शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मोटिभेसन लिदाँलिदैँ विद्यार्थीहरू बेहोस, आधा दर्जन अस्पताल भर्ना | मोटिभेसन क्लास सन्देश की सन्त्रास ?
‘मोटिभेशनल क्लास’ चम्किलो आवरणभित्र लुकेका जोखिमहरू मोटिभेसन लिदाँलिदैँ विद्यार्थीहरू बेहोस, आधा दर्जन अस्पताल भर्ना | मोटिभेसन क्लास सन्देश की सन्त्रास ? मोटिभेसन लिदाँलिदैँ कसैको हृदयघात भए जिम्मा कसले लिने !
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, जेठ ५, २०८२
A1 Beakery Add A1 Beakery Add

पछिल्लो समय मोटिभेशनल क्लास भन्दै विद्यार्थीहरू माथि मानसिक दबाब सिर्जना गरिने घटना बढ्दै गएका छन् । यस्तै एउटा घटना हालै वीरगंजको क्लासिक ब्याङ्क्वेटमा आईतबार भएको कार्यक्रमबाट देखिएको छ, जहाँ दर्जनौँ विद्यार्थीहरू बेहोस भएर ढलेका थिए ।

एसईई पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै निम्स इन्स्टिच्युटले आयोजना गरेको करियर काउन्सिलिङ कार्यक्रम २०८२ मा मानव सेवा आश्रमका संयोजक दिवेश गुप्तालाई मोटिभेशनल सेसनका लागि आमन्त्रण गरिएको थियो । गुप्ताको  ‘भावनात्मक’ भाषण तथा कार्यक्रमकै दाैरानमा विद्यार्थीहरू एकपछि अर्को गर्दै भट्टाभट्ट बेहाेस् भइ ढल्न थालेका थिए ।

कार्यक्रममा सहभागी दर्जनौँ विद्यार्थीहरू मानसिक तनाव, असहज शारीरिक अवस्था तथा बेहोसीका कारण हाताहात हुनबाट जाेगिएकाे छ । उनिहरूलाई तत्कालै उद्दार गरि आधा दर्जन बढी विद्यार्थीलाई वीरगंजको प्रभु अस्पतालमा भर्ना गरिएको थियो । केही समय उपचारपछि उनीहरू होसमा आए पनि घटना चिन्ताजनक रहेको देखिन्छ । छाेरी बेहोस् भएर अस्पताल पुगेका एक अभिभावकले घटनामा कुनै विद्यार्थीको हर्ट फेलजस्ता गम्भीर स्वास्थ्य समस्या आएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो भन्दै प्रश्न गरीन् ?  

मोटिभेसन क्लास – सन्देश वा सन्त्रास ?

मानसिक उत्साह बढाउने उद्देश्यले सञ्चालन गरिने मोटिभेसनल क्लासहरू कुनै प्रमाणित प्रक्रिया बिना, मनोवैज्ञानिक दक्षता नबुझेर  चलाउँदा उल्टै मानसिक आघात पुर्‍याउने खतरा बढेको यस घटनाले देखाएकाे छ । मानिसको मनोभावनामा गहिरो असर पार्ने विषयलाई सही रुपमा नबुझी, केवल भावुकता भरिएको भिडियाे र भाषण मार्फत "प्रेरणा" दिने नाममा अन्धाधुन्ध प्रस्तुतिले विद्यार्थीहरू बेहाेस् भएर हस्पिटल नै भर्ना गर्नु परेकाे थियाे । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कसलाई, कति, किन ?

मनोविज्ञान अनुसार, मोटिभेशनल क्लासहरू सबै उमेर समूहका मानिसहरूलाई समान शैलीमा दिन मिल्दैन । किशोर–किशोरी, विशेष गरी भर्खरै परीक्षा दिइसकेका वा तनावमा रहेका विद्यार्थीहरूलाई दिनुअघि उनीहरूको मानसिक अवस्था बुझिनु आवश्यक हुन्छ । यसरी भावनामा खेली जबर्जस्ती आँसु झार्ने, मृत्युलाई जोडेर कथा सुनाउने, आमाबुबाको कुरालाई दया वा अपराधबोधमा रूपान्तरण गर्ने शैलीले किशोर मनोविज्ञानमा गम्भीर असर पुर्‍याउन सक्छ । यद्दपी भर्ना भएका विद्यार्थीहरू उपचारपछी घर फर्किएका छन् । तर

'मोटिभेसनको मात्रा' समेत अत्यन्त महत्त्वपूर्ण हुन्छ । लगातार १–२ घण्टासम्म चल्ने भावनात्मक दवाबका कार्यक्रमहरूले संवेदनशील विद्यार्थीमा शारीरिक वा मानसिक प्रतिक्रिया दिन सक्छन् ।

यदि कसैलाई गम्भीर क्षति पुग्दा के ?

यदि उक्त घटनामा कुनै विद्यार्थीको हर्ट फेलजस्ता गम्भीर स्वास्थ्य समस्या आएको भए त्यसको जिम्मेवारी कसले लिने? यस्तो कार्यक्रमको पूर्व स्वीकृति, सुरक्षा मापदण्ड, सहभागीहरूको मनोस्वास्थ्य परीक्षण जस्ता विषय बेवास्ता हुनुले संस्थाहरूको गैरजिम्मेवारी देखिन्छ । यस घटनाले मोटिभेशनल कार्यक्रम चलाउनुअघि त्यसको वैधानिकता, वक्ताको मनोविज्ञानसम्बन्धी योग्यता र कार्यक्रमको असरबारे स्पष्ट मूल्यांकन हुन जरुरी देखिन्छ । यस्ता क्लासहरू प्रेरणादायीभन्दा पनि कहिलेकाहीं आघातपूर्ण बनिरहेका छन् । 

विद्यार्थीलाई दवाव दिने शैलीका कार्यक्रमहरूमा पठाउनु अघि अभिभावक र विद्यालयले संयमता अपनाउनुपर्ने आवश्यकता छ ।  ‘मोटिभेशन’ एकदमै संवेदनशील विषय हो – जसमा उत्साहको साटो अवसाद आउन सक्छ ।

‘मोटिभेशनल क्लास’ नामको चम्किलो आवरणभित्र लुकेका जोखिमहरूबारे अभिभावक, संस्था र विद्यार्थी स्वयं सचेत हुन जरूरी छ । प्रेरणा दिनु र मानसिक रूपमा सहन नसक्ने दवाब सिर्जना गर्नुबीचको सीमाना बुझ्न नसके, यस्ता घटनाहरू अझै भयावह बन्ने खतरा रहन्छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:०९
#स्वास्थ्य जोखिम #मानव सेवा आश्रम #विद्यार्थी बेहोस #वीरगञ्ज घटना #मोटिभेशनल क्लास #विद्यार्थी मानसिक स्वास्थ्य #प्रेरणा र दबाब #निम्स इन्स्टिच्युट #करियर काउन्सिलिङ #किशोर मनोविज्ञान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP