वीरगंज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा चोकबाट एक जना बेवारिसे महिलालाई उद्धार गरी मानवसेवा आश्रम वीरगंजमा लगिएको छ ।
मानवसेवा आश्रम वीरगंज शाखाका अनुसार २०८२ भाद्र १६ गते सोमबार दिउँसो करिब २:३० बजे मानसिक अवस्था कमजोर देखिएकी करिब ४० वर्षीया महिलालाई उद्धार गरिएको हो । आफ्नो नाम ‘नाएदा खातुन’ भन्न सक्ने तर ठेगाना प्रष्ट बताउन नसक्ने उनलाई उद्धार गरी आश्रममा लगिएको हो ।
आश्रम पुगेपछि उनको सरसफाइ गरी नुहाइधुहाइ गराइएको र डाक्टर भरत गोईज्यूको निगरानीमा आवश्यक औषधि–उपचार गर्ने तयारी गरिएको आश्रमले जनाएको छ ।
उद्धारमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज बिक र दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह, वडा नम्बर १८ का अध्यक्ष चतुर बाबु वाग्ले लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
मेयर राजेशमान सिंहलाई कारबाही गरे पाप लाग्ने : गृहमन्त्रीकाे दाबी | तीन तीनसांसदले बोलेपनि भएन कार्वाही, कार्वाही गराउन महामन्त्री गगन थापासँग गुहार
EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)
भिडियाे सामाग्री