शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • यस्ताे छ, जेन्जी प्रदर्शनमा मृत्कहरूकाे नमावलि ! अस्पतालपिच्छे यस्ताे छ नाम र ठेगाना सहितकाे विवरण
यस्ताे छ, जेन्जी प्रदर्शनमा मृत्कहरूकाे नमावलि ! अस्पतालपिच्छे यस्ताे छ नाम र ठेगाना सहितकाे विवरण
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, भदौ २६, २०८२
A1 Beakery Add A1 Beakery Add

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार, १ हजार ३६८ जना घाइते भएका थिए, जसमा हाल ३२१ जना अस्पतालमा उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

क्र.स. नाम थर उमेर ठेगाना लिङ्ग
१ श्रीयाम चौलागाई १९ नखुलेको पुरुष
२ सुलभराज श्रेष्ठ २५ नेपालगञ्ज उपमहानगरपालिका–१, बाँके पुरुष
३ बुद्धि बहादुर तामाङ ४५ कीर्तिपुर न.पा–२, काठमाडौं पुरुष
४ गौरव जोशी २९ धनगढी पुरुष
५ योग बहादुर श्रेष्ठ २९ बाह्रबीसे न.पा–६, सिन्धुपाल्चोक पुरुष
६ ईश्वर बहादुर अधिकारी २६ वनस्थली, काठमाडौं पुरुष
७ सन्तोष विक २९ बेलका नगरपालिका–४, उदयपुर पुरुष
८ आयुष थापा १९ टोखा न.पा–८, काठमाडौं पुरुष
९ मिसल सारु मगर १८ अर्काँची पुरुष
१० छत्रमान कुथुमी ६० धनकुटा पुरुष
११ विमल भट्ट २२ गोरखा पुरुष
१२ काशी आलम ठाकुर २४ नखुलेको पुरुष
१३ विजय चौधरी २२ सिराहा पुरुष
१४ अभिषेक चौलागाई २९ दोलखा पुरुष
१५ बिनोद महर्जन ३० ललितपुर महानगरपालिका–७ पुरुष
१६ दिल नारायण तामाङ ४२ काभ्रे तेमाल गाउँपालिका–७ पुरुष
१७ योगेन्द्र न्यौपाने २३ दुवाकोट, भक्तपुर पुरुष
१८ प्रविन कुलङ २१ संखुवासभा पुरुष
१९ उमेश महत २१ चावहिल, काठमाडौं पुरुष
२० निकिता गौतम १७ गौशाला, काठमाडौं महिला
२१ अर्जुन भट्ट २८ नखुलेको पुरुष
२२ देव कुमार सुवेदी २३ नखुलेको पुरुष
२३ सौरम किशोर श्रेष्ठ नखुलेको नखुलेको पुरुष
२४ सुभास पोखरेल नखुलेको नखुलेको पुरुष

मन्त्रालयका विवरणअनुसार मृत्यु हुनेहरू यसरी छन्: काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

अस्पतालपिच्छे संकलन गरेको विवरणअनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुल्न सकेको छैन। मृत्यु हुनेमा बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुरका ४१ वर्षीय बुद्धिबहादुर तामाङ, २९ वर्षीय गौरव जोशी लगायतका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सिन्धुपाल्चोक, काठमाडौं, उदयपुर, ललितपुर, भक्तपुर, संखुवासभा, धनगढी लगायतका विभिन्न स्थानका नागरिकको मृत्यु भएको छ। बालसुधार गृहमा झडप हुँदा पाँच जनाको पनि मृत्यु भएको छ ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनकारी र प्रहरीले झडप गर्दा प्रहरीको गोली लागेर केहीको घटनास्थलमै मृत्यु भएको थियो भने कतिपयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हाल काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट ३२ वटा शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएका छन्। डा. गोपाल चौधरीका अनुसार, दुई जनाको परिचय अझै खुल्न सकेको छैन ।

तर, मृतकका आफन्तहरूले पोस्टमार्टम गर्न नदिने बताएका छन् । धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले भने, “हाम्रा बच्चाहरूको मृत्यु प्रहरीको गोली लागेर भएको भन्ने थाहा छ, शरीर चिर्न दिदैनौं ।”

पोस्टमार्टम प्रक्रियामा शवको बाहिरी र भित्री अंगको जाँच, चोटको विवरण, शारीरिक जानकारी संकलन, र प्रयोगशालाको रिपोर्ट अनुसार मृत्युको कारण निर्धारण गरिन्छ । गोली लागेको केसमा विशेष ध्यान दिइन्छ, इन्ट्री र एक्जिट पोइन्ट, चोटको दिशा र अन्य वैज्ञानिक विवरण अनुसार परीक्षण गरिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १८:०१
#नेपाल #हिंसा #काठमाडौं #धनगढी #भक्तपुर #पोस्टमार्टम #प्रदर्शन #ललितपुर #प्रहरी झडप #सिन्धुपाल्चोक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा बिहीबार, कात्तिक १२, २०८३
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ बिहीबार, कात्तिक १२, २०८३
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति  ?
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति ? बिहीबार, कात्तिक १२, २०८३
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना बिहीबार, कात्तिक १२, २०८३
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित बुधबार, कात्तिक ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP