शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • राजावादी प्रदर्शन उग्र : पत्रकार सहित दुई जनाको मृत्यु, १ सय १० घाइते, १४ ठाउँमा आगजनी
राजावादी प्रदर्शन उग्र : पत्रकार सहित दुई जनाको मृत्यु, १ सय १० घाइते, १४ ठाउँमा आगजनी
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, चैत १६, २०८१
A1 Beakery Add A1 Beakery Add

राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले आयोजना गरेको प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान गएको छ भने १ सय १० जना घाइते भएका छन् ।

हिंसात्मक बनेको प्रदर्शनका क्रममा १४ ठाउँमा आगजनी र १५ वटा सवारीसाधनमा तोडफोड भएको छ । काठमाडौं प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–४ गाम्छा बस्ने २९ वर्षीय सबिन महर्जनको कोटेश्वरस्थित झडपमा गम्भीर घाइते भएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक तीनकुनेस्थित मार्बल हाउसमा जलेको अवस्थामा मृत फेला परेका थिए । झडपका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी गरी ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रदर्शनका क्रममा १५ वटा सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये ९ वटा सरकारी गाडी र बाँकी ६ वटा सरकारी वा निजी स्पष्ट नखुलेका गाडी छन् । प्रहरीले १४ ठाउँमा आगजनी र ९ वटा सरकारी तथा निजी कार्यालयमा तोडफोड भएको जनाएको छ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भने प्रदर्शनकारीले लुटपाटसमेत गरेका छन् ।

प्रदर्शनका क्रममा तीनकुनेस्थित अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, कोटेश्वर महादेवस्थान, कोटेश्वर गणेश चोक, र भाटभटेनीनजिकै सरकारी गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । यस्तै, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, एकीकृत समाजवादी पार्टी कार्यालय, बालकुमारीदेखि काठमाडौंतर्फको करिडोर, बानेश्वर पुलपारिपट्टि, त्रिभुवन विमानस्थलनजिकको फोहोरा, इन्द्रेणी सहकारी कार्यालय रहेको भवन, रोयल रेस्टुराँ, र एरोम्याक्स कार्यालय भवनमा समेत आगजनी भएको हो ।

त्यसैगरी, अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, विमानस्थल अगाडि रहेको नयाँ भवन, सिनामंगलस्थित प्रहरीद्वारा जडान गरिएको दुईवटा सीसीटीभी क्यामेरा, प्रहरी बिट सिनामंगल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोरमा तोडफोड भएको छ ।

प्रहरीले हिंसा नियन्त्रणका लागि बल प्रयोग गर्दा समेत प्रदर्शनकारी थप उग्र बनेपछि झडप चर्किएको थियो । प्रदर्शनकारीले तोडफोड र लुटपाट गर्दै सडकमा आगजनी गरेपछि तीनकुने, कोटेश्वर र बानेश्वर क्षेत्र पूर्ण रूपमा अशान्त बनेको थियो ।

प्रदर्शनका क्रममा घाइते भएका सुरक्षाकर्मी र प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०८:५८
#तीनकुने झडप #राजावादी प्रदर्शन #आगजनी #हिंसात्मक प्रदर्शन #पूर्वराजा समर्थक आन्दोलन #नेपाल प्रहरी घाइते #भाटभटेनी लुटपाट #मार्बल हाउस #मिडिया हाउस तोडफोड #सबिन महर्जन मृत्यु
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन
प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन बिहीबार, कात्तिक १२, २०८३
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन्
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन् बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै बिहीबार, कात्तिक १२, २०८३
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली बुधबार, कात्तिक ११, २०८३
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न बुधबार, कात्तिक ११, २०८३
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP