शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • अनुमति लिएर एक्सचेन्ज मेला लगाउदाँ नगर प्रहरीले गुण्डागर्दी शैलिमा गरे कुटिपट, ब्यानर टेन्ट उखेल्नेदेखि ग्रहक समेतलाई गालि बेइज्जती (भिडियाे सहित)
अनुमति लिएर एक्सचेन्ज मेला लगाउदाँ नगर प्रहरीले गुण्डागर्दी शैलिमा गरे कुटिपट, ब्यानर टेन्ट उखेल्नेदेखि ग्रहक समेतलाई गालि बेइज्जती (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, मंसिर १४, २०८२
A1 Beakery Add A1 Beakery Add

पद र पावरको दुरुपयोग गर्दै वीरगंज महानगरमा नगर प्रहरीबाट विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्ने र कुटपिट गर्ने चाैथाे घटना बाहिरिएकाे छ । 

अनुमति लिएर एक्सचेन्ज मेला लगाउदाँ वीरगंज महानगरका नगर प्रहरीको गुण्डागर्दी शैलिमा कुटिपट गरेकाे घटना बाहिरिएकाे छ । भारतीय दुतावास अगाडि रहेको रोहित ईन्टरप्राईजेजले लालबंगलाको खाली जग्गामा लगाएको हिरो एक्सचेन्ज मेलामा वीरगंज महानगरपालिकाका नगर प्रहरीले गुण्डागर्दी रुपमा कर्मचारीहरुलाई कुटपिट गरेको छ । 

भारतीय दूतावास अगाडि रहेको लालबंगलाको खाली जग्गामा रोहित ईन्टरप्राइजेजले आयोजना गरेको हिरो एक्सचेन्ज मेलामा वीरगंज महानगरपालिकाका नगर प्रहरीले गुण्डागर्दी शैलीमा कर्मचारीमाथि कुटपिट गरेको भिडियाे सार्वजनिक भएकाे हाे । 

रोहित ईन्टरप्राइजेजका संचालक संजय साहका अनुसार, महानगरपालिकासँग अनुमति लिएर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मेला आयोजना गरेका थियाैँ । तर, मेलामा महानगरपालिकाका नगर प्रहरीहरूले टेन्ट जबरजस्ती खोल्ने, प्रचार–प्रसारका ब्यानर खोस्ने, कर्मचारीमाथि कुटपिट गर्ने लगायतका कार्य गरेको बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रचार–प्रसारको प्रमुख भन्ने रञ्जन यादवले आफू अस्पतालमा भएको अवस्थामा नगर प्रहरी बोलाएर गुण्डागर्दी शैलीमा कर्मचारीमाथि आक्रमण गराएकाे संचालक संजय साहले बताए । 
उनका अनुसार अाफु हस्पिटलमा रहेकाले ‘साझ भेट्न आउनुहोस्’ भन्दाभन्दै नगर प्रहरी ल्याएर हाम्रो कर्मचारीसहित ग्राहकमाथि पनि दुर्व्यवहार गरेका थिए ।”

स्थानीय व्यवसाय प्रवर्द्धनको उद्देश्य राख्दा पनि, महानगरको वर्तमान नेतृत्वले व्यवसायीमाथि गुण्डागर्दी शैली अपनाएकाे साहले आरोप लगाए । उनका अनुसार, हरेक वर्ष अनुमति लिएर मेला सञ्चालन गर्ने सञ्चालकलाई नगर प्रहरीले धम्की दिने र टेन्ट, ब्यानर नियन्त्रणमा लिने शैली अपनाएको छ ।

सामान्यतया नेपाल प्रहरीले कसैलाई पक्राउ गर्दा पक्राउ पुर्जा दिन्छ । तर वीरगंज महानगरका नगर प्रहरीले हाम्रा कर्मचारीलाई पक्राउ गरेर लान खाेज्ने तानातान गरी विवाद सिर्जना गरेर कुटपिट गरेको छ ।

यस घटनाप्रति ध्यानाकर्षण गराउँदै संचालक संजय साहले शान्ति सुरक्षा सुनिश्चित र दोषीमाथि कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय  पर्सामा उजुरी दिएका छन् ।

वीरगंज महानगरकाे यस्ताे घटना पहिलाे पटक भने हाेइन, यसअघि मेयर राजेशमान सिंहले यसअघि अफ्नै उपस्थितिमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौँस्थित कुलो विवादमा छलफल गर्न बाेलाएर स्थानीय सुदर्शन लामिछानेको बुवा शिव ओम लामिछानेको नगर प्रहरीको आक्रमणबाट टाउँको फुटेर उल्टै उनका छोरा सुदर्शन लामिछानेलाई नगरप्रहरीको भ्यानमा राखेर प्रहरीको जिम्मा लगाएर थुनाएका थिए । 

यतिमात्र नभइ मेयर सिंहले अर्काको श्रीमतीलाई आफ्नो बनाई उनकी छोरीलाई नागरिकता दिलाएको र सरकारी कागजात जन्मदर्ता लगायत किर्ते गरेको विरुद्धमा कारबाहीको माग गर्दै निकालिएको जुलुशमाथि मेयर सिंहका पक्षधरहरू विथोल्न खाेज्दा प्रहरीको लाठीले नेविसंघ पर्साका अध्यक्ष ईन्जिनियर रमेश यादवको नाक भाँचिएको थियो । मेयर सिंहले विरोध प्रदर्शन बिथोल्न नलगाएकाे भए त्यस्तो घटना हुन्थेन, उतिबेला उनको उपचार राजधानी काठमाडौँमा उनको उपचार गराइएको थियो ।

यसैगरी वीरगंज महानगरपालिकासँग सूचना माग गर्दा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गुण्डागर्दी देखाएर पूर्व राष्ट्र सेवक कर्मचारी संजय ठाकुरलाइ विना कारण थुनाउने उनको प्रयास पर्सा प्रहरीले असफल बनाईदिएको थियाे । वीरगंजकाे आदर्शनगरस्थित स्काइलाइन जग्गा प्रकरणसँग सम्बन्धित कागजात बारे छलफलका लागी वीरगंज महानगरपालिकाका नक्सा फाँटका प्रमुख गौरब झाले नै बोलाएर मेयर राजेशमान सिंहको कार्यकक्षमा लगेका थिए । मेयरको कार्यकक्षमा छलफलका लागि लगेर अपमानित गर्न खोजेको पुर्व राष्ट्रसेवक कर्मचारी संजय ठाकुरले बताएका थिए ।

मेयर सिंह यतिमात्र नभई पद र पावरको दुरूपयोग गर्दै पटक पटक अवाज उठाउनेमाथि आक्रमण गराउन खोज्ने, मुद्दा दिएर दबाउने देखि फाेहर लगायतको निहुँमा जरिवाना तिराउन लगाउने गरेको र किर्ते नागरिकतामा समेत उनलाई कुनै कार्वाही समेत नहुने गरेकाे संघिय संसदमा डा. स्वर्णिम वाग्लेले प्रहरीकाे भुमिका माथि प्रश्न नै उठाएका थिए ।

उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :

  • पर्सा नापी कार्यालय घुस प्रकरण : नापी अधिकृत दिपक कुमार सिंह फरार, अख्तियारकाे मुुचुल्कामा समेत भएनन् उपस्थित
  • बाबुआमा भन्दा पहिल्यै छोराछोरी, २०३४ मा नगर विस्तार तर स्काईलाइन इन्फ्राले जग्गा खरिद गरे २०३३ मै, माइन्यूट अझै २०२९ कै बनाई मालपोतलाई दियो बनावटि जवाफ
  • गुण्डागर्दी देखाउने मेयर राजेशमान सिंहको तेस्राे प्रयास असफल ! सूचना माग्दा कर्मचारीलाई बन्धक !
  • स्काईलाइन मल जग्गा प्रकरण : खानेपानी मन्त्री प्रदीप यादवको स्वकिय सचिवको संलग्नता
  • आदर्शनगर विकास समितिबाट खरिदेको भनिएको जग्गा राजपत्रमा अधिग्रहण गरेको छैन् : महानगर नक्सा फाँटका प्रमुख गौरब झा
  • आदर्शनगर जग्गा किर्ते प्रकरणमा खानेपानी मन्त्री प्रदीप यादवको इन्ट्री : तथ्य लुकाउँदै जग्गाधनीलाई नै लगाम लगाउन मेयर सिंहलाई दिए निर्देशन
  • आदर्शनगर जग्गा किर्ते प्रकरण : आदर्शनगर विकास समितिबाट जग्गा किनेको हो भने प्रमाणित गर्न जग्गाधनीको चुनौति 
  • स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो
  • भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश
  • भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु
  • वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले
  • वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर
  • किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १९:०६
#वीरगंज #वीरगंज महानगरपालिका #मेयर राजेशमान सिंह #पर्सा प्रहरी #नगर प्रहरी #स्थानीय विवाद #नागरिकता किर्ते #संजय साह #गुण्डागर्दी #एक्सचेन्ज मेला #रोहित इन्टरप्राइजेज #कर्मचारी कुटपिट #रञ्जन यादव #लालबंगला #भारतीय दूतावास अगाडि #व्यवसायीमाथि दुव्र्यवहार #प्रहरी उजुरी #स्काइलाइन जग्गा विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP