शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #पर्सा प्रहरी
  • #कारागार चलान
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #सीआईबी
  • #जिल्ला अदालत पर्सा
  • #सम्पत्ति शुद्धीकरण
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • न्यायाधीश र बिचौलियाको सम्बन्धबारे छानबिन गर्न सर्वोच्चको निर्देशन
न्यायाधीश र बिचौलियाको सम्बन्धबारे छानबिन गर्न सर्वोच्चको निर्देशन
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, कात्तिक १६, २०८३
A1 Beakery Add A1 Beakery Add

बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर पछिल्लो समय सार्वजनिक भएका समाचारका विषयमा निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

आज बसेको सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्लो समय प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकले सार्वजनिक रूपमा आएका विषयमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र रूपमा संविधान तथा कानुनबमोजिम छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सर्वोच्च अदालतको निर्णयमा भनिएको छ, ‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’

न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी तथा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत जोडिएर समाचार सार्वजनिक भएपछि न्यायालयभित्र यस विषयले चर्चा र तरंग सिर्जना गरेको छ ।

यही विषयमा छलफल गर्न आज बिहान ९ बजेदेखि सुरु भएको पूर्ण बैठक केहीबेरअघि सम्पन्न भएको हो । बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका सबै बहालवाला न्यायाधीश सहभागी थिए ।

यसैबीच, छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:११
#सर्वोच्च अदालत #न्यायपालिका #न्यायाधीश #बिचौलिया #छानबिन #प्रधानन्यायाधीश #मनोजकुमार शर्मा #इनम सापकोटा #फुलकोर्ट बैठक #न्यायिक क्षेत्र
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
रेल चालक बन्न चाहनेका लागि अवसर, नेपाल रेल्वे बोर्डले माग्यो आवेदन
रेल चालक बन्न चाहनेका लागि अवसर, नेपाल रेल्वे बोर्डले माग्यो आवेदन सोमबार, कात्तिक १६, २०८३
एक महिनाभित्र स्थानीय तहमै भूमि प्रशासन सेवा सुरु हुन्छ : प्रधानमन्त्री बालेन
एक महिनाभित्र स्थानीय तहमै भूमि प्रशासन सेवा सुरु हुन्छ : प्रधानमन्त्री बालेन सोमबार, कात्तिक १६, २०८३
औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको परमादेश
औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको परमादेश आइतबार, कात्तिक १५, २०८३
नागढुंगा सुरुङमार्गमा आजदेखि सवारीसाधनलाई शुल्क लागू
नागढुंगा सुरुङमार्गमा आजदेखि सवारीसाधनलाई शुल्क लागू आइतबार, कात्तिक १५, २०८३
भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुका ४ बजेसम्म खुल्ने
भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुका ४ बजेसम्म खुल्ने आइतबार, कात्तिक १५, २०८३
काठमाण्डौ महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयाे
काठमाण्डौ महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयाे शनिबार, कात्तिक १४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चार वर्षपछि  वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल
चार वर्षपछि वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल वीरगंज सिटी
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो वीरगंज सिटी
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न संजय यादव
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP