शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • मधेशमा आज : मधेशी दलकाे एकता देखी मधेश साक्षर, कुपाेषण मुक्तदेखी सामाजिक मुद्दाका विषयहरू प्रमुख 
मधेशमा आज : मधेशी दलकाे एकता देखी मधेश साक्षर, कुपाेषण मुक्तदेखी सामाजिक मुद्दाका विषयहरू प्रमुख 
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, वैशाख ३१, २०८३
  • निर्वाचन आयोगले दियाे जसपा नेपाल र लोसपा नेपालबीच एकताकाे मान्यता

मधेश केन्द्रित राजनीति लामो समयपछि महत्वपूर्ण मोडमा पुगेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच भएको एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ । दुवै दलले गत पुस २७ गते एकता घोषणा गरेका थिए ।

  • मधेशमा पोषण सुधारमा जोड

मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

  • मधेशमा साक्षर प्रदेश घोषणाको तयारी अघि बढ्यो

मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारीका क्रममा उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन मन्त्रीद्वयलाई हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा अभियान कार्यान्वयन सुरु भएको घोषणा गरिएको हो । सहभागीहरूले ड्रपआउट लक्षित कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

  • वीरगञ्जमा सिमा लक्ष्ति लागुऔषध नियन्त्रण सचेतना कार्यक्रम समपन्न

वीरगञ्ज–रक्सौल मितेरी पुल क्षेत्रमा अटो रिक्सा चालकहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सीमा सुरक्षा गुल्म वीरगञ्जका अनुसार कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, सामाजिक असर र नियन्त्रणका उपायबारे जानकारी दिइएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital
  • रौतहटमा मलकाे कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाहीकाे चेतावनी

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले किसानलाई दुःख दिने गरी मलको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले साल्ट ट्रेडिङ गौर र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरबाट नियमित मल आपूर्ति भइरहेको जानकारी दिँदै वितरण प्रणालीलाई पारदर्शी बनाउन स्थानीय तहलाई अनुगमन गर्न आग्रह गरेका छन् ।

  • वीरगञ्जकाे हरि खेतान क्याम्पसमा विवाद, क्याम्पस प्रमुख माथि कालोमोसो

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा शिक्षक र प्रशासनबीचको लामो विवाद उग्र बनेपछि क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो प्रहार गरिएको छ । सेवा सुविधा र प्रशासनिक व्यवस्थापनप्रति असन्तुष्ट शिक्षकहरूले माग पूरा नभएको भन्दै विरोध जनाएका हुन् ।

  • धनुषामा प्रधानाध्यापक माथि अवैध शुल्क असुलीको आरोप

धनुषाको सबैला नगरपालिका–१३ स्थित श्री माध्यमिक विद्यालय ढोलबजा किरतपुरमा विद्यार्थीहरूसँग स्थानान्तरण शुल्कको नाममा अवैध रूपमा पाँच सय रुपैयाँ असुलिएको आरोप लागेको छ । प्रधानाध्यापक रामशंकर यादवमाथि धाकधम्की र कुटपिटको समेत आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा कारबाहीको मागसहित निवेदन दर्ता गरिएको छ ।

  • मधेशमा एचआईभी संक्रमण चिन्ताजनक अवस्थामा

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभर ४ हजार ६ सय ८० जना संक्रमित एआरटी उपचारमा रहेका छन् । उपचार सेवामा सुधार भए पनि संक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

  • चन्द्रपुरमा युवक मृत अवस्थामा फेला

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी पुल नजिक २४ वर्षीय रंजय कुमार यादव रक्ताम्मे अवस्थामा मृत फेला परेका छन् । प्रहरीले घटनालाई शंकास्पद भन्दै सवारी दुर्घटना, कुटपिट वा अन्य आपराधिक कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

  • बारामा बजार अनुगमन, चारवटा व्यवसायीलाई जरिवाना

बारामा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्ड उल्लङ्घन गर्ने विभिन्न व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । मुस्कान डेरी उद्योगलाई ७५ हजार, न्यू जैसवाल मिठाई भण्डार र बैष्णव होटललाई ५/५ हजार तथा हाम्रो फ्रेश चाउमिन उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

देशमा आज

  • सुकुमवासीलाई घरभाडा दिने तयारी

सरकारले वास्तविक सुकुमवासीलाई लालपुर्जा नदिइएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार स्रोत सुनिश्चित भइसकेको छ ।

  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

भारतले घरेलु बजारमा आपूर्ति सुनिश्चित गर्न चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सेप्टेम्बर अन्त्यसम्म लागू रहनेछ ।

  • कोलकातामा नेपाल–भारत व्यापार छलफल

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारत व्यापार, पारवहन र लगानी सहजीकरणबारे छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुई देशबीच आर्थिक सहकार्य विस्तारमा जोड दिइएको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १९:०२
#नेपाल सरकार #मधेश प्रदेश #बारा #धनुषा #वीरगञ्ज #नेपाल समाचार #लागुऔषध नियन्त्रण #बजार अनुगमन #रौतहट #शिक्षा मन्त्रालय
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP