शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सम्पत्ति शुद्धीकरण
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • नागढुंगा सुरुङमार्गमा आजदेखि सवारीसाधनलाई शुल्क लागू
नागढुंगा सुरुङमार्गमा आजदेखि सवारीसाधनलाई शुल्क लागू
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक १५, २०८३
A1 Beakery Add A1 Beakery Add

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क तिर्नुपर्ने भएको छ । सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश तथा बाहिरिने दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै नयाँ शुल्क दरबारे जानकारी गराएको हो । नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।

निर्धारित दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने कार तथा भ्यानले ६५ रुपैयाँ र काठमाडौं बाहिरिने क्रममा ६० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, मिनिबस तथा मिनिट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यसैगरी, हेभी सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिने क्रममा २५० रुपैयाँ टोल शुल्क बुझाउनुपर्नेछ ।

कुन सवारीसाधनलाई कति शुल्क ?
सवारीसाधन    काठमाडौं प्रवेश    काठमाडौं बाहिरिने
कार तथा भ्यान    ६५ रुपैयाँ    ६० रुपैयाँ
मिनिबस तथा मिनिट्रक    ११५ रुपैयाँ    ८० रुपैयाँ
बस तथा ट्रक    २६० रुपैयाँ    २०० रुपैयाँ
हेभी सवारीसाधन    ६०० रुपैयाँ    २५० रुपैयाँ

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित एन ट्याग प्रयोग गरिनेछ ।

सडक बोर्ड नेपालका अनुसार सवारीसाधनले बैंकबाट एन ट्याग कार्ड प्राप्त गरी सुरुङमार्गको शुल्क भुक्तानी गर्न सक्नेछन् । डिजिटल भुक्तानी प्रणालीमार्फत टोल शुल्क संकलनलाई सहज र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:५०
#काठमाडौं #यातायात व्यवस्था #नागढुंगा सुरुङमार्ग #टोल शुल्क #सडक बोर्ड नेपाल #सिस्नेखोला सुरुङमार्ग #सडक उपभोग दस्तुर #एन ट्याग
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको परमादेश
औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको परमादेश आइतबार, कात्तिक १५, २०८३
भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुका ४ बजेसम्म खुल्ने
भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुका ४ बजेसम्म खुल्ने आइतबार, कात्तिक १५, २०८३
काठमाण्डौ महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयाे
काठमाण्डौ महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयाे शनिबार, कात्तिक १४, २०८३
नदीमा फोहोर पानी मिसाए कारबाही हुने, उद्योगहरूलाई विभागको चेतावनी
नदीमा फोहोर पानी मिसाए कारबाही हुने, उद्योगहरूलाई विभागको चेतावनी शुक्रबार, कात्तिक १३, २०८३
गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्म गतिविधिमा रोक
गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्म गतिविधिमा रोक शुक्रबार, कात्तिक १३, २०८३
मलेसियाले कालोसूचीमा राखेका म्यानपावर व्यवसायी सम्पर्कबाहिर
मलेसियाले कालोसूचीमा राखेका म्यानपावर व्यवसायी सम्पर्कबाहिर शुक्रबार, कात्तिक १३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ वीरगंज सिटी
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर वीरगंज सिटी
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप वीरगंज सिटी
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP