काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा चितवनका रास्वपा नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिप्रसाद कँडेल रहेका छन् । उनको ठेगाना चितवनको कालिका नगरपालिका ५ पदमपुर हो ।
उनलाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरेको हो । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।
रुपन्देही प्रहरीका अनुसार नक्कली साउन ३० गते नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक भिषेक यादव गरेको थियो । उनको बयानपछि कंडेललाई पक्राउ गरिएको हो ।
भिडियाे सामाग्री