शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको अभूतपूर्व वृद्धि, ११ महिनामै २ लाख ७३ हजारभन्दा बढी आगमन
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको अभूतपूर्व वृद्धि, ११ महिनामै २ लाख ७३ हजारभन्दा बढी आगमन
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर २२, २०८२
A1 Beakery Add A1 Beakery Add

नेपालको प्रमुख पदयात्रा गन्तव्यहरूमध्ये अग्रणी मानिने अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी) ले चालू वर्षमा विदेशी पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि दर्ज गरेको छ । जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनाको अवधिमा कुल २ लाख ७३ हजार ६ सय ४६ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेको एसीएपीले जनाएको छ । पछिल्ला वर्षहरूमा नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएको यो आगमन उल्लेखनीय मानिएको छ ।

एसीएपीका अनुसार अन्नपूर्ण क्षेत्रमा आएका पर्यटकमध्ये १ लाख १५ हजार ५ सय ५५ जना दक्षिण एसियाली देश (सार्क राष्ट्र) का रहेका छन् भने १ लाख ५८ हजार ९१ जना अन्य मुलुकका पर्यटक हुन् । विश्वकै आकर्षक पदमार्गका रूपमा चिनिँदै आएका अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प तथा वरपरका प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूले पर्यटकलाई आकर्षित गर्न सफल भएको एसीएपीले जनाएको छ ।

एसीएपीको तथ्याङ्कअनुसार अप्रिल महिना यस वर्षकै सबैभन्दा व्यस्त रह्यो, जसमा ४४ हजार ७ सय ६३ पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए । त्यसैगरी मार्चमा ३६ हजार ८ सय ३४, मेमा ३४ हजार ७ सय १६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २ सय ३३, अगस्टमा १२ हजार १ सय ३२, सेप्टेम्बरमा १९ हजार ३ सय ८६, अक्टोबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटक आगमन भएको एसीएपीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

गत वर्ष २०२४ मा अन्नपूर्ण क्षेत्रमा कुल २ लाख ४४ हजार ४५ विदेशी पर्यटक आएका थिए । यस वर्ष भने ११ महिनामै त्यो सङ्ख्या २९ हजारभन्दा बढीले पार गर्दै नयाँ कीर्तिमान कायम भएको छ । कोरोना महामारीपछिका सुस्त वर्षहरूपछि २०२५ लाई पर्यटन पुनरुत्थानको वर्षका रूपमा लिन सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

प्रमुख भुजेलका अनुसार पदमार्ग सुधार, सुरक्षा व्यवस्था, सरसफाइ, स्थानीय आतिथ्य, सामाजिक–सांस्कृतिक विविधता र हिमाली दृश्यावलोकनले अन्नपूर्ण क्षेत्रलाई विश्वस्तरको आकर्षक गन्तव्य बनाउँदै लगेको छ । साथै, सुगम यातायात, सहज सूचना सेवा र डिजिटल प्रचार–प्रसारले पनि पर्यटक आगमन बढाउन टेवा पुर्‍याएको उहाँको भनाइ छ । आउँदो वर्ष २०२६ मा पर्यटक आगमन अझै वृद्धि भई नेपालका हिमाली पर्यटन क्षेत्रले नयाँ उचाइ चुम्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

यसैबीच चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङ जिल्लामा मात्र नोभेम्बर महिनामा ६ हजार ७ सय ३ विदेशी पर्यटकको आगमन भएको छ । हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पदयात्राका लागि ख्याति कमाएको मनाङले यो वर्ष पनि उल्लेखनीय सङ्ख्यामा पर्यटक भित्र्याउन सफल भएको छ ।

जिल्ला पर्यटन सूचना केन्द्रका अनुसार नोभेम्बरमा आएका पर्यटकमध्ये ३ हजार ९ सय १८ पुरुष, २ हजार ७ सय ८४ महिला र १ जना अन्य समूहका पर्यटक रहेका छन् । कुल आगन्तुकमध्ये ३ सय ९१ जना सार्क राष्ट्रका थिए भने ६ हजार ३ सय १२ जना अन्य मुलुकका पर्यटक हुन् ।

गत वर्ष २०२४ को नोभेम्बर महिनामा ६ हजार ९ सय २ पर्यटकले मनाङ भ्रमण गरेका थिए । त्यसको तुलनामा यस वर्ष करिब २ सय जनाले कम मनाङ भ्रमण गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १३:३७
#पर्यटन #विदेशी पर्यटक #मनाङ #नेपाल पर्यटन #साहसिक पर्यटन #अन्नपूर्ण संरक्षण क्षेत्र #एसीएपी #अन्नपूर्ण पदयात्रा #अन्नपूर्ण सर्किट #अन्नपूर्ण बेसक्याम्प #हिमाली पर्यटन #२०२५ पर्यटन #पर्यटन वृद्धि #सार्क देश #हिमाल समाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मनोरञ्जन
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु बिहीबार, कात्तिक १२, २०८३
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू) बुधबार, कात्तिक ११, २०८३
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव
यूएन एसिया–प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव बुधबार, कात्तिक ११, २०८३
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह मंगलबार, कात्तिक १०, २०८३
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत
बंगालको खाडीमा तीव्र बन्दै ‘अर्णव’ चक्रवात, जोखिम बढ्ने संकेत मंगलबार, कात्तिक १०, २०८३
भारतको मोतिहारीमा मिनी गन फ्याक्ट्रीको पर्दाफास, हतियारसहित बाबुछोरा पक्राउ (तस्बिरहरू)
भारतको मोतिहारीमा मिनी गन फ्याक्ट्रीको पर्दाफास, हतियारसहित बाबुछोरा पक्राउ (तस्बिरहरू) सोमबार, कात्तिक ९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP