शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज २२, २०८३
A1 Beakery Add A1 Beakery Add

शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । 

त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै पोखरेलले विद्यार्थीको अत्यधिक सङ्ख्याका कारण नतिजा प्रकाशनमा ढिलाइ भइरहेको स्पष्ट पार्दै उनले अब तल्लो तहलाई अधिकार हस्तान्तरण गरी पूर्ण रूपमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए। 

उनले भने, “त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ । हरेक संकायको नतिजा एक महिना भित्र ल्याउनुपर्ने सम्माननीय प्रमको निर्देशन छ । विद्यार्थी धेरै भएर नतिजा ल्याउन ढिलाइ भइरहेको । विकेन्द्रीकरणलाई लागू गर्नुपर्छ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

साथै, विश्वविद्यालयको समग्र प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने ठोस तथा प्रभावकारी योजना ल्याउन उनले सम्बन्धित पक्षलाई आग्रह गरे ।

विश्वविद्यालयलाई समयसापेक्ष, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै पोखरेलले त्रिविले देशको उच्च शिक्षा, जनशक्ति निर्माण र राष्ट्र निर्माणमा खेलेको ऐतिहासिक योगदानको स्मरण गराए। आजको परिवर्तनशील समयमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणले ल्याएका चुनौतीहरूलाई अवसरका रूपमा ग्रहण गर्दै विश्वविद्यालयले आफ्नो गौरवशाली इतिहासलाई जोगाएर रूपान्तरणको मार्ग समात्नुपर्ने उनको भनाइ थियो।  

​सम्बोधनका क्रममा सहकुलपति पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनमा विशेष ध्यान दिनुपर्ने स्पष्ट पारे । केवल प्रमाणपत्र प्राप्तिका लागि नभई विद्यार्थीहरूमा ज्ञान, सीप, सृजनशीलता र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराउनु आजको आवश्यकता रहेको बताए । अनुसन्धानमा लगानी वृद्धि गर्ने, विश्वविद्यालय(उद्योग सहकार्य बढाउने र शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्दै तोकिएकै समयमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउन उहाँले सम्बन्धित पदाधिकारीहरूलाई कडा निर्देशन दिए ।

​यसैगरी, विश्वविद्यालयको सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यार्थीलाई केवल परीक्षाका लागि मात्र नभई जीवन र समाजका लागि तयार पार्नुपर्ने धारणा राखे । डिजिटल रूपान्तरण र प्रविधिको जिम्मेवार एवं नैतिक प्रयोगका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिँदै उनले फरकहफरक विचार र दृष्टिकोण भए तापनि गुणस्तरीय शिक्षा र त्रिविको संस्थागत सुदृढीकरणका लागि सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए। अन्त्यमा, उनले त्रिभुवन विश्वविद्यालयलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने सामूहिक संकल्पका लागि आह्वान गरे ।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १०:५९
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता मंगलबार, असोज २०, २०८३
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम आइतबार, असोज १८, २०८३
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै,  परिसरमै गाईभैंसी तथा बाख्रा
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै, परिसरमै गाईभैंसी तथा बाख्रा शनिबार, असोज १७, २०८३
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता शनिबार, असोज १७, २०८३
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो शुक्रबार, असोज १६, २०८३
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल शुक्रबार, असोज १६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पूर्णको घरमा बन्दुक बनाउने आरन, पुस्तौँदेखि चल्दै आएको सीप
पूर्णको घरमा बन्दुक बनाउने आरन, पुस्तौँदेखि चल्दै आएको सीप वीरगंज सिटी
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० हरपतगञ्ज जाने मुख्य सडक ९ वर्षदेखि अलपत्र
वीरगंज–२० हरपतगञ्ज जाने मुख्य सडक ९ वर्षदेखि अलपत्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? विद्यार्थीको थालीमा पुगिरहेको खाजा वास्तवमै पोषिलो छ त ?
सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? विद्यार्थीको थालीमा पुगिरहेको खाजा वास्तवमै पोषिलो छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP