शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • फेटा अस्पताल उद्घाटन विवाद : विकासको शिलालेखमा नामको लडाइँले राजनीतिक प्रतिशोध, एकजना सर्वसधारण घाइते (भिडियो रिपोर्ट सहित)
फेटा अस्पताल उद्घाटन विवाद : विकासको शिलालेखमा नामको लडाइँले राजनीतिक प्रतिशोध, एकजना सर्वसधारण घाइते (भिडियो रिपोर्ट सहित)
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक १४, २०८३

बाराको फेटा गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषय अहिले राजनीतिक विवादको कारण बनेको छ । अस्पतालको भवन निर्माण भए पनि विद्युत्, फर्निचरलगायत आवश्यक पूर्वाधार पूरा नभएको भन्दै स्थानीयवासीले अधुरो अस्पताल उद्घाटन गर्न नहुने माग राख्दै आएका थिए ।

तर शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा अस्पताल उद्घाटन गर्न फेटा पुगेपछि विवादले उग्र रूप लिएकाे छ । यो विवादको जरो भने अस्पताल निर्माणको सुरुवात र त्यसको जस कसले लिने भन्ने विषयसँग जोडिएको देखिन्छ ।

अस्पताल निर्माणको काम तत्कालीन गाउँपालिका अध्यक्ष तथा नेकपा एमालेबाट निर्वाचित अमिरीलाल साह कानुको कार्यकालमा सुरु भएको थियो । अहिले गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी रास्वपासँग आबद्ध छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रशासनका अनुसार अस्पताल उद्घाटनका क्रममा शिलालेखमा रहेको नाम हटाउने विषयलाई लिएर समेत विवाद भएको थियो । एमालेका स्थानीय नेता तथा कार्यकर्ताले उद्घाटन कार्यक्रम बिथोल्ने चेतावनी दुई दिनअघि नै जिल्ला प्रशासन कार्यालयलाई दिएका थिए । शनिबार निवर्तमान अध्यक्षको नेतृत्वमा करिब २५० जनाको समूह कार्यक्रमस्थल पुगेपछि विवाद झडपमा परिणत भएको मधेश प्रदेश प्रहरीको भनाइ रहेकाे छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा प्रहरीको गोली लागेर १५ वर्षीय आदित्य पासवान घाइते भए । उनको तिघ्रामा गोली लागेको छ । ढुंगामुढा लागेर पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घटनाका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेको छ ।

अस्पताल कसले निर्माण गर्‍यो, उद्घाटन कसले गर्ने र शिलालेखमा कसको नाम रहने भन्ने विवादले अन्ततः जनताको स्वास्थ्य सेवाका लागि बनेको अस्पताललाई नै राजनीतिक द्वन्द्वको केन्द्र बनाएको छ । तर यहाँ गम्भीर प्रश्न उठाएकाे छ – अस्पताल उद्घाटनको जस लिने प्रतिस्पर्धामा जनताको स्वास्थ्य सेवा किन ओझेलमा पर्‍यो ? अधुरो पूर्वाधार पूरा गरेर अस्पताल सञ्चालन गर्ने जिम्मेवारी कसले लिने ? र एक १५ वर्षीय बालकमाथि गोली चल्ने अवस्थासम्म विवाद कसरी पुग्यो ?

यी प्रश्नको जवाफ गाउँपालिका नेतृत्व, निवर्तमान नेतृत्व र सम्बन्धित सुरक्षा निकायले दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:१४
#नेकपा एमाले #राष्ट्रिय स्वतन्त्र पार्टी #बारा #फेटा गाउँपालिका #राजनीतिक विवाद #बालक घाइते #समीक्षा बाँस्कोटा #रुस्तम अन्सारी #फेटा अस्पताल #अस्पताल उद्घाटन विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
फेटा घटनापछि स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको सकुशल उद्धार
फेटा घटनापछि स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको सकुशल उद्धार शनिबार, कात्तिक १४, २०८३
बारामा अस्पताल उद्घाटन विवादले उग्ररूप लिदाँ प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते (भिडियो रिपोर्ट सहित)
बारामा अस्पताल उद्घाटन विवादले उग्ररूप लिदाँ प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते (भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक १४, २०८३
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते
फेटामा अस्पताल उद्घाटनकाे क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते शनिबार, कात्तिक १४, २०८३
सिरहामा नक्कली नोटसहित दुईजना पक्राउ
सिरहामा नक्कली नोटसहित दुईजना पक्राउ शनिबार, कात्तिक १४, २०८३
मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल
मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल शनिबार, कात्तिक १४, २०८३
गौरमा घरभित्रै गोदाम बनाएर राखिएका १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
गौरमा घरभित्रै गोदाम बनाएर राखिएका १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद शनिबार, कात्तिक १४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP