सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा ३१ वर्षीया युवती मृत फेला परेकी छन् ।
भारत घर भएकी आरती दुई दिनदेखि सो गेस्ट हाउसमा बसेकी थिइन् । गेस्ट हाउसको ९ नम्बर कोठामा बाल्टिनको सहयोगमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनका शव भेटिएका छन् । सर्लाहीका एसपी रवीन्द्र सिंहका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
आरती हालका केहि समयदेखि सर्लाहीमा देखापरेकी थिइन्। घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी सिंहले जानकारी दिए ।
छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन
जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे
भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति
नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने
मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत
एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ
एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !