शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • सहयोगापेक्षी मानवको सहारा बन्दै मानवसेवा आश्रम वीरगञ्ज, ९ वर्षमा ३ सय ४२ जनाको उद्धार १ सय ५९ जनाको पारिवारिक पुनर्मिलन 
सहयोगापेक्षी मानवको सहारा बन्दै मानवसेवा आश्रम वीरगञ्ज, ९ वर्षमा ३ सय ४२ जनाको उद्धार १ सय ५९ जनाको पारिवारिक पुनर्मिलन 
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, जेठ १६, २०८३
A1 Beakery Add A1 Beakery Add

मानवसेवा आश्रम वीरगञ्ज शाखाले आफ्नो ९ औँ वार्षिक उत्सव समारोह मनाइ रहेका छन् ।

२०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट ‘शंकर’ नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै औपचारिक रूपमा सुरु भएको यो शाखाले नौ वर्षको अवधिमा उल्लेखनीय सामाजिक सेवा प्रदान गरेको छ ।

स्थापनाकालको प्रारम्भिक उद्धार कार्यमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लाल बहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको सहभागिता रहेको थियो ।

स्थापना कालदेखि २०७९ सालसम्म वीरगञ्ज–९, इन्डियन एम्बेसी पछाडि भाडाको घरमा सञ्चालन भएको आश्रम हाल २०८० सालदेखि वीरगञ्ज–२५ श्रीसियामा प्रदेश सांसद रमेश पटेलको पहलमा प्राप्त भवनमा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ । साथै वीरगञ्ज–१५ लक्ष्मणवामा महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत अघि बढिरहेको मानव सेवाले जनाएकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उद्धार र पुनर्स्थापनामा महत्वपूर्ण उपलब्धि

आश्रमको तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म कुल ३४२ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ ।

तीमध्ये १५९ जनाको पारिवारिक पुनर्मिलन, ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ भने ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ । यस अवधिमा ४१ जनाले आश्रममै निधन भएको र हाल श्रीसियास्थित आश्रममा ४४ जना आश्रित रहेको जनाइएको छ ।

मानवसेवा आश्रमले हाल देशका ७ प्रदेशका २२ जिल्लामा ३४ वटा सेवा केन्द्रमार्फत सडकआश्रित, घरपरिवारविहीन तथा सहयोगापेक्षी मानवको उद्धार, उपचार, पालनपोषण र पुनर्मिलनको कार्य गर्दै आएको छ ।

“मानवमुक्त नेपाल” लक्ष्य

आश्रमका संस्थापक देवेश गुप्ताले मानवसेवा आश्रम कुनै एक व्यक्तिको नभई सम्पूर्ण पर्सा–बारावासीको माया, सहयोग र योगदानबाट सञ्चालन भइरहेको बताए ।

उनले भने, “यो संस्था कुनै डोनर वा ठूलो आर्थिक स्रोतबाट चलेको होइन, यहाँ श्रमिकदेखि उद्योगपति, व्यापारी, विद्यार्थी र गृहिणी सबैको सानो–ठूलो योगदानले सेवा निरन्तर भइरहेको छ।” उनका अनुसार आश्रमको दीर्घकालीन लक्ष्य “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल” निर्माण गर्नु रहेको छ ।

सामाजिक सेवामा निरन्तरता

मानवसेवा आश्रम २०६९ सालदेखि सामाजिक सेवामा सक्रिय रहँदै २०७३ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई सञ्चालनमा आएको हो । संस्थाले सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार गरी सुरक्षित आवास, उपचार तथा पारिवारिक पुनर्मिलन गर्दै आएको छ ।

कार्यक्रममा आश्रम परिवारले विगत ९ वर्षदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण वीरगञ्जवासी, शुभेच्छुक तथा सहयोगी मनहरूप्रति आभार प्रकट गरेको छ ।

सम्बन्धित समाचार

  • नेपाल ईनोभेटिभ सोसाइटीद्वारा वीरगंज मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
  • मानवसेवा आश्रमद्वारा वीरगंजकाे बसपार्कबाट एक घाइते पुरुषकाे उद्धार, नेशनल मेडिकल कलेजमा उपचार हुँदै
  • पुन्यतिथिको सम्झनामा अधिकारीद्वारा मानवसेवा आश्रममा ६० जना आमाबुवाको लागि खाजाको व्यवस्था
  • महानगरको सहयोग रोकिँदा मानवसेवा आश्रम सञ्चालनमा समस्या
  • बाराको परवानीपुरबाट मानसिक अवस्था कमजाेर भएका पुरुषकाे मानवसेवा अ‌ाश्रमकाे पहलमा उद्धार
  • पूर्व मन्त्री रमेश रिजालद्वारा मानवसेवा आश्रम वीरगंजमा भ्रमण र भोजन सेवा योगदान
  • रौतहट बनबहुअरीमा सडक आश्रितका लागि मानवसेवा आश्रम सुरु
  • बहुवरीबाट गर्भवती महिलालाई उदार पहलमा मानवसेवा आश्रममा राखियो

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०७:३७
#नेपाल #बारा #पर्सा #वीरगञ्ज #सामाजिक सेवा #सामाजिक अभियान #मानवसेवा आश्रम #९औँ वार्षिक उत्सव #सहयोगापेक्षी मानव #सडकआश्रित उद्धार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ बिहीबार, असोज २९, २०८३
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार बिहीबार, असोज २९, २०८३
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव फेला
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव फेला बिहीबार, असोज २९, २०८३
नारायणी नदीमा खुट्टा धुने क्रममा आमा–छोरा बेपत्ता, छोरीको उद्धार
नारायणी नदीमा खुट्टा धुने क्रममा आमा–छोरा बेपत्ता, छोरीको उद्धार बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद बिहीबार, असोज २९, २०८३
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP