शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • बारामा अस्पताल उद्घाटन विवादले उग्ररूप लिदाँ प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते (भिडियो रिपोर्ट सहित)
बारामा अस्पताल उद्घाटन विवादले उग्ररूप लिदाँ प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते (भिडियो रिपोर्ट सहित)
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक १४, २०८३

बारामा अस्पताल उद्घाटन विवादले उग्ररूप लिदाँ प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइतेबाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा फेटा गाउँपालिका–३ निवासी १४ वर्षीय आदित्य पासवान रहेका छन् । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारका क्रममा उनको शरीरबाट गोली निकालिएको जनाइएको छ ।

अस्पतालको भवन निर्माण भए पनि विद्युत्, फर्निचरलगायत आवश्यक पूर्वाधारको काम पूरा नभएको भन्दै स्थानीयवासीले अधुरो भवन उद्घाटन गर्न नहुने माग राख्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको विरोधका बाबजुद पनि अस्पताल उद्घाटन गर्ने अडान लिएपछि विवाद बढ्दै गएको थियो । दुवै पक्षबीच तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर बालक पासवान गम्भीर घाइते भएका हुन् ।

बालकलाई गोली लागेपछि थप आक्रोशित भएका स्थानीयवासीले नौवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।  थप विवाद बढेपछि फेटा क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ ।

घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । भने अस्पतालको अधुरो पूर्वाधारकै अवस्थामा उद्घाटन गर्न खोजिएको विषयले सुरु भएको विवाद गोली प्रहार, बालक घाइते र सवारीसाधनमा आगजनीसम्म पुगेपछि स्थानीय आक्रोशित बनेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १४:४०
#मधेश प्रदेश #बारा #फेटा गाउँपालिका #स्थानीय प्रदर्शन #नेशनल मेडिकल कलेज #जिल्ला सुरक्षा समिति #रुस्तम अन्सारी #फेटा अस्पताल #अस्पताल उद्घाटन विवाद #प्रहरीको गोली प्रहार #१४ वर्षीय बालक घाइते #आदित्य पासवान #प्रहरी र स्थानीय झडप #मोटरसाइकलमा आगजनी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
फेटा अस्पताल उद्घाटन विवाद : विकासको शिलालेखमा नामको लडाइँले राजनीतिक प्रतिशोध, एकजना सर्वसधारण घाइते (भिडियो रिपोर्ट सहित)
फेटा अस्पताल उद्घाटन विवाद : विकासको शिलालेखमा नामको लडाइँले राजनीतिक प्रतिशोध, एकजना सर्वसधारण घाइते (भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक १४, २०८३
फेटा घटनापछि स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको सकुशल उद्धार
फेटा घटनापछि स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको सकुशल उद्धार शनिबार, कात्तिक १४, २०८३
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते शनिबार, कात्तिक १४, २०८३
सिरहामा नक्कली नोटसहित दुईजना पक्राउ
सिरहामा नक्कली नोटसहित दुईजना पक्राउ शनिबार, कात्तिक १४, २०८३
मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल
मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल शनिबार, कात्तिक १४, २०८३
गौरमा घरभित्रै गोदाम बनाएर राखिएका १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
गौरमा घरभित्रै गोदाम बनाएर राखिएका १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद शनिबार, कात्तिक १४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP