राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांदहरुले राजिनामा दिने तयारी गरेका छन् । जेनजी आन्दोलनमाथि सोमबार सरकारले निर्मम दमन गरेपछि अहिले देशभर सरकार विरुद्ध प्रदर्नशन भइरहेको छ । रास्वपाले भने आन्दोलनको पछिल्लो माग अनुसार सबै सांसदको राजिनामाको तयारी गरेको रास्वापा उच्च श्राेतले जनाएकाे छ ।
रवि लामिछाने यसअघि निलम्बनमा परेका बाहेका संसदहरू राजिनामाकाे तयारीमा लागेका छन् ।