शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मदरसामाथि प्रश्न उठाउँदै खुला सिमानाका गतिविधिमाथि छानबिन गर्न सुझाव
मदरसामाथि प्रश्न उठाउँदै खुला सिमानाका गतिविधिमाथि छानबिन गर्न सुझाव
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २, २०८३
A1 Beakery Add A1 Beakery Add

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक तनाव, झडप तथा गोलीकाण्डबारे तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनले घटनाका विभिन्न पक्षमाथि छानबिन गर्न सरकारलाई सुझाव दिएको छ । प्रारम्भिक अध्ययनका लागि प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङसमक्ष पठाइएको जनाइएको छ ।

गृहमन्त्री गुरुङको मौखिक निर्देशनपछि गत साउन १२ गते गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहसहितको टोलीले घटनास्थल पुगेर अध्ययन गरेको थियो । प्रतिवेदनलाई सामान्य परिमार्जन गरी सम्भवतः यही साताभित्र सरकारलाई बुझाउने तयारी भइरहेको अध्ययनमा संलग्न एक सदस्यले बताएका छन् । प्रतिवेदनले घटनाका सम्भावित कारणका रूपमा धार्मिक विद्यालय (मदरसा), नेपाल–भारत खुला सीमाबाट हुने तस्करी तथा अन्य गतिविधि र स्थानीयस्तरमा बढ्दै गएको धार्मिक संवेदनशीलतालाई औंल्याएको छ ।

यस्ता विषयलाई समेत छानबिनको दायरामा ल्याउन सुझाव दिइएको स्रोतले जनाएको छ । स्थलगत प्रतिवेदनअनुसार गत साउन १० गते साँझ करिब ७ बजे स्थानीय २५–३० जना हिन्दु युवा बोलबम यात्राका लागि डिजे बजाउँदै जल चढाउन शिवालय मन्दिर परिसर पुगेका थिए । डिजेको आवाजलाई लिएर सोही राति करिब ८ बजे मुस्लिम समुदायका युवासँग भनाभन सुरु भएको र विवाद बढ्दै जाँदा डिजे तोडफोडपछि झडपको अवस्था सिर्जना भएको उल्लेख छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि तनाव बढेको प्रतिवेदनमा उल्लेख छ। राति करिब ९ः४५ देखि १० बजेको बीचमा प्रहरीले हवाई फायर गरेको र त्यसपछि बत्ती निभेको अवस्थामा गोली चल्दा करिब १० जना हिन्दु युवा घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनाका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको विवरणसमेत प्रतिवेदनमा समेटिएको छ । स्थानीयहरूले घटनाका क्रममा सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरी निरीक्षक राकेश राईको मोबाइलमा इलियास मन्सुरी नाम गरेका व्यक्तिबाट पटक–पटक फोन आएको र त्यसपछि अवस्था थप तनावपूर्ण बनेको स्थानीयको दाबी प्रतिवेदनमा उल्लेख छ । तर उक्त दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।  प्रतिवेदनले प्रहरी निरीक्षक राई र इलियास मन्सुरीबीच भएको भनिएको फोन सम्पर्कको सत्यता कल डिटेल रेकर्ड, मोबाइल लोकेसन, सम्बन्धित व्यक्तिहरूको बयान तथा उपलब्ध डिजिटल प्रमाणका आधारमा परीक्षण गर्नुपर्ने सुझाव दिएको छ । इलियास मन्सुरी विवादित भनिएको मदरसा वा संस्थासँग आबद्ध रहेको विवरणसमेत प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, कप्तानगञ्जको नयाँ हाट क्षेत्रमा रहेको चोकलाई विभिन्न समुदायले फरक–फरक नामले सम्बोधन गर्ने गरेको र त्यहाँ निर्माण भएको ठूलो मदरसा संरचनाको कानुनी हैसियत, आर्थिक स्रोत तथा सञ्चालन अनुमतिबारे स्थानीयमा प्रश्न र आशंका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले सुनसरीका सीमावर्ती क्षेत्रमा धार्मिक विद्यालयको संख्या र सुरक्षा संवेदनशीलतामाथि समेत ध्यानाकर्षण गराएको छ ।

