शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • वीरगंजमा नयाँ तरकारी थोक बजार उद्घाटन भए पनि सञ्चालन अनिश्चत
वीरगंजमा नयाँ तरकारी थोक बजार उद्घाटन भए पनि सञ्चालन अनिश्चत
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, मंसिर २६, २०८२
तस्बिर फाइल
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाले वडा नं. २ स्थित रेलवे रोड, छपकैयामा निर्माण गरेको छपकैया तरकारी तथा फलफूल थोक बजार उद्घाटन भएको एक हप्ता पुग्दासमेत सञ्चालनमा आउन सकेको छैन्र ।

गत आइतबार नगरप्रमुख राजेशमान सिंहले बजारको उद्घाटन गरेका भए पनि बिपी उद्यानमा रहेका पुराना व्यवसायीहरू त्यहाँबाट स्थानान्तरण हुन तयार नदेखिएपछि नयाँ बजार सुनसान बनेको हो ।महानगरको योजना बिपी उद्यानलाई खाली गरी हरित पार्कका रूपमा विकास गर्ने रहेको छ । नगरप्रमुखका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार छपकैया बजारमा सटर, कोल्ड स्टोर, पार्किङ, खानेपानी, शौचालयसहित सबै सुविधा उपलब्ध गराइएको र बिपी उद्यानमा रहेको थोक बजार त्यहाँबाट सार्नु अपरिहार्य भएको बताए ।

डेढ दशक पुरानो अस्थायी बजार हट्न नसक्दा समस्या

करीब १५ वर्षअघि मीनाबजार तरकारी बजार कम्प्लेक्स निर्माणका क्रममा थोक तथा खुद्रा व्यापारीलाई अस्थायी रूपमा बिपी उद्यानमा राखिएको थियो । कम्प्लेक्स निर्माण भए पनि अधिकांश व्यापारी उद्यानमै स्थायी रूपमा बस्न पुगेका थिए। एक वर्षअघि बिपी उद्यान खाली गर्न सूचना जारी गरिए पनि तरकारी बजार हटाउन महानगर असफल भएको थियो ।

उक्त समयमा उद्यानमा रहेका २१ दलित परिवारका अस्थायी बासस्थान हटाइए पनि तरकारी थोक बजार भने यथावत् रह्यो । पछिल्लो चरणमा सर्वोच्च अदालतको आदेशपछि विवादित जग्गा नेपाल सरकारको नाममा आएपछि महानगरले छपकैया क्षेत्रमा नयाँ थोक बजार निर्माण गरेको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

३५ थोक गोदाम, ३५० साना पसल स्थानान्तरणमा ठूलो चुनौती

छपकैया बजारमा २८ वटा सटर, दुईवटा कोल्ड स्टोर, गोदामघर, पानी, शौचालय तथा पार्किङ सुविधा निर्माण गरिएको छ । तर बिपी उद्यानमा रहेका ३५ थोक गोदाम र ३५० को हाराहारीका सेमिहोलसेल तथा खुद्रा पसल एकसाथ स्थानान्तरण गर्न समय लाग्ने व्यवसायीहरूको भनाइ छ । उद्यानस्थित बजारका अध्यक्ष जग्गु प्रसादका अनुसार व्यवसायीहरूले महानगरसँग १० दिनको समय मागेकाे छ ।महानगरले माइकीङ मार्फत सूचना जारी गरेपछि सोमबार र मंगलबार उद्यानमा किसान तथा व्यापारीको भीड न्यून देखिएको र कारोबार प्रभावित भएको उनले बताए ।

महानगरका अन्य बजार अझै अव्यवस्थित

छपकैया तरकारी थोक बजार र मीनाबजार कम्प्लेक्सबाहेक महानगरपालिकाले अन्य स्थानका तरकारी बजार व्यवस्थित पार्न सकेको छैन । बिर्ता, बुखारचोक, नगवा, इनर्वा, ब्रह्मचोक, मुर्ली, रानीघाट, मीनाबजार क्षेत्र र गीतामन्दिरलगायत वडास्तरीय चोकचोकमा अझै पनि अस्थायी र अव्यवस्थित रूपमा तरकारी बिक्री वितरण भइरहेको छ ।

महानगरले छपकैया बजारलाई प्राथमिकता दिएर सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि व्यवसायीहरू स्थानान्तरणमा ढिलाइ गरेपछि तत्काल बजार सञ्चालन हुने सम्भावना कमजोर देखिएको छ ।

सम्बन्धित समाचार 

भन्सार नाकामा तरकारी–फलफूल विषादी परीक्षण अनिवार्य गर्न सर्वोच्च अदालतकाे परमादेश (भिडियाे सहित)

फोहोरमैला थुप्रो मै व्यापार : वीरगंजको घण्टाघर तरकारी बजारको अवस्था दयनीय, नागरिककाे स्वास्थ्यमाथि खेलवाड (भिडियाे सहित)

मधेश झरे पहाडका तरकारी : मूल्यवृद्धिका बीच उपभोक्तालाई राहत

बाढीले तहसनहस तरकारी बजारमा अनुगमन गर्न पुगेका मन्त्री भण्डारीलाई व्यापारीहरूले लखेटे

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:४५
#वीरगंज महानगरपालिका #बिपी उद्यान #वीरगंज तरकारी बजार #छपकैया थोक बजार #बजार स्थानान्तरण #हरित पार्क योजना #तरकारी व्यापारी विरोध #अव्यवस्थित बजार #मीनाबजार कम्प्लेक्स #रेलवे रोड वीरगंज #व्यवसायी–महानगर विवाद #फलफूल थोक बजार #बजार उद्घाटन विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न शुक्रबार, कात्तिक १३, २०८३
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न शुक्रबार, कात्तिक १३, २०८३
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) शुक्रबार, कात्तिक १३, २०८३
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP