शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्र प्रसाद यादव
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं-१०: युवाहरू विदेशतर्फ, किसान खानेपानी र बजार मूल्यको चिन्तामा
काठमाडौं-१०: युवाहरू विदेशतर्फ, किसान खानेपानी र बजार मूल्यको चिन्तामा
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, माघ २३, २०८२
A1 Beakery Add A1 Beakery Add

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० पश्चिम नाकादेखि दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकासम्म फैलिएको क्षेत्र हो । फर्पिङ, दक्षिणकाली हुँदै छैमले र चुरे क्षेत्रसम्म पुगेपछि मात्रै यो निर्वाचन क्षेत्र समाप्त हुन्छ । यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारहरू अझै घर-घर पुग्न नसके पनि आफूले भोगिरहेका समस्या र अपेक्षाका सूची तयार पारेका छन् ।

मतदाताका गुनासोका सूची लामो छन् । बागमतीको पानी सिँचाइको लागि प्रयोग नभएको, किसानका उत्पादनले उचित बजारभाउ नपाएको, विषादीको अत्यधिक प्रयोग, बेरोजगारी, र युवा पलायन जस्ता समस्या प्रमुख छन् । छैमले, राम्चेका ८० वर्षीय घननाथ चापागाईंले भने, “बागमती खेर गएको देख्दा मन रुन्छ । किसानका खेत सुकेका छन् । सिँचाइ योजना हुन्थ्यो भने यो हिउँदमा खेत बाँझै कहाँ रहन्थ्यो ।”

यस क्षेत्रको निर्वाचन क्षेत्र नम्बर समयसँगै परिवर्तन हुँदै आएको छ । २०४८ मा यो क्षेत्र नम्बर ५ थियो, २०५१ र २०५६ मा ७, र २०६४ देखि संविधानसभाको निर्वाचनमा यो क्षेत्र नम्बर १० बनेको हो । क्षेत्रका इतिहासमा मदन भण्डारी र पुष्पकमल दाहाल विजयी भइसकेका छन् ।

२०४६ पछि प्रजातन्त्र आएपछि यहाँका बस्तीमा जग्गा, बाटो, बिजुली, खानेपानी र सरसफाइका समस्या समाधान भए पनि सिँचाइ र निरन्तर खानेपानीको समस्या अझै रहिआएको छ । किसानहरू भने बजार, मलखाद, बीउ र पानी नपाएर दोहोरो मारमा परिरहेका छन् । शीतलचोकका बाबु तामाङले भने, “कुखुराको दाना महँगो भयो, तर बिक्री मूल्य सधैं न्यून छ । किसानको लगानी फिर्ता आउँदैन । बजार पूर्णरूपमा बिग्रिएको छ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

युवाहरूको रोजगारीको अवस्था पनि गम्भीर छ । दक्षिणकाली नगरपालिकामा भिसा सिफारिसका लागि दैनिक आउने युवाको संख्या बढ्दो छ । वडा अध्यक्ष अमृका बलामीले भने, “गाउँमा डिग्रीधारी धेरै छन्, तर क्षमता अनुसार रोजगारीमा समावेश हुन सकेका छैनन् । यसले युवा पलायन बढाइरहेको छ ।”

दक्षिणकालीबाट हेटौंडा जोड्ने सडक कालोपत्र भइसके पनि चार्जिङ स्टेशन र सवारी सुरक्षामा ध्यान दिन आवश्यक रहेको छ । कीर्तिपुरमा मेलम्चीको पानी वितरण योजना अधूरो छ । नगर प्रमुख कृष्णमान डंगोलले भने, “यहाँको मुख्य समस्या अस्पतालको छ । १५ शय्याको अस्पताल आवश्यक छ ।”

कृषक, शिक्षक र स्थानीय बुद्धिजीवीहरूले यो निर्वाचनमा उम्मेदवारहरूले रोजगारी, सुशासन, कृषि, सिँचाइ र बजार पहुँचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सेतीदेवी मावि शिक्षक रवि केसीले भने, “यहाँ समस्या धेरै छन् । किसानले मलखाद, बीउ, सिँचाइ र उचित मूल्य नपाउँदा उत्पादन टिक्दैन । युवा गाउँ छाड्दै छन् । अब काम गर्ने, दुःख पर्दा जनताको साथ दिने नेता चाहिन्छ ।”

काठमाडौं-१० मा २५ जना उम्मेदवार प्रत्यक्ष मैदानमा छन् । १५ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार रहेका छन्, जसमा ५ महिला छन् । निर्वाचन क्षेत्रका ४७ मतदानस्थल र ९८ मतदान केन्द्र छन् । एमालेले विनोद श्रेष्ठ, कांग्रेसले हिमाल कार्की, नेकपाले रूपा महर्जन, र रास्वपाले प्रदीप विष्टलाई उम्मेदवार बनाएका छन् ।

उम्मेदवारहरूले रोजगार, सुशासन, शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक र कृषकका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मतदाता भने यसपालि पुराना वाचा भन्दा वास्तविक कार्य र समस्याको समाधान खोजिरहेका छन् ।

 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १८:००
#एमाले #खानेपानी #कांग्रेस #रास्वपा #किसान समस्या #रोजगारी #कीर्तिपुर #नेकपा #सिँचाइ #युवा पलायन #निर्वाचन २०८२ #काठमाडौं-१० #मतदाता समस्या #रोड इन्फ्रास्ट्रक्चर #निर्वाचन उम्मेदवार #दक्षिणकाली #चन्द्रागिरि
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
एमाले र मसालसँग राजनीतिक सहकार्य गर्ने प्रचण्डको घोषणा
एमाले र मसालसँग राजनीतिक सहकार्य गर्ने प्रचण्डको घोषणा आइतबार, असोज १८, २०८३
प्रभु साहको टिप्पणी : सरकार आफ्नै बोझले थिचियो
प्रभु साहको टिप्पणी : सरकार आफ्नै बोझले थिचियो आइतबार, असोज १८, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु आइतबार, असोज १८, २०८३
आन्दोलनका कार्यक्रम तय गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक
आन्दोलनका कार्यक्रम तय गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक शनिबार, असोज १७, २०८३
म्यादी प्रहरीको कपडा खरिद विवादमा छानबिन समिति गठन
म्यादी प्रहरीको कपडा खरिद विवादमा छानबिन समिति गठन शुक्रबार, असोज १६, २०८३
केन्द्रीय सदस्य पाठकको परिवारबाटै ११ जना क्षेत्रीय प्रतिनिधि
केन्द्रीय सदस्य पाठकको परिवारबाटै ११ जना क्षेत्रीय प्रतिनिधि बिहीबार, असोज १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP