शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्लाहीमा फर्जी हाजिरी बनाएर तलब निकासा गरेको आरोपमा प्रधानाध्यापक र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीमा फर्जी हाजिरी बनाएर तलब निकासा गरेको आरोपमा प्रधानाध्यापक र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन २८, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्लाही । सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैरकानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षक प्रियंका कुमारी सिंह रहेका छन् ।

अख्तियारले दुवै प्रतिवादीसँग जनही ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी कानुनबमोजिम सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसरी भएको थियो हिनामिना

अख्तियारका अनुसार शिक्षक प्रियंका कुमारी सिंह विसं २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म कुनै औपचारिक सूचना वा निवेदन नदिई विद्यालयमा निरन्तर अनुपस्थित रहेकी थिइन् ।

शिक्षा ऐनअनुसार मनासिब कारणबिना लामो समयसम्म अनुपस्थित रहने शिक्षकलाई पदबाट हटाउने प्रक्रिया अघि बढाउनुपर्ने भए पनि तत्कालीन प्रधानाध्यापक यादवले हाजिरी रजिस्टर खाली राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

लामो समयपछि शिक्षक सिंह विद्यालयमा उपस्थित भएपछि एकमुष्ट हाजिरी गराइएको र पछि उक्त हाजिरीमा टिपेक्स लगाई सच्याएर पुनः हाजिर गराइएको अख्तियारले जनाएको छ ।

सोही फर्जी हाजिरी र बिदाको अभिलेखका आधारमा प्रधानाध्यापक यादवले मलंगवा नगरपालिकाबाट गैरकानुनी रूपमा तलब निकासा गराएको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा शिक्षक सिंह अनुपस्थित रहेको अवधिको साउनदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ रुपैयाँ तथा वैशाख, जेठ र असार महिनाको १ लाख ३० हजार १२१ रुपैयाँ गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको र दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

कैद र जरिवानाको मागदाबी

सरकारी कागजात सच्याई सरकारी रकम हिनामिना, हानि–नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएको भन्दै प्रतिवादी यादव र सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगले दुवै प्रतिवादीबाट हिनामिना भएको ३ लाख ७१ हजार ३६ रुपैयाँ बिगो असुलउपर गरी कानुनबमोजिम कैद तथा जरिवाना सजाय गर्न मागदाबी गरेको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०६:००
#सर्लाही #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #विशेष अदालत #शिक्षक #भ्रष्टाचार मुद्दा #भ्रष्टाचार निवारण ऐन #अख्तियार #मलंगवा #प्रधानाध्यापक #बिगो #सरकारी कागजात #सरकारी रकम हिनामिना #श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालय #फर्जी हाजिरी #विन्देश्वर यादव #प्रियंका कुमारी सिंह #गैरकानुनी तलब निकासा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता बुधबार, असोज १४, २०८३
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो बुधबार, असोज १४, २०८३
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ बुधबार, असोज १४, २०८३
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा बुधबार, असोज १४, २०८३
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ बुधबार, असोज १४, २०८३
बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी
बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी बुधबार, असोज १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो वीरगंज सिटी
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा वीरगंज सिटी
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगंज सिटी
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP