शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
सूचना प्रविधि
  • गृहपृष्ठ
  • सूचना प्रविधि
  • सञ्चारमन्त्री तिमिल्सिनाद्वारा दूरसञ्चार र मिडिया सुधारलाई प्राथमिकता दिने घोषणा
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा दूरसञ्चार र मिडिया सुधारलाई प्राथमिकता दिने घोषणा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, वैशाख ३०, २०८३
A1 Beakery Add A1 Beakery Add

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकारले दूरसञ्चार क्षेत्र, मिडिया नीति तथा समग्र सञ्चार क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौती भए पनि सरकारले प्राथमिकताका आधारमा काम अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार दूरसञ्चार सेवाको गुणस्तर सुधार, प्रतिस्पर्धा विस्तार तथा सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा सरकार केन्द्रित छ । हाल तत्काल फोरजी सेवा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको उल्लेख गर्दै उहाँले फोरजी सेवालाई अझ प्रभावकारी बनाउने र क्रमिक रूपमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

फाइभजी सेवा सुरु गर्न आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रिया पनि अघि बढाइएको मन्त्री तिमिल्सिनाले बताउनुभयो। साथै, दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल अपरेटर आवश्यक हुने विषयमा अध्ययन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हाल नेपालमा दुई वटा मोबाइल सेवा प्रदायक रहेका अवस्थामा तेस्रो अपरेटरको सम्भावना र आवश्यकताबारे अध्ययन भइरहेको उहाँको भनाइ छ । यसले सेवा प्रभावकारी र प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ । सरकारले नेपाल टेलिकम लाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनहितमा उपयोग गर्ने तथा समग्र प्रणालीलाई मजबुत बनाउने नीति लिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण सँग मन्त्रालयले नियमित छलफल गरिरहेको र आवश्यक नीतिगत सहयोग गर्ने तयारीमा रहेको मन्त्रीले जानकारी दिनुभयो । टेलिकमसँग सम्बन्धित बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले पारदर्शिता कायम राख्दै कानुनअनुसार समाधान खोजिने बताए ।

यसैगरी, नेपालमा डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका सम्भावनाबारे पनि सरकारले अध्ययन गरिरहेको छ । बहुराष्ट्रिय कम्पनीहरूको चासो, डिजिटल फिजिबिलिटी तथा विदेशी लगानी आकर्षणका विषयमा विश्लेषण भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाललाई क्षेत्रीय डेटा सेन्टर हबका रूपमा विकास गर्न सकिने सम्भावनाबारे अध्ययन जारी रहेको पनि मन्त्रीले उल्लेख गर्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न कडा नीति लिएको भन्दै कुनै पनि निकायमा अनियमितता भेटिए कारबाही हुने उहाँको चेतावनी थियो ।

उहाँले स्वतन्त्र र जिम्मेवार पत्रकारिता लोकतन्त्र सुदृढ बनाउन अपरिहार्य हुने उल्लेख गर्दै मिडिया क्षेत्र बलियो भए मात्र लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । विज्ञापन वितरण, सञ्चारमाध्यमको दिगोपन तथा पत्रकार हितका विषयमा पनि अध्ययन गरेर नीतिगत सुधार गरिने मन्त्रालयले जनाएको छ ।

सरकारी विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी बनाइएको र निर्धारित प्रक्रिया बाहिर कुनै निर्णय नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

 


प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १४:१७
#पत्रकारिता #प्रतिस्पर्धा #डिजिटलनेपाल #नेपालटेलिकम #दूरसञ्चार #सञ्चारमन्त्रालय #विक्रमतिमिल्सिना #फाइभजी #फोरजी #एनटीए
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप सूचना प्रविधि
इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही हुने
इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही हुने शनिबार, असोज २४, २०८३
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त शनिबार, असोज २४, २०८३
अब नेपाली क्रिकेट पनि 'खेलरो' डिजिटल प्लेटफर्ममा: खेल हेराइको अनुभवलाई थप रोमाञ्चक बनाउँदै प्रेडिक्शन संस्कृति
अब नेपाली क्रिकेट पनि 'खेलरो' डिजिटल प्लेटफर्ममा: खेल हेराइको अनुभवलाई थप रोमाञ्चक बनाउँदै प्रेडिक्शन संस्कृति शुक्रबार, असोज २३, २०८३
पूर्व स्वास्थ्य अधिकारी सुरेन्द्र चौरसियामाथि अख्तियारको पुनः अनुसन्धान, ८ करोड ५९ लाख अनियमितताको आरोप; छोराको संलग्नता पनि आशंका
पूर्व स्वास्थ्य अधिकारी सुरेन्द्र चौरसियामाथि अख्तियारको पुनः अनुसन्धान, ८ करोड ५९ लाख अनियमितताको आरोप; छोराको संलग्नता पनि आशंका शुक्रबार, असोज २३, २०८३
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन शुक्रबार, असोज २३, २०८३
विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको आग्रह
विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको आग्रह बिहीबार, असोज २२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त वीरगंज सिटी
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल वीरगंज सिटी
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP