शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • महोत्तरीको जलेश्वर वितरण केन्द्रमा २५ प्रतिशत विद्युत् चुहावट, नियन्त्रणका लागि अनुगमन तीव्र
महोत्तरीको जलेश्वर वितरण केन्द्रमा २५ प्रतिशत विद्युत् चुहावट, नियन्त्रणका लागि अनुगमन तीव्र
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर ९, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरीको जलेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा २५ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सुधार, अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको छ ।

जलेश्वर वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहका अनुसार केन्द्रले खरिद गर्ने कुल विद्युत्मध्ये २५ प्रतिशत चुहावट हुने गरेको छ । महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये गौशाला, बर्दिबास नगरपालिका तथा सोनमा गाउँपालिकाबाहेकका १२ स्थानीय तहमा यस केन्द्रले विद्युत् वितरण गर्दै आएको छ ।

प्रमुख सिंहले जिल्लामा प्राविधिक र अप्राविधिक गरी दुई प्रकारबाट विद्युत् चुहावट हुने गरेको बताए । प्राविधिक चुहावट नियन्त्रणका लागि ट्रान्सफर्मर थप्ने, फेज ट्रान्सफर गर्नेलगायतका काम भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, अप्राविधिक चुहावट नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अनुगमन तथा कारबाही भइरहेको उनले बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चालु आर्थिक वर्षमा जलेश्वर वितरण केन्द्रले एक हजार ६२६ ग्राहकको विद्युत् लाइन काटेको छ । लाइन काटिएकामध्ये एक हजार २०७ ग्राहकले तोकिएको रकम बुझाइसकेको केन्द्रले जनाएको छ ।

लाइन काटिएका ग्राहकबाट तीन करोड ४३ लाख ४५ हजार ७२५ रुपैयाँ असुल गर्नुपर्नेमा हालसम्म दुई करोड ७६ लाख २७ हजार ८६० रुपैयाँ उठेको प्रमुख सिंहले जानकारी दिए ।

अप्राविधिक चुहावट नियन्त्रणका लागि मिटर निरीक्षण, अनधिकृत रूपमा हुकिङ गरी विद्युत् प्रयोग गर्नेको पहिचान तथा कारबाहीलाई समेत तीव्रता दिइएको छ । चालु आर्थिक वर्षमा विद्युत् चुहावटमा संलग्न १७१ जनालाई कारबाही गरी १५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको सिंहले बताए ।

उनका अनुसार माछा व्यवसाय, डिजे व्यवसाय, राइस मिल र इँटा उद्योगमा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ । घरायसी प्रयोजनका लागि समेत हुकिङ गरी विद्युत् प्रयोग गर्ने गरेको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए ।

विद्युत् चुहावट गैरकानुनी हुनुका साथै यसबाट दुर्घटना, आगलागी तथा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न प्रमुख सिंहले ग्राहकलाई आग्रह गरेका छन् । विद्युत् लाइनमा मिटर छेडछाड गर्ने, मुख्य लाइनमा हुकिङ गर्ने तथा मिटर बिगार्ने कार्यले जोखिम निम्त्याउने उनको भनाइ छ ।

यसैगरी, विद्युत् महसुल अनलाइनमार्फत भुक्तानी गर्न पनि उनले ग्राहकलाई आग्रह गरेका छन् । उनका अनुसार काउन्टरमा महसुल भुक्तानी गर्दा दुई प्रतिशत र अनलाइनबाट भुक्तानी गर्दा साढे दुई प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

जलेश्वर वितरण केन्द्रअन्तर्गतका ग्राहकले गर्ने कुल विद्युत् महसुल भुक्तानीमध्ये ४६ प्रतिशत मात्रै अनलाइनमार्फत हुने गरेको सिंहले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ०६:००
#नेपाल विद्युत् प्राधिकरण #महोत्तरी #विद्युत् महसुल #विद्युत् चुहावट #रोशनकुमार सिंह #विद्युत् चोरी #विद्युत् लाइन काटियो #जलेश्वर वितरण केन्द्र #२५ प्रतिशत विद्युत् चुहावट #हुकिङ नियन्त्रण #अनधिकृत विद्युत् प्रयोग #विद्युत् चुहावट नियन्त्रण #विद्युत् अनुगमन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सोमबारदेखि नियमित सञ्चालन हुँदै सरयू–कमला एक्सप्रेस रेल, जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन जोडिने
सोमबारदेखि नियमित सञ्चालन हुँदै सरयू–कमला एक्सप्रेस रेल, जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन जोडिने बुधबार, मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाका लागि स्वयंसेवक शिक्षक माग्यो
चन्द्रनगर गाउँपालिकाले मदरसाका लागि स्वयंसेवक शिक्षक माग्यो बुधबार, मंसिर ९, २०८३
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु बुधबार, मंसिर ९, २०८३
सप्तरी क्षेत्र नं. ४ मा भौतिक पूर्वाधार विकासका लागि १ अर्ब १३ करोडको बहुवर्षीय योजना सुनिश्चित
सप्तरी क्षेत्र नं. ४ मा भौतिक पूर्वाधार विकासका लागि १ अर्ब १३ करोडको बहुवर्षीय योजना सुनिश्चित बुधबार, मंसिर ९, २०८३
महोत्तरीको भंगहामा ५० लाखको लागतमा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण, उद्घाटनसँगै हस्तान्तरण
महोत्तरीको भंगहामा ५० लाखको लागतमा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण, उद्घाटनसँगै हस्तान्तरण मंगलबार, मंसिर ८, २०८३
बाराको मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी, १० लाखको धनमाल जलेर नष्ट
बाराको मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी, १० लाखको धनमाल जलेर नष्ट मंगलबार, मंसिर ८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP