शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री नियुक्तिको तयारीबारे आफूलाई थाहा नभएको रवि लामिछानेको भनाइ
मन्त्री नियुक्तिको तयारीबारे आफूलाई थाहा नभएको रवि लामिछानेको भनाइ
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, भदौ २६, २०८३
A1 Beakery Add A1 Beakery Add

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवसँग प्रधानमन्त्री बालेन शाह असन्तुष्ट थिए भन्ने जानकारी रास्वपा सभापति रवि लामिछानेलाई थियो । तर प्रधानमन्त्रीले तुरुन्तै उनलाई हटाएर दीपक साहलाई मन्त्री बनाउँदैछन् भन्ने लामिछानेको जानकारीमा थिएन ।

सभापति लामिछानेले आफ्नो कोटाबाट विगतमा गौरीकुमारी मन्त्री बनेको, तर उनलाई हटाएर बिहीबार नयाँ मन्त्री ल्याउँदा आफूलाई एक बचन नसोधिएको विषयलाई नोटिसमा लिएका छन् ।

प्रधानमन्त्री कार्यालय तथा रास्वपा उच्च स्रोत दुवैले नयाँ मन्त्री नियुक्तिको विषयमा रवि पूर्णतः जानकारीबाहिर रहेको, शपथभन्दा अगाडि जानकारी गराइएको पुष्टि गरेका छन् ।

रास्वपा स्रोतले भन्यो, “को मन्त्री बनाउने हटाउने भन्ने विषय प्रधानमन्त्रीको प्राथमिक अधिकारको विषय हो भन्नेमा सभापतिज्यूमा अलमल छैन । तर मन्त्री चयनजस्तो महत्त्वपूर्ण निर्णयमा पार्टी सभापति जानकारीबाहिर रहने अवस्था आउनु सही तरिका भएन ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रधानमन्त्री कार्यालयले भन्यो, “गौरीकुमारीजीको पर्फर्मेन्स ठिक चलिरहेको छैन भन्नेमा रवि दाइलाई हामीले यसअघि नै भनिसकेका थियौं । पछिल्ला घटनाहरू देखिबुझिसकेपछि उहाँ पनि अब हटाउनुपर्छ भन्नेमा सहमत नै हुनुहुन्थ्यो । नयाँ मन्त्रीको बारेमा चाहिँ शपथग्रहणभन्दा केही अगाडि जानकारी गराएका हौं । नियुक्ति त प्रधानमन्त्रीको विषय हो । गल्ती भएपछि जहाँबाट भएको हो, त्यहीँबाट करेक्सन गर्नुपर्ने हुन्छ । हामीले त्यही करेक्सन्मात्र गरिदिएको हो ।”

अमेरिका–इरान युद्धका कारण पश्चिम एसियामा ग्यास तथा पेट्रोलियम लगायत संकट थपिँदै जाँदा त्यसको असर नेपालमा पनि परेको थियो । मन्त्री यादव आउँदै गर्दा नेपाल त्यसअगावै अभाव झेलिरहेको थियो ।

तर प्रधानमन्त्री कार्यालयको बुझाइमा उनले त्यसलाई पूर्णतः टार्न नसके पनि न्यूनीकरण गर्न असमर्थ भइन् । अनि बालेन आफैंले एक्सन् लिएका हुन् ।

‘कतिजना मन्त्री सुरुमा कमजोर हुन्छन्, बिस्तारै फर्म (लय) मा आउँछन् । उहाँहरूलाई बलियो बनाउन कहिले सचिव हटाइदियौं, कहिले अनुकूलको प्रशासन बनाइदियौं,’ प्रधानमन्त्री बालेन निकट उच्च स्रोतले भन्यो, “तर केही गर्दा पनि पर्फर्मेन्स सुध्रेन । अनि अस्ति जेपायो त्यही बोलेपछि त अब हटाउने विकल्प नै रहेन । उहाँ गइसकेपछि को नयाँ आयो भन्ने विषय ठूलो होइन, अब काम कसरी हुन्छ भन्ने विषयमात्रै ठूलो हो ।”

पार्टी सभापति र प्रधानमन्त्रीबीच शक्तिसन्तुलन बनाइराख्ने पर्याप्त कोसिस भइरहेको, तर कहीँ न कहीँ ग्याप रहेको बुझाइ दुवै पक्षको छ । नेताहरुले आफूलाई अलग पक्ष भनी चित्रण नगर्न अनुरोध गर्दै आइरहे पनि आन्तरिक तहमा स्वयं उनीहरु त्यसरी प्रस्तुत हुने गरेको देखिन्छ ।

मन्त्री लगायत कतिपय नियुक्तिमा सभापति लामिछानेको स्वाभाविक चासो रहेको, तर सरकारी पक्षले बोधार्थ दिनेमा सीमित राख्दै आएको, पछिल्ला दिनमा त्यही जानकारी पनि खासै दिन छाडेको रास्वपा पार्टी पंक्ति ठान्छ । “पुराना पार्टीमा राज्यसत्ता कि पार्टीसत्ता बलियो भन्ने झगडा हुन्थ्यो, हाम्रोमा त्यो नहोस् भन्ने हो, तर बिस्तारै त्यो पनि सुरु होलाजस्तो देखिन्छ,” लामिछाने निकट नेताले बताए ।

ती नेताका अनुसार विगतमा सीके राउत निकट हुँदै रास्वपा आएका नयाँ मन्त्री साहको पृष्ठभूमिबारे पार्टीभित्र प्रश्नहरु छन् ।

ती नेताले यो पनि भने कि प्रधानमन्त्रीले सभापतिलाई एक बचन सोधेको भए उनी हालका संसदीय दल उपनेता गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा रहेको एउटा मन्त्रालय पनि अन्ततः बालेन पक्षले आफूसँगै राखिदिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १६:०४
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
एकनारायण अर्याल पक्राउ परे, प्रहरीद्वारा अनुसन्धान अघि बढाइँदै
एकनारायण अर्याल पक्राउ परे, प्रहरीद्वारा अनुसन्धान अघि बढाइँदै बिहीबार, मंसिर १०, २०८३
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय
देउवा–गगन विवाद चर्किँदा मधेश कांग्रेसका सांसद तटस्थ, अन्य प्रदेशमा भने देउवा पक्ष सक्रिय बिहीबार, मंसिर १०, २०८३
मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार
मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार बुधबार, मंसिर ९, २०८३
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’ मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट सोमबार, मंसिर ७, २०८३
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP