शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • अमेरिकाबाट थप ३७ नेपाली निष्कासन, चार्टर विमानमार्फत आज काठमाडौं ल्याइँदै
अमेरिकाबाट थप ३७ नेपाली निष्कासन, चार्टर विमानमार्फत आज काठमाडौं ल्याइँदै
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, भदौ १८, २०८२
A1 Beakery Add A1 Beakery Add

अमेरिकाबाट थप ३७ जना नेपालीलाई निष्कासन (डिपोर्ट) गरिएको छ । अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले उनीहरूलाई बुधबार (सेप्टेम्बर ३) चार्टर विमानमार्फत नेपाल पठाउने तयारी गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ‘उडान नम्बर एन ८२८ एएक्स’ नामक चार्टर विमानमार्फत उनीहरू बुधबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछन् ।

सन् २०२५ जनवरीदेखि अहिलेसम्म मात्र अमेरिकाबाट २१५ जना नेपालीलाई डिपोर्ट गरिएको छ। तीमध्ये १९७ पुरुष र १८ महिला छन् । यसअघि पनि दुई पटक चार्टर फ्लाइटमार्फत ४५ जना ल्याइएका थिए भने बाँकीलाई नियमित उडानमार्फत नेपाल फर्काइएको थियो ।

२८ जिल्लाका नेपाली

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हालसम्म अमेरिकाबाट डिपोर्ट भएर फर्किएका नेपाली २८ जिल्लाका रहेका छन् । तीमध्ये सबैभन्दा बढी दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका हुन् । अन्य जिल्लामा सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरी पर्दछन् ।

अवैध बाटो र गिरोहको संलग्नता

प्रहरीका अनुसार डिपोर्ट भएर फर्किने अधिकांश नेपाली तल्लो बाटो (डंकी रुट) प्रयोग गरी अमेरिका पुगेका थिए । यसक्रममा विभिन्न मुलुकमा सक्रिय गिरोहलाई प्रतिव्यक्ति करिब १ करोड रुपैयाँसम्म बुझाइएको तथ्य खुलेको छ। गिरोहले रकम लिएर ‘अमेरिका छिराउने ग्यारेन्टी’ दिने गरेको डिपोर्ट भएर फर्किएका नेपालीको भनाइ छ ।

ट्रम्प प्रशासनको नीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ जनवरीमा दोस्रो कार्यकाल सुरु गरेयता कागजातविहीन र आपराधिक गतिविधिमा संलग्न आप्रवासीलाई निष्कासन गर्ने कडा नीति लागु गरेका छन् ।

यसअन्तर्गत जनवरीदेखि अगस्टसम्म मात्र क्रमशः ६, १८, ३२, २६, ५८, ४२, १७ र १६ जना गरी २१५ नेपालीलाई डिपोर्ट गरिएको छ । यसअघि सन् २०२१ देखि २०२४ सम्म १४० जना नेपाली डिपोर्ट भएका थिए ।

व्यापक धरपकड

ट्रम्प प्रशासन आएपछि आइसले १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई डिपोर्ट सूचीमा राखेको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस र भेनेजुएलाका नागरिक छन् ।

‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बस्दै आएका करिब ८ हजार नेपाली पनि डिपोर्टको जोखिममा परेका छन् । अमेरिकी अदालतले हालै टीपीएसधारीलाई समेत फिर्ता पठाउन अनुमति दिइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:४४
#अमेरिका #अध्यागमन #नेपाली_आप्रवासी #डोनाल्ड_ट्रम्प #डिपोर्ट #आइस #चार्टर_विमान #डंकी_रुट #मानव_तस्करी #नेपाली_विदेशमा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम शुक्रबार, कात्तिक १३, २०८३
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु बिहीबार, कात्तिक १२, २०८३
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू) बुधबार, कात्तिक ११, २०८३
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव बुधबार, कात्तिक ११, २०८३
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह मंगलबार, कात्तिक १०, २०८३
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP