मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातमाटे चेकपोष्टबाट १२५ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।
मनहरिबाट जितपुरतर्फ जाँदै गरेको बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडीसहित ३१ वर्षीय राम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तामाङविरुद्ध अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।
भिडियाे सामाग्री