कोशी गाउँपालिकामा २४ र भोक्राहा नरसिंह गाउँपालिकामा १९ गरी ४३ भन्दा बढी धार्मिक विद्यालय सञ्चालनमा रहेको उल्लेख गर्दै तिनको दर्ता, नियमन, पाठ्यक्रम, शिक्षकको योग्यता, आर्थिक स्रोत र नियमित अनुगमनका लागि स्पष्ट कानुनी व्यवस्था बनाउन सुझाव दिइएको छ । प्रतिवेदनले धार्मिक विद्यालय बन्द गर्ने नीतिभन्दा तिनलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन र अनुगमन गर्नुपर्नेमा जोड दिएको छ । साथै सरकारले ‘एकीकृत नागरिक शिक्षा तथा सामाजिक सद्भाव कार्यक्रम’ सञ्चालन गर्नुपर्ने र सम्भावित सीमा अपराध तथा बाह्य तत्वको घुसपैठबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने सुझावसमेत दिएको छ ।

पूर्वसूचनाका बाबजुद सुरक्षा तयारीबारे प्रश्न

प्रतिवेदनमा कप्तानगञ्ज घटनाअघि जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई केही संवेदनशील स्थानबारे पूर्वसूचना दिइएको दाबीसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने, नेपाली सेनाका जिल्ला प्रमुख राजन भुजु, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सम्बन्धित अधिकारी र राष्ट्रिय अनुसन्धानका अधिकारीलाई सम्भावित जोखिमयुक्त स्थानबारे जानकारी गराइएको उल्लेख छ ।  

पूर्वसूचना प्राप्त हुँदाहुँदै त्यसका आधारमा सुरक्षा योजना बनाइएको थियो वा थिएन, मातहतका निकायलाई लिखित निर्देशन दिइएको थियो वा थिएन तथा जोखिमयुक्त क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको थियो वा थिएन भन्ने विषयमा समेत छानबिन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:३७
#नेपाल प्रहरी #सशस्त्र प्रहरी #तस्करी #बालेन शाह #सीमा सुरक्षा #झडप #सामाजिक सद्भाव #सुरक्षा निकाय #सुनसरी #नेपाल–भारत सीमा #साम्प्रदायिक तनाव #गृहमन्त्रालय #मदरसा #गोलीकाण्ड #सुधन गुरुङ #देवानगञ्ज #कप्तानगञ्ज #स्थलगत अध्ययन प्रतिवेदन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
अदालतबाट दोषी ठहर भई फरार ३७ जना रौतहटबाट पक्राउ
अदालतबाट दोषी ठहर भई फरार ३७ जना रौतहटबाट पक्राउ बुधबार, असोज २१, २०८३
श्रीमानको पर्खाइमा दरोपती : “जति वर्ष लागे पनि कुर्छु”
श्रीमानको पर्खाइमा दरोपती : “जति वर्ष लागे पनि कुर्छु” बुधबार, असोज २१, २०८३
जीतपुरसिमरामा योजना सञ्चालनदेखि भुक्तानीसम्म वडा सचिवकै जिम्मा
जीतपुरसिमरामा योजना सञ्चालनदेखि भुक्तानीसम्म वडा सचिवकै जिम्मा बुधबार, असोज २१, २०८३
माडीमा खोलाको बाढीले एम्बुलेन्स बगायो
माडीमा खोलाको बाढीले एम्बुलेन्स बगायो बुधबार, असोज २१, २०८३
ट्रान्सफर्मर चोरीको संगठित गिरोह प्रहरी नियन्त्रणमा
ट्रान्सफर्मर चोरीको संगठित गिरोह प्रहरी नियन्त्रणमा बुधबार, असोज २१, २०८३
बारामा तीन थान बन्दुकसहित दुई जना पक्राउ
बारामा तीन थान बन्दुकसहित दुई जना पक्राउ बुधबार, असोज २१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान वीरगंज सिटी
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP