेताहरूले उनीहरूको सहभागिताले नगरमा सङ्गठन विस्तार तथा आगामी निर्वाचनको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  २१:३०
#मधेस प्रदेश #पार्टी प्रवेश #सप्तरी #कांग्रेस महाधिवेशन #राजनीतिक कार्यक्रम #स्थानीय तह निर्वाचन #शम्भुनाथ नगरपालिका #पाली कांग्रेस #मोहम्मद समिम #भूपेन्द्र यादव #दुर्गानन्द भगत #पार्टी सङ्गठन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